• ‘प्रथम एनआरएनए इलाम गोल्डकप’ प्रतियोगिताको तयारी अन्तिम चरणमा

    इलाम: आउँदो माघ ६ अर्थात शनिबारदेखि हुँने ‘प्रथम एनआरएनए इलाम गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता आयोजक रेडहर्स फुटबल क्लबले आज (बिहीबार) पत्रकार सम्मेलन गरी खेलको बारेमा जानकारी दिएको हो । इलाम बजारको ठूलो टुँडिखेलमा हुने प्रतियोगिताको प्रायजसो तयारी पूरा भएसँगै केही तयारी मात...

  • सूर्योदय नगरपालिका इलामकै उत्कृष्ट स्थानीय तह

    इलाम: इलामको स्थानीय तह मध्ये सूर्योदय नगरपालिका उत्कृष्ट स्थानीय तह रूपमा पहिचान बनाएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) मा जिल्लाको स्थानीय तहमध्ये उत्कृष्ट भएको जनाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०७९/०८० को पछिल्लो नतिजा अनुसार सूर्योदय जिल्लाकै...

  • ‘चासोक तङ्नाम उत्सवका रूपमा मनाउनु पर्छ’-महासचिव तुम्बापो

    झापाः किरात याक्थुङ चुम्लुङको संघीय महासचिव निरन्ती तुम्बापोले घर-घरमा मनाइने चासोक तड्नाम पर्व अहिले सामुहिक रुपमा ब्यापक तरिकाले मनाउदै गएको बताइन् । किरात याक्थुङ्ग चुम्लुङ्ग दमक नगर शाखाको आयोजनामा आदिवासी रंगशालामा भएको कार्यक्रममा बोल्दै महासचिव तुम्बापोले पर्वलाई देशमा मात्र नभएर विदेशमा पनि उत्सवका रुपमा...

  • ‘सरकारको कार्यशैली बदलिन्छ’-प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाण्डौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको कार्यशैली बदलिने बताएका छन् । सरकारले एक वर्ष पूरा गरेको अवसरमा आज मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कार्यतालिका र समय तालिका नै बनाएर सबै सरोकारवालालाई एक ठाउँमा राखेर समग्र पूर्वाधार विकासका कानुनी, नीतिगत र प्रक्रियागत जटिल...

  • इलाममा चित्रकला सिकाउँदै ललितकला उत्सव हुँदै

    इलामः इलाम नगरपालिकाले तीन दिने चित्रकला सिकाउँदै, ललितकला उत्सव मनाउँदै छ । नगरपालिकाले आउँदो पुस १४, १५ र १६ गते इलामको कला, संस्कृति र कृषिलाई प्रवर्धन गर्ने उद्देश्यले लाइभ पेन्टिङ गर्दै उत्सव मनाउँन लागेको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । नगरपालिकासँगै इलाम उद्योग वाणिज्य संघ, नगर पर्यटन प्रव...

  • ‘पहिचानवादीको आन्दोलनलाई वार्ता मार्फत समाधान गर्नुुहोस’-पहाडी

    इलामः मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा कृष्ण पहाडीले पहिचानवादीको आन्दोलनलाई वार्ता मार्फत समाधान गर्नु पर्ने बताए । मानव अधिकार तथा शान्ति समाज इलामद्वारा आयोजित कार्यक्रम ‘लोकतन्त्रको प्राण: सुशासन र सदभाव’ विषायक नागरिक सम्बादमा बोल्दैे मंगलबार नेपाली समाजको पहिचान भनेको विविधता भएकोले प्रदेशको नाम को...

  • एलायन्स इलामले बुझायो ध्यानाकर्षण पत्र

    इलामः ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार एलायन्स इलामले जिल्ला समन्वय समिति मार्फत स्थानीय तहमा मानव अधिकारको सम्बोधन गर्न ध्यानाकर्षण गराएको छ । एलायन्स इलामले सोमबार जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईलाई ध्यानाकर्षण पत्र बुझाएको हो । जिल्ला अध्यक्ष गायत्री थेगिमले हस्तान्तरण ...

  • मानव अधिकार मञ्चले गर्‍यो इलामको मानव अधिकारका विषयमा छलफल

    इलामः मानव अधिकार मन्च नेपालको आयोजनामा ७५ औ मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान को सन्दर्भ को अवसर पारेर इलाम जिल्ला मानव अधिकारको स्थिति विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम आज -आइतबार) सम्पन्न भएको छ् । कार्यक्रममा मानव अधिकार मञ्चको मानव अधिकार अनुगमन र अभिलेखिकरण अर्ध वार्षिक स्...

  • ‘अधिकार प्रयोग गर्नेले अरूको अधिकारको सम्मान गर्नुपर्छ’-संसद राना

    इलामः प्रदेश संसद तथा पूर्व मन्त्री रामबहादुर राना मगरले अधिकार प्रयोग गर्नेले अरूको अधिकारको सम्मान गर्नुपर्ने बताए । संसद रानाले मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको मानव अधिकार वर्ष पुरस्कार २०८० वितरण र इलामको मानव अधिकार अनुगमन तथा अधिलेखिकरणको स्थीति विषायक छलफल कार्यक्रममा बोल्दै अधिकार खोज्नेले अरू...

  • मानव अधिकार मञ्चको वर्ष पुरस्कारद्वारा धनकुटाका पत्रकार लम्जेल सम्मानित

    इलामः मानव अधिकार मञ्च नेपाल इलामले प्रदान गर्दै आएको मानव अधिकार वर्ष पुरस्कार २०८० ले धनकुटाका पत्रकार हरिबहादर लम्जेल सम्मानित भएका छन् । लम्जेललाई अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आइतबार नगद १० हजार, प्रमाण पत्र सहित पुरस्कृत गरेको हो । धनकुटा नगरपालिका वडा नम्बर ७ निवासी लम्जेल अन्नपूर्ण राष्ट्रिय द...