दिगो विकासका लागि सन् २०३० एजेन्डा सहित अन्तर्राष्ट्रिय रूपमा सहमत विकास लक्ष्यहरू प्राप्त गर्न विज्ञान र लैङ्गिक समानता दुवै महत्त्वपूर्ण छन् । विगत १५ वर्षहरूमा, विश्वव्यापी समुदायले महिला र बालिकाहरूलाई विज्ञानमा प्रेरित र संलग्न गराउन धेरै प्रयास गरेको छ। तैपनि महिला र बालिकाहरू विज्ञान र नवप्रवर्तनमा पूर्ण रूप...
देउमाई नगरपालिका
-
-
प्रथम देउमाई कपको च्याम्पियन माई नगरपालिका
देउमाई: प्रथम देउमाई कपको च्याम्पियन माई नगरपालिका भएको छ । माई नगरपालिकाले चुलाचुली गाउँपालिकालाई २-१ गोल अन्तरले उपाधि हात पारेको । उपाधिका लागि माई नगरपालिकाका खेलाडि हरि मगर निर्णायक बने । उनले गरेको प्रहारले खेलको ३७ औँ र ८० औँ मिनेटमा जाली चुम्यो । खेलको मध्यान्तर पछि छैटौँ मिनेटमा चुलाचुलीका खेलाडी गि...
-
प्रथम ओएशिस महिला गोल्डकपको खेल तालिका सार्वजनिक
इलाम: फागुन ३ देखि ७ गतेसम्म हुने प्रथम ओएशिस महिला गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । क्लबले शुक्रबार पत्रकार सम्मलेन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । ओएशिस क्लब इलामले टुँडिखेलमा सञ्चालन गर्ने खेलमा नेपाल तथा भारतका गरी ८ टिमले सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । निशुल्क हेर्न पाइ...
-
इलाम बजारका पसलबाट २ हजार छ सय बराबरको म्याद नाघेको खाद्य सामग्री जफत
इलाम: जिल्ला प्रशासन कार्यालय इलामले मंगलबार इलाम बजार अनुगमन गरेको छ । बजार अनुगमनका क्रममा २ हजार छ सय बराबरको म्याद नाघेको खाद्य सामग्री जफत गरी नष्ट गरेको जनाएको छ । अनुगमन टोलीले बजारको ७ पसलमा अनुगमन गरेको छ । बजारका ४ खाद्यन्न २ माछा पसल र एक मिठाई पसलमा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ...
-
प्रथम देउमाई कप फूटबल प्रतियोगितामा सेमीफाइनल समिकरण पुरा
देउमाई : प्रथम देउमाई कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । आजको खेल सम्पन्न भएसंगै सेमीफाइनल समिकरण पुरा भएको छ । सन्दकपुर गाउँपालिकाको जित र इलाम नगरपालिकाले वाकओभर पाएसंगै सेमीफाइनल भिड्ने टिम पक्का भएको हो । प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा बुधबार इलाम नगरपालिका र माई नगरपालिका प्रतिस्पर्धा गर्नेछन् । बिहि...
-
मरब क्याम्पस इलामको प्रमुखमा पौडेल सिफारिस
इलाम:महेन्द्ररत्न बहुमुखी क्याम्पसको प्रमुखमा गंगाराम पौडेल सिफारिस भएका छन् । त्रिभुवन विश्वविद्यालयको कार्यकारी समितिले मंगलबार (आज) सहप्राध्यापक पौडललाई क्याम्पस प्रमुखमा सिफारिस जनाइएको छ । 'आफूलाई प्रमुखमा सिफारिस गरेको निर्णय गरेको जानकारी आफूलाई आएको बताउँदै पौडेलले भने–त्रिविले नियुक्तिपत्र पनि पठाइसकेक...
-
कोदे काजीसँगको सहयात्रा
२० गते माघ हिडेर म साङ्ग्रुम्बाबाट तल आर्जेमा, त्यहाँबाट गुमानेटार पुवा खोला र वेँशी भएर भन्ज्याङ्गमा आएँ । जीउमा पसिना धेरै आएको थियो । प्यारो कुकुर, चङ्गखे बाटोमा तलसम्म आयो । मैले पटक पटक आउन रोके तर उसले मानेन । उसका लागि बाटोमा नातेदारहरुबाट तीन पल्ट सम्म चुनौतिहरु आएका थिए । तर उसले नै विना जोखिमी सामना गरेको...
-
सूर्योदय र फाफोकथुम घर फर्किदा, माई र चुलाचुली सेमिफाइनमा प्रवेश
देउमाई: प्रथम देउमाई कप फूटबल प्रतियोगितामा सोमबार दुई खेल सम्पन्न भएको छ । खेलमा सूर्योदय नगरपालिका र फाफोकथुम गाउँपालिका घर फर्कीए । भानुभक्त माध्यमिक विद्यालयको छात्रावास खेलमैदानमा भएको खेलमा माई नगरपालिका र चुलाचुली गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा सूर्योदय नगरपालिकाला...
-
आन्तरिक तयारी शूरु गरिएको निर्वाचन आयोगको भनाई, मतदाता नामावलीमा छुटेका योग्य नेपाली नागरिकलाई नाम दर्ता गर्न आव्हान
काठमाडौँ: निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोक्नुभन्दा अगाडि मतदाता नामावलीमा छुटेका योग्य नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गर्न आह्वान गरेको छ । उपनिर्वाचनद्वारा पदपूर्ति गर्न नेपाल सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानुनबमोजिम उपनिर्वाचनका लागि मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ । ...
-
प्रथम देउमाई कपको आइतबार भएको खेलमा इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका विजयी
देउमाई: प्रथम देउमाई कपको आइतबार दुई खेल सम्पन्न भएको छ । भानुभक्त माध्यमिक विद्यालयको छात्रावास खेलमैदानमा भएको खेलमा सन्दकपुर गाउँपालिका र इलामन नगरपालिका विजयी भएका छन् । पहिलो खेलमा सन्दकपुरले माङ्सेबुङ गाउँपालिकालाई ६ -५ अन्तरले पछि पार्दै दोस्रो चरणमा प्रवेश गरेको छ । खेल शुरु भएको ८औ मिनटमा सन्दकपुरका ...
- « Previous Page
- 1
- …
- 51
- 52
- 53
- 54
- 55
- …
- 83
- Next Page »
















