विश्व आत्महत्या रोकथाम दिवस (WSPD), हरेक वर्ष सेप्टेम्बर १० मा मनाइन्छ, आत्महत्या रोकथामको लागि अन्तर्राष्ट्रिय सङ्घ (IASP) द्वारा आयोजित र विश्व स्वास्थ्य सङ्गठन (WHO) द्वारा समर्थित छ । घटनाले आत्महत्या रोकथाममा ध्यान केन्द्रित गर्ने विश्वव्यापी प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ । विश्व स्वास्थ्य सङ्गठन (WHO) ...
इलाम नगरपालिका
-
-
‘न्यायिक समितिको कार्य सम्पादनमा सहज हुँने’-तेह्रथुमका न्यायिक समिति
इलामः न्यायिक समितिको कार्य सम्पादनमा सहज हुँने तेह्रथुम जिल्लाको न्यायिक समितिका पदाधिकारीहरूले बताएका छन् । उनिहरूले शुक्रबार इलाममा भएको विवाद मेलमिलाप र न्यायिक समितिको कार्य सम्पादन प्रकृया सम्बन्धी ५ दिवसीय कार्याशाला समापन समारोहमा बोल्दै न्याय सम्पादनमा रहेको दुविधा हटेको बताए । फेदाप गाँउपालिकाको उपाध्य...
-
स्वास्थकर्मी र संरक्षक शिक्षकलाई सन्दकपुरमा मनोसामाजिक मनोविमर्श
सन्दकपुरः स्वास्थकर्मी र संरक्षक शिक्षकलाई सन्दकपुर गाउँपालिकामा मनोसामाजिक मनोविमर्श सम्बन्धि तालिम शुक्रबार सम्पन्न भएको छ । नागरिक शान्ति सेवा, जिआईजेठ जेठएफडीको सहयोग र मानव अधिकार मञ्च नेपाल, बाल अधिकार समिती सन्दकपुर गाँउपालिकाको संयुक्त आयोजनामा तालिम सम्पन्न भएको हो । बालबालिकामा मनो सामाजिक समस्या आए...
-
गाउँपालिकाले अधिकृतलाई कारबाहीको सिफारिस र लेखा अधिकृतलाई ७ दिनको स्पष्टिकरण माग्यो
नयाँबजारः इलामको माइजोगमाई गाउँपालिकाले अधिकृतलाई कारबाहीको सिफारिस र लेखा अधिकृतलाई ७ दिनको स्पष्टिकरण मागेको छ । शुक्रबार पत्रकार गाउँपालिकाले सम्मेलन गर्दै आधिकारिक धारणा सार्वजनिक गरेको हो । गाउँपालिकाको प्रतिष्ठामा आँच आउँने क्रियाकलाप गरेको निष्कर्ष निकाल्दै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राईलाई कारबाहीक...
-
इलाममा विभिन्न कार्यक्रम गर्दै २० औं निजामती सेवा दिवस मनाइयो
इलामः इलाममा विभिन्न कार्यक्रम गर्दै शुक्रबार २० औं निजामती सेवा दिवस, २०८० मनाइएको छ । “व्यवशायिक र सिर्जनशिल प्रशासन: बिकास समृद्धि र सुशासन” नाराका साथ जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा दिवस मनाइएको हो । दिवसका अवसरमा विहान ७ बजे इलाम अस्पतालमा फलफुल बितरण, कर्मचारी युनियनद्वारा २० थान म्याट्रेस बितरण, ८ बज...
-
मुख्यमन्त्री थापा पदमुक्त कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश
काठमाडौंः सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने आदेश गरेको छ । साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । १६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षत...
-
अधिकृत राईको इन्टेग्रीटी आइकन नेपाल अवार्ड रद्द
इलामः इलामको माइजोगमाई गाउँपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको इन्टेग्रीटी आइकन नेपाल २०१९ अवार्ड रद्द भएको छ । घटनाको जिम्मेवारी लिने प्रतिबद्धता सहितको जवाफ पाएपछि संस्थाको निणर्ण बमोजिम अवार्ड रद्द गरेको जनाइएको छ । अकाउन्टबिलिटी ल्याब नेपालले बिहिबार विज्ञप्ती जारी गर्दै, सामाजिक सञ्जालस...
-
‘मानव बेचबिखनको समस्या समाधान सबैको दायित्व’
इलामः मानव बेचबिखनको समस्या समाधान सबैको दायित्व भएको मानव बेचबिखन विरुद्धको १७ औं स्थापना दिवसका कार्यक्रमका सहभागिले बताएका छन् । माइती नेपाल पशुपतिनगरको आयोजनामा भएको कार्यक्रममाका सहभागिले बेचबिखन नेपाल भारत दुबै देशको साझा समस्या भएकोले यसको समाधानमा सबै एकजुट भएर लाग्न आग्रह गरे । सूर्योदय नगरपालिका वडा...
-
७० हजार बराबरको अबैध मदिरा बरामद
इलामः सूर्योदय नगरपालिकाको मानेभञ्ज्याङबाट नेपाल प्रहरीले अबैध मदिरा बरामद गरेको छ । मानेभन्ञ्याङ बजार घोडाबाट प्रहरी सहायक निरीक्षक सुर्य तामाङ मोक्ताङको नेतृत्वको प्रहरी टोलीले ७० हजार मुल्य बराबरको आठ काटुन रक्सी बरामद गरेको हो । बेवारिसे अवस्थामा रहेको हनी बी प्रिमियम ब्राण्डी रक्सी बरामद गरेको जिल्ला प्र...
-
प्रचण्डको विशेष रुपान्तरण अभियानको औचित्य !
“जनतासँग माओबादी - विशेष रुपान्तरण अभियान” लिएर आज वर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पार्टी माओवादी केन्द्र जनताका बीचमा गएको कुरा सुनिएको छ । विशेष रूपान्तरण भनेकै के हो भन्ने कुरा नै प्रष्ट छैन ! जनताको मन साँच्चै जित्ने हो, भने अब मीठा कुरा गरेर हुँदै हुँदैन । उनीहरूले जनताको मन...
- « Previous Page
- 1
- …
- 67
- 68
- 69
- 70
- 71
- …
- 83
- Next Page »
















