• प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ७ जना पक्राउ

    इलाम: झापा र मोरङको बिभिन्न स्थानबाट मंगलबार प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ७ जना पक्राउ परेका छन् । उनिहरुलाई चेकजाँचको क्रममा प्रक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले विराटनगर-१६ मा चेकजाँचको क्रममा को. १९ ...

  • दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजबाट १८ सव फेला १ को जीवितै उद्दार

    काठमाडौं: काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको जहाजबाट १८ जनाको शव फेला परेको जनाइएको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेका अनुसार जहाजमा १९ जना यात्रुमा १८ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार दुर्घटनामा परेको जहाजबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिँदैछ ।...

  • अविरल वर्षासँगैको विपद्‍मा परी देशै भरी हालसम्म १ सय ३१ को मृत्यू

    इलाम: अविरल वर्षासँगै आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १ सय ३१ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क जेठ २८ देखि साउन ७ गते दिउँसो सम्मको भएको जनाइएको छ । विपदमा परी काठमाडौं उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी ...

  • मादक पदार्थ सेवन गरी सामुहिक रुपमा झगडा गर्ने व्यक्ति इलाम बजारबाट पक्राउ

    इलाम: मादक पदार्थ सेवन गरी सामुहिक रुपमा झगडा गर्ने व्यक्तिलाई आइतबार राती इलाम बजारबाट प्रहरीले पक्राउ गरेको छ । आइतबार राती ९ बजे इलाम नगरपालिका ७ इलाम बजारको नाङ्लो होटल छेउमा सामुहिक झगडा भइरहेको खबर पाएपछि घटनास्थलबाट झगडा गर्ने इलाम नगरपालिका ९ गोलाखर्क बस्ने बर्ष २५ को बिष्णु कार्की, सोही स्थान बस्ने बर्ष...

  • प्रधानमन्त्री ओलीले दुई तिहाइ विश्वासको मत प्राप्त

    काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभामा आज आइतबार भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा १८८ मत, विपक्षमा ७४ मत र मत दिन्न भन्नेमा एक परेको छ । बैठकमा कूल २६३ सांसद उपस्थित थिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त मत विभाजन...

  • प्रधानमन्त्री ओलीले भोली आइतबार विश्वासको मत लिदै

      काठमाण्डौ: प्रधानमन्त्री केपी ओलीले भोली आइतबार विश्वासको मत लिदैछन् । ओलीलाई संसद्‌को दुईतिहाइ विश्वासको मत सुनिश्चित भएको सत्तापक्षले दाबी गरेको छ । संविधान संशोधनको बाचासहित बनेको नेपाली कांग्रेस र नेकपा एमाले सहितको गठबन्धनको सरकारले त्यसका लागि आवश्यक दुईतिहाइ बहुमत आफ्नो पक्षमा जुटाउन पहल भइरहेको...

  • एक महिनामा मनसुनजन्य विपदमा परी ६९ जनाले ज्यान गुमाए ८९ जना घाइते

    इलाम: नेपालमा वर्षादको एक महिनामा मनसुनजन्य विपदमा परी ६९ जनाले ज्यान गुमाएका छन् । विपदमा परी ८९ जना घाइते भएको तथ्याङ्क छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन अनुसार मनसुनको ३० दिनको अवधीमा गएको वर्ष भन्दा २ सय ४० घटना बढी भएको देखिन्छ । प्रतिवेदनमा यो वर्ष ...

  • पहिरोले समालबुङका ४ परिवार बिस्थापित, करिब ४५ रोपनी जग्गा बगायो

    इलाम: सुर्योदय नगरपालिका ५ समालबुङमा पहिरोले चार घर परिवारका विस्थापित भएका छन् । मेची किनार टोलका लालबहादुर देवान, शंख बहादुर देवान, कुमुम देवान र बदप्रसाद देवानको घर परिवार विस्थापित भएको स्थानीय सञ्चारकर्मी गोविन्द पौडेलले जानकारी गराए । झण्डै दुई साता अघिदेखि निरन्तर परेको पानीले पहिरो जाँदा करिब ४५ रोपनी जग...

  • ‘उच्च शिक्षा अध्ययन छात्रवृतिमा विद्यार्थिको पहुँच बढाउँन सरोकारवालाले ध्यान दिनुपर्छ’

    इलाम: उच्च शिक्षा अध्ययन छात्रवृतिमा विद्यार्थिको पहुँच विषयमा एक दिवशिय अन्तरक्रिया शुक्रबार (आज)  इलाम बजारमा सम्पन्न भएको छ् । नेपाल बिजनेश कलेज विराटनगरको आयोजनामा उच्च शिक्षा अध्ययनका लागि नेपाल सरकारले गरेको व्यवस्था बमोजिम पहाडी जिल्लाबाट छात्रवृतिमा पहुँच विस्तार गर्न सरोकारवालाले ध्यान दिनु पर्ने अन्तरक...

  • के छ ? पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणको अवस्था र यसको लागत

    झन्डै पाँच वर्ष अघि ९ सय ५५ अर्ब रुपैयाँ अनुमान गरिएको पूर्वपश्चिम विद्युतीय रेलमार्गको संशोधित लागत अहिले बढेर १ हजार ५ सय अर्ब रुपैयाँ पुगे पनि त्यसका लागि भएका काम 'जहाँको त्यहीँ' रहेको जानकारहरूले बताउँछन् । पूर्वमा झापाको काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुरको गड्डाचौकीसम्मको पुग्ने ९ सय २५ किलोमिटर लामो रेलमा...