• आन्तरिक तयारी शूरु गरिएको निर्वाचन आयोगको भनाई, मतदाता नामावलीमा छुटेका योग्य नेपाली नागरिकलाई नाम दर्ता गर्न आव्हान

    काठमाडौँ: निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोक्नुभन्दा अगाडि मतदाता नामावलीमा छुटेका योग्य नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गर्न आह्वान गरेको छ । उपनिर्वाचनद्वारा पदपूर्ति गर्न नेपाल सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानुनबमोजिम उपनिर्वाचनका लागि मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ । ...

  • प्रथम देउमाई कपको आइतबार भएको खेलमा इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका विजयी

    देउमाई: प्रथम देउमाई कपको आइतबार दुई खेल सम्पन्न भएको छ । भानुभक्त माध्यमिक विद्यालयको छात्रावास खेलमैदानमा भएको खेलमा सन्दकपुर गाउँपालिका र इलामन नगरपालिका विजयी भएका छन् । पहिलो खेलमा सन्दकपुरले माङ्सेबुङ गाउँपालिकालाई ६ -५ अन्तरले पछि पार्दै दोस्रो चरणमा प्रवेश गरेको छ । खेल शुरु भएको ८औ मिनटमा सन्दकपुरका ...

  • प्रथम देउमाई कपको उदघाटन खेलमा माई नगरपालिका विजयी

    देउमाई: प्रथम देउमाई कपको उदघाटन खेलमा माई नगरपालिका विजयी भएको छ । देउमाई नगरपालिकालाई २- १ ले पछि पार्दै दोस्रो चरणमा प्रवेश गरेको हो । खेलको ३१ औँ मिनेटमा माईको तर्फबाट सुगम सुब्बाले प्रहार गरेको बलले जाली चुम्यो । मध्यान्तर पछि ७० औँ मिनेटमा माईका  मनबहादुर मगरको प्रहार निर्णायक बन्यो । खेलको म्यान अफ दि ...

  • माईजोगमाईको प्याङमा जेष्ठ नागरिक सम्मान

    माईजोगमाई: माई जोगमाई गाउँपालिका वडा नम्बर ६ प्याङमा शुक्रबार जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको छ । वडाका २० जेष्ठ नागरिकहरुलाई सम्मान तथा फाईबर सिरक प्रदान दिइएको छ । ८३ बर्षदेखी ८६ बर्षका जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप फाईवर सिरक प्रदान गरिएको हो । अन्य उमेर समुहका जेष्ठ नागरिकहरुलाई पनि सम्मान गरिने सामा...

  • ‘न्यायिक समितिलाई हाउगुजी नबनाउँ’-न्यायधिश दाहाल

    इलाम: मानव अधिकार मन्च इलाले जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालसँग विहिवार  फेरि भेटौला कार्यक्रम गरेको छ । न्यायिक समितको फैसला कार्यान्वयन सम्बन्धि प्रशिक्षक प्रशिक्षणसँगै भएको फेरि भेटौला कार्यक्रममका बोल्दै न्यायधिस दाहालले स्थानीय सरकारले न्यायिक समितिको क्षेत्राधिकारलाई हाउगुजी नबनाउँन आग्रह गरे । ...

  • माईजोगमाईको जोगमाईमा पाञ्चायन देवस्थल तथा गोपिनी गुफा

    माइजोगमाई: इलामको माईजोगमाई गाउँपालिकाको जोगमाईमा महावीर फुस्रे खोला पाञ्चायन देवस्थल तथा गोपिनी गुफाको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष कुसबहादुर थेवे र उपाध्यक्ष प्रविना राइले संयुक्त रूपमा देवास्थलमा दिप प्रज्वलन गरि उद्घाटन गरिएको हो । उद्घघाटन कार्यक्रममा बोल्दै अध्यक्ष थेबेले  धार्मिक, साँस्कृतिक, ...

  • इलामको टुँडिखेलमा प्रथम महिला इलाम गोल्डकप हुँदै

    इलाम: आउँदो फागुन २ देख ७ गतेसम्म इलाममा प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । ओएसिश क्लब इलामको आयोजनामा हुने खेलमा कम्तिमा ८ टिमको सहभागिता  रहने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । झापा, पाँचथर, आयोजक ‌ओएसिश क्बल, विभागीय शसस्त्र प्रहरी, नेपाल आर्मीको प्रादेशिक टिम, भारत दार्जीलिङको मान...

  • लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ, रुखले किचेर एक जनाको मृत्यु

    इलाम: मोरङ र झापाको तीन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोवार बिशेष सूचनाको आधारमा मंगलवार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१७ की १९ बर्षीया अनिता बैठालाई बिराटनगर-१५ बाट १९.३३ ग्राम लाग...

  • फोनिज युकेको सम्मान राईलाई र चेपाङलाई पुरस्कार

    इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको पत्रकारिता सम्मान तथा पुरस्कार २०२३ दुई सञ्चारकर्मीले पाउँने भएका छन् । ‘फोनिज युके पत्रकारिता सम्मान २०२३’ पत्रकार दिपीन राई र ‘फोनिज युके पत्रकारिता पुरस्कार २०२३’ संगीता चेपाङलाई प्रदान गर्ने जनाइएको छ । २५ जनवरीको बैठकले राई र चेपाङलाई प्रदान गर्ने...

  • प्रथम ‘देउमाई कप’ फूटबल प्रतियोगिता आउँदो माघ २० देखि २७ गतेसम्म !

    देउमाईः प्रथम ‘देउमाई कप’ फूटबल प्रतियोगिता आउँदो माघ २० देखि २७ गते इलामको मंगरबारेमा हुने भएको छ । देउमाई स्पोटिङ क्लबको आयोजनामा हुुने खेलमा ११ टिमले प्रतिस्पर्धा गर्नेछन् । खेलमा जिल्लाका चार नगरपालिका र छ गाउँपालिका सहित छिमेकी जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिकाको सहभागिता रहेको छ । भानुभक्त माध्यमिक ...