फिक्कलः सूर्योदय नगरपालिकामा बुधबार म्याद गुज्रिएका र अखाद्य बस्तु नष्ट गरिएको छ । नगरपालिकाको उपभोक्त हकहित संरक्षण समितिले फिक्कल बजार अनुगमनमा बरामद गरेको म्याद गुज्रिएका र अखाद्य बस्तु नष्ट गरेको हो । समितिले बरामद भएका सामान नगरको डम्पिङ साईडमा लगेर मुचुल्का गरी नष्ट गरेको जनाएको छ । बजार अनुगमनका क्रममा...
इलाम नगरपालिका
-
-
सशस्त्र द्वन्द्वकालमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न आयोगको माग
इलामः राष्ट्रिय मानव अधिकार आयोगले बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न माग गरेको छ । आयोगले बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिन (अगस्त ३०)का दिन एक प्रेस विज्ञप्ती जारी गर्दै सशस्त्र द्वन्द्वकालमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न माग गरेको हो । विस्तृत शान्ति सम्झौताको सत...
-
कोशी प्रदेशमा राप्रपाले अहिलेको सरकारलाई विश्वासको मत दिने चरण समाप्तः अध्यक्ष लिङ्देन
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले कोशी प्रदेशमा राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेको बताएका छन् । यूएई र साउदी अरबको भ्रमणबाट मंगलबार स्वदेश फर्किएका अध्यक्ष लिङ्देनले त्रिभुवन अन्तर्र...
-
चन्द्रमाबाट पृथ्वी उदाएको, त्यो दिन !
५७ वर्ष अगाडि आजकै दिन एउटा ऐतिहासिक तस्विर खिचिएको थियो । जुन तस्विरले विश्वभर तहलका मच्चाएको थियो । यो तस्विर पृथ्वीको कुनै धरातलबाट खिचिएको थिएन । यो तस्विर चन्द्रमाको धरातलबाट खिचिएको थियो । र त्यो तस्विर पृथ्वीको थियो । पृथ्वी गोलो होइन चेप्टो छ भन्ने केही प्रतिशत जनतालाई यसले प्रमाणित गराएको थियो कि पृथ्वी...
-
इलाममा तीन जिल्लाका न्यायिक समितिको कार्य सम्पादन कार्यशाला सम्पन्न
इलामः ईलाममा तीन जिल्लाका स्थानीय पालिकाको न्यायिक समितिको कार्य सम्पादन कार्यशाला सम्पन्न भएको छ । मानव अधिकार मन्च नेपाल इलामले खोटाङ्ग, ताप्लेजुङ र भोजपुर जिल्लाको कार्यशाला सम्पन्न गरेको हो । पाँच दिनसम्म सञ्चालन भएको कार्यशालामा न्यायिक समितिले कार्य सम्पादन गर्दा अपनाउनु पर्ने प्रकृयाका विषयमा अभ्यास मूल...
-
जीवन विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीले माफी मागेपछि पत्रकारसँगको विवाद समाधान
इलाम: जीवन विकास लघुवित्त वित्तीय संस्था मिक्लाजुङ रवि, पाँचथरका प्रमुख र कमर्चारीले माफी मागेका छन् । समाचारको विषयलाई लिएर पत्रकार लिलाबहादुर लिम्बूलाई धम्की दिने जीवन विकास लघुवित्त वित्तीय संस्था मिक्लाजुङ रवि, पाँचथरका प्रमुख र कमर्चारीले माफी मागेपछि मौखिक रूपमा विवाद समाधान भएको छ । मंगलबार विहान फाकफो...
-
नेपाली कांग्रेस इलाम नगरपालिकाको दोस्रो आउँदो भदौं २ मा हुँदै, महामन्त्री गगन थापा आउँने
इलाम: नेपाली कांग्रेस इलाम नगरपालिकाको दोस्रो अधिवेसन आउँदो भदौं २ गते हुने भएको छ । अधिवेसनमा नेपाली कांग्रेका महामन्त्री गगन थापा आउने जनाइएको छ । थापा सम्मेलनको प्रमुख अथितिको रूपमा आउने नेपाली कांग्रेसका इलाम नगर कार्यसमिति सभापति तिर्थ गुरुङले जानकारी गराए । गौतम बुद्ध सभागृहमा हुने अधिवेसनमा नेपाली कांग...
-
जलवायु अनुकूलित गाउँ बन्दै इलामको बेलासे
इलामः इलाम नगरपालिका ११ को बेलासे गाउँलाई जलवायु अनुकूलित गाउँ बनाइने भएको छ । नामसालिड. सामुदायिक विकास केन्द्र (एनसिडिसी) इलामले क्यानेडियन राजदूतावासको सहयोगमा बेलासेमा जलवायु अनुकूलन सम्बन्धि परियोजना थालेको छ । यो कार्यक्रममा इलाम नगरपालिका र एनसीडिसीले पनि लगानी गर्ने जनाइएको छ । ‘नमुना जलवायु अनुकूलित गा...
-
आईएमई लाईफ इन्स्योरेन्स इलामले बिमितलाई दियो घातक रोगबापत २० लाख
इलामः आईएमई लाईफ इन्स्योरेन्स इलामले घातक रोगबापत २० लाख रकम विमितलाई हस्तान्तरण गरेको छ । दुवै मृर्गौला फेल भएका इलाम नगरपालिका ५ निबासी सुरेन्द्र राईलाई बिमा रकम प्रदान गरेको हो । इलाम सदरमुकाममा एक कार्यक्रम आयोजना गरी कम्पनीले विरामी राईका धर्मपत्नि सवित्रा गुरुङलाई चेक मार्फत चेक हस्तान्तरण गरेको छ । २० लाख...
-
लिम्बुवान, किरात जागरण अभियान कार्यक्रम सम्पन्न
इलामः लिम्बुवान किरात जागरण अभियान आइतबार इलामा सम्पन्न भएको छ । प्रदेश नं. १ पुनः नामकरण संघर्ष समिति इलामले आयोजना गरेको कार्यक्रममा कोशी प्रदेश खारेजी, पहिचान सहितको संघीयता र नामाकरणको विषयमा अभिमूखिकरणसँगै अन्र्तरक्रिया भएको छ । वेस्टर्न मिचिगन युनिर्भसिटि अमरिेकाबाट प्राध्यापक डाक्टर महेन्द्र लावतीले सह...
- « Previous Page
- 1
- …
- 69
- 70
- 71
- 72
- 73
- …
- 83
- Next Page »
















