इलामः ‘प्रथम एनआरएनए इलाम गोल्डकप’ को विभिन्न सांस्कृतिक झाँकी सहित शनिबार अर्थात भोली उद्घाटन हुँदैछ । इलाम बजारको ठूलो टँुडिखेलमा हुुँने प्रतियोगिताको उद्घाटन खेल आयोजक रेडहर्ष फूटबल क्लब र भारत दार्जीलिङको मानेभञ्ज्याङ फ्रेण्ड क्बल बीच खेल हुने जनाएको छ । उद्घाटन खेलमा एक विदेशी सहित दुई राष्ट्रिय खेलाडीको...
सुर्याेदय नगरपालिका
-
-
मुक्कुमलुङ अर्थात पाथीभरा संरक्षणको पक्षमा ताप्लेजुङको फुङलिङमा जनप्रर्दशन गरिने
ताप्लेजुङः ताप्लेजुङको मुक्कुुमलुङ अर्थात पाथीभरा संरक्षणको पक्षमा आउँदो माघ १५ गते सदरमुकाम फुङलिङमा जनप्रर्दशन हुँने भएको छ । पाथीभरा क्षेत्रमा केबुलकार निर्माण गर्न नहुँने भन्दै संघर्ष गर्दै आएको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले एक विज्ञप्ती जारी गर्दै जनप्रर्दशन गर्ने जनाएको हो । आध्यात्मिक, मुन्धुमी र ...
-
‘प्रथम एनआरएनए इलाम गोल्डकप’ प्रतियोगिताको तयारी अन्तिम चरणमा
इलाम: आउँदो माघ ६ अर्थात शनिबारदेखि हुँने ‘प्रथम एनआरएनए इलाम गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता आयोजक रेडहर्स फुटबल क्लबले आज (बिहीबार) पत्रकार सम्मेलन गरी खेलको बारेमा जानकारी दिएको हो । इलाम बजारको ठूलो टुँडिखेलमा हुने प्रतियोगिताको प्रायजसो तयारी पूरा भएसँगै केही तयारी मात...
-
सूर्योदय नगरपालिका इलामकै उत्कृष्ट स्थानीय तह
इलाम: इलामको स्थानीय तह मध्ये सूर्योदय नगरपालिका उत्कृष्ट स्थानीय तह रूपमा पहिचान बनाएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) मा जिल्लाको स्थानीय तहमध्ये उत्कृष्ट भएको जनाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०७९/०८० को पछिल्लो नतिजा अनुसार सूर्योदय जिल्लाकै...
-
‘चासोक तङ्नाम उत्सवका रूपमा मनाउनु पर्छ’-महासचिव तुम्बापो
झापाः किरात याक्थुङ चुम्लुङको संघीय महासचिव निरन्ती तुम्बापोले घर-घरमा मनाइने चासोक तड्नाम पर्व अहिले सामुहिक रुपमा ब्यापक तरिकाले मनाउदै गएको बताइन् । किरात याक्थुङ्ग चुम्लुङ्ग दमक नगर शाखाको आयोजनामा आदिवासी रंगशालामा भएको कार्यक्रममा बोल्दै महासचिव तुम्बापोले पर्वलाई देशमा मात्र नभएर विदेशमा पनि उत्सवका रुपमा...
-
‘सरकारको कार्यशैली बदलिन्छ’-प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाण्डौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको कार्यशैली बदलिने बताएका छन् । सरकारले एक वर्ष पूरा गरेको अवसरमा आज मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कार्यतालिका र समय तालिका नै बनाएर सबै सरोकारवालालाई एक ठाउँमा राखेर समग्र पूर्वाधार विकासका कानुनी, नीतिगत र प्रक्रियागत जटिल...
-
इलाममा चित्रकला सिकाउँदै ललितकला उत्सव हुँदै
इलामः इलाम नगरपालिकाले तीन दिने चित्रकला सिकाउँदै, ललितकला उत्सव मनाउँदै छ । नगरपालिकाले आउँदो पुस १४, १५ र १६ गते इलामको कला, संस्कृति र कृषिलाई प्रवर्धन गर्ने उद्देश्यले लाइभ पेन्टिङ गर्दै उत्सव मनाउँन लागेको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । नगरपालिकासँगै इलाम उद्योग वाणिज्य संघ, नगर पर्यटन प्रव...
-
‘पहिचानवादीको आन्दोलनलाई वार्ता मार्फत समाधान गर्नुुहोस’-पहाडी
इलामः मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा कृष्ण पहाडीले पहिचानवादीको आन्दोलनलाई वार्ता मार्फत समाधान गर्नु पर्ने बताए । मानव अधिकार तथा शान्ति समाज इलामद्वारा आयोजित कार्यक्रम ‘लोकतन्त्रको प्राण: सुशासन र सदभाव’ विषायक नागरिक सम्बादमा बोल्दैे मंगलबार नेपाली समाजको पहिचान भनेको विविधता भएकोले प्रदेशको नाम को...
-
एलायन्स इलामले बुझायो ध्यानाकर्षण पत्र
इलामः ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार एलायन्स इलामले जिल्ला समन्वय समिति मार्फत स्थानीय तहमा मानव अधिकारको सम्बोधन गर्न ध्यानाकर्षण गराएको छ । एलायन्स इलामले सोमबार जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईलाई ध्यानाकर्षण पत्र बुझाएको हो । जिल्ला अध्यक्ष गायत्री थेगिमले हस्तान्तरण ...
-
मानव अधिकार मञ्चले गर्यो इलामको मानव अधिकारका विषयमा छलफल
इलामः मानव अधिकार मन्च नेपालको आयोजनामा ७५ औ मानव अधिकार दिवस तथा लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान को सन्दर्भ को अवसर पारेर इलाम जिल्ला मानव अधिकारको स्थिति विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम आज -आइतबार) सम्पन्न भएको छ् । कार्यक्रममा मानव अधिकार मञ्चको मानव अधिकार अनुगमन र अभिलेखिकरण अर्ध वार्षिक स्...
- « Previous Page
- 1
- …
- 54
- 55
- 56
- 57
- 58
- …
- 82
- Next Page »
















