• “सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय”-७५ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस !

    इलामः आज (आइतबार) मंसिर २४ अर्थात डिसेम्बर १० अन्तराष्ट्रिय मानव अधिकार दिवस । “Dignity, Freedom, and Justice for All” “सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय“ भन्ने नाराका साथ स्थापनाको ७५ औं वार्षिक उत्सव मनाइदै छ । प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विश्वभर विभिन्न कार्यक्रम गर्दै द...

  • ‘बालबालिका सम्बन्धि भएका नीति कार्यान्वय भए समग्र बालविकासमा सहयोग पुग्छ’

    इलाम: स्थानीय तहमा बालबालिका सम्बन्धि भएका नीति कार्यान्वयन भए समग्र बालविकासमा सहयोग पुग्ने मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको पत्रकार सम्मेलनमा बताइएको छ । बालअधिकार संरक्षणका लागि ऐक्यबद्धता दोस्रो चरणको परियोजना सम्पन्न भएको जानकारी गराउँन भएको पत्रकार सम्मेलनमा दीगो विकासको आधारको रूपमा रहेको बालबाल...

  • माईपोखरी त्रिधार्मिक पर्यटन महोत्सवको आयव्यय सार्वजनिक

    सन्दकपुरः माईपोखरी त्रिधार्मिक पर्यटन महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ । सन्दकपुर गाउँपालिकाको कार्यालयको सभाहलमा जनप्रतिनिधिको उपस्थीतिमा आयव्यय सार्वजनिक गरिएको हो । त्रिधार्मिक पर्यटन महोत्सवमा ३६ लाख ३३ हजार ८ सय ४४ रुपैयाँ आम्दानी भएको जनाइएको छ । महोत्सवको सम्पन्न गर्न २८ लाख ७७ हजार २ सय ६७ भएको आयो...

  • पत्रकार प्रेम देवानमाथि भएको दुर्व्यबहारको सर्वत्र निन्दा

    इलामः पत्रकार प्रेम देवानमाथि भएको दुव्र्यवहारको सर्वत्र निन्दा गरिएको छ । ओबी मिडीयाद्वारा संचालित आवर विराटनगरका समाचार संयोजक देवानलाई भएको दुव्र्यवहारको विषयमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश, नेपाल पत्रकार महासंघ मोरङ शाखाले विज्ञप्ती जारी गर्दै घटनाको विषयमा ध्यानाकर्षण भएको बताएका छन् । प्रेस युनियन म...

  • सञ्चारकर्मी फागोको उपचार सहयोग जुटाउँदै इलामका सञ्चरकर्मी, २७ हजार हस्तान्तरण

    इलामः इलामका सञ्चारकर्मी सञ्चारकर्मी ध्रुव फागोको उपचार सहयोग जुटाई रहेका छन् । सन्दकपुर निवासी फागो ब्रेन सम्बन्धि जटिल रोगको उपचारमा सहयोग गर्न समेत आग्रह गरेका छन् । सञ्चारकर्मी फागोलाई यो समाचार तयार पार्दासम्ममा २७ हजार ५ सय १५ हस्तान्तरण गरिएको जनाइएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ इलामले १५...

  • लोकतन्त्र बलियो बनाउन मानव अधिकारको सम्मान आवश्यक छ-राष्ट्रपती पौडेल

    काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धन भएमा मात्र मुलुकमा कानुनी राज्य र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताए । उनले बिहीबार राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन बुझ्दै मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्ध...

  • माङसेबुङ इक्ला सिजन २ को उपाधी दिनेश योङहाङलाई !

    इलामः मातृभाषा गायन प्रतियोगिता माङसेबुङ इक्ला सिजन २ को उपाधी दिनेश योङहाङ ले हात पारेका । बुधबार इलामको माङसेबुङमा सम्पन्न प्रतियोगिताको अन्तिम चरण पार गर्दै सान्ता फियाकले दोस्रो स्थान हासिल गरिन् । योङहाङले नगद ४० हजार, गिटार, साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।। फियाकले नगद दश हजार, ट्रफी, मेडल ...

  • इलाम बजारमा खेलाइएको हाउसी बिंगो खेलको आर्थिक अनियमिताको चाङ !

    इलामः इलाम बजारमा दसैं-तिहार अवसरमा खेलाइएको हाउसी बिंगोमा ठूलो आर्थिक अनियमिताको आशंका स्थानीयले गरेका छन् । परम्परा र संस्कृतिका नाममा गएको असोज २८ देखि मंसिर ८ सम्म हाउसी बिंगो खेलाइएको खेलको सार्वजनिक भएको खर्च बिवरणमा खाशंका गरेका हुन । आयोजकले मंसिर १२ गते सार्वजनिक गरेको आय-व्यय विवरण अनुसार ४१ दिन खेलाइए...

  • लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउँन नेकपा एकीकृत समाजवादी पार्टीको माग

    बिराटनगर:  सत्तारूढ दल नेकपा एकीकृत समाजवादीले लिम्बू र मैथिली भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न माग गरेको छ । बुधबारको प्रदेशसभा बैठकमा दलका तर्फबाट विशेष समय लिएर बोल्दै एकीकृत समाजवादीकी सांसद खिनु लड्वा लिम्बूले भाषा आयोगको सिफारिस र संविधानको प्रबन्ध अनुसार लिम्बू भाषा र मैथिली ...

  • ओखलढुंगामा पक्राउ परेका पहिचानवादी नेता कार्यकर्ता बिना सर्त रिहाई

    ओखुलढुंगा: ओखलढुंगामा मुख्यमन्त्री केदार कार्की लगायतलाई कालो झण्डा देखाउने क्रममा पक्राउ परेका पहिचानवादी नेता कार्यकर्ता रिहाई भएका छन् । उनिहरुलाई मंगलबार साँझ रिहाई गरेको जनाइएको छ । किरात राई यायोक्खा केन्द्रीय महासचिव भीम राई, किराया जिल्ला अध्यक्ष तथा संयुक्त संघर्ष समिति जिल्ला संयोजक थगेन्द्र राज राई , ...