इलाम: मुक्कुमलुङ (पाथीभरा) धार्मिक पवित्र स्थलमा केबुलकार निर्माण गर्न नुहँने भन्दै विरोध गर्दै आएका विभिन्न संस्थाले मुक्कुमलुङ छोड आन्दोलनको घोषणा गरेका छन् । उनिहरुले संयुक्त विज्ञप्ती जारी गर्दै आउँदो भदौ २३ गते भित्रमा केबुलकार निर्माण कम्पनीको कार्यालय बन्द गर्न समय सीमा तोकेका छन् । मुक्कुमलुङ संरक्षण ...
सन्दकपुर गाउँपालिका
-
-
‘मुक्कुमलुङ (पाथीभरा)मा केबुलकार निर्माणको काम अबिलम्ब रोकेर खारेज हुनुपर्छ’
इलाम: किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले मुक्कुमलुङ (पाथीभरा) मा केबुलकार निर्माणको काम अबिलम्ब रोकेर खारेज गर्नुपर्ने सरकारसँग माग गरेका छन् । उनले चुम्लुङको ३६ औं स्थापना दिवसका अवसरमा आयोजित मुल समारोह काठमाण्डौमा बोल्दै कुनै पनि हालतमा मुक्कुमलुङमा केबुलकार बनाउँन नदिने अडान दोहोर्याए । ...
-
‘याक्थुङबा बीचमा ना:हेन, गाली, श्राप बगाएर एकअर्का बीचमा सदभावना विकास गरौ’-काइला
इलाम: किरात याक्थुङ चुम्लुङका संघीय सल्लाहकार तथा नेपाल प्राज्ञ प्रतिष्ठानका पूर्व कुलपति, कवि बैरागी काइलाले सामाजिक सांस्कृतिक उत्थान गर्न सम्पूर्ण किरात जाति एकताबद्ध हुनु पर्ने बताए । चुम्लुङको ३६ औं स्थापना दिवसको मुल समारोह काठमाण्डौमा सोमबार बोल्दै किरात जातिमा विभिन्न कुल बंशहरु छन् ती सबै बंश एकताबद्ध ह...
-
इलाममा चाडपर्व लक्षित विशेष प्रहरी कारबाही अभियान
इलाम: इलाम बजारमा चाडपर्व लक्षित विशेष प्रहरी कारबाही अभियान शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय इलामले सोमबार जारी गरेको सार्वजनिक सूचनामा कारबाही अभियानलाई प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न आम सर्वसाधारसँग अनुरोध समेत गरेको छ । 'सामाजिक अपराध र विकृति विरुद्द गतिविधीहरु भए गरेको देखेमा वा थाहा पाएमा प्रह...
-
कोशी प्रदेश स्तरीय “नृत्य प्रतियोगिता“ अडिसन राउन्ड शुरु हुँदै
उदयपुर: कोशी प्रदेश स्तरीय “नृत्य प्रतियोगिता“ अडिसन राउन्ड आइतबारदेखि शुरु हुदैछ । उदयपुर सदरमुकाम गाईघाटको भाइरस डान्स क्याम्पको आयोजनामा आइतबार आइतबार उदयपुरको बेलका नगरपालिकाको रामपुरबाट सुरु हुने आयोजकले जनाएको छ । अडिसन राउण्ड अन्तर्गत भदौ १७ गते सुनसरीको धरान र इटहरी सोही दिन मोरङको विराटनगर, भदौ २० गत...
-
छात्रवृत्ति वितरण गर्दै कियाचु इलामले मनायो ३६ औं स्थापना दिवस
इलाम: किरात याक्थुङ चुम्लुङ इलामले सोमबार तीन वटा छात्रवृत्ति वितरण गर्दै ३६ औं स्थापना दिवस मनाएको छ । कियाचु इलामको अध्यक्ष बुद्दमाया सोङ्मी अध्यक्षतामा भएको कार्यक्रममा तीन वटा छुट्टाछुट्टै विषयको ४ जनालाई छात्रबृत्ति वितरण गरेको छ । छात्रबृत्ति कियाचु केन्द्रीय सल्लाहकार मोहनसिह थेबेको प्रमुख अतिथी र ...
-
१७ औं पुस्तकालय दिवसका अवसरमा इलाममा वादविवाद प्रतियोगिता सम्पन्न
इलाम: अमेरिकन कर्नर इलामले १७ औं पुस्तकालय दिवस शनिबार इलाममा बादविवाद प्रतियोगिता सञ्चालन गर्दै मनाएको छ । पुस्तकालयमा पठन संस्कृतिको विकास गर्न 'अनलाइन किताब भन्दा प्रत्यक्ष किताब' भन्ने शिर्षकमा प्रतियोगिता सञ्चालन गर्दै दिवस मनाएको हो । प्रतियोगितामा नेपालटार माध्यमिक विद्यालयकी जुनिता तामाङ प्रथम, हेरि...
-
दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार भारत दार्जिलिङका पुनियानीलाई दिइयो
झापा: दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार भारत दार्जिलिङ सुकुना निवासी कवि साहित्यकार राजा पुनियानीलाई दिइएको छ । झापाको बिर्तामोडमा शुक्रबार पुनियानीलाई सम्मान पत्र सहित नगद तीस हजार पुरस्कार हस्तान्तरण गरिएको थियो । पुरस्कृत व्यक्तित्वका बारेमा प्राध्यापक अस्मिता बिष्टले पुनियानी वर्तमान समयको प्रतिरोधी कवि सा...
-
पाँचथरको विष्फोटमा २ बालबालिकाको ज्यान गएकोमा मानव अधिकार आयोगको ध्यानाकर्षण
इलाम: पाँचथरमा भएको विष्फोटको घटनाप्रति मानव अधिकार आयोगको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले शुक्रबार एक विज्ञप्ती जारी गर्दै दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तीको माग गरेको छ । पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडा गाउँ स्थित आइतराज केरुङको घरमा बिष्फोटमा परी दिलिप सावाको २ बर्षीया छोरी प्रिन्सा सावा र...
-
चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा छेतेनको मनै छुने कथा
चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा छेतेनसँग आज हाम्रो भेट भएको थियो । काठमाडौं बसेर १२ कक्षासम्म पढेका २३ वर्षका छेतेन अहिले सामागाउँमा स्कुल पढाउँछन् । “हामीलाई त धेरैले नराम्रो भने, गाली गरे । हाम्रो कुरा पनि राखिदिनुस् न" - छेतेनले भने । छेतेनसँग गरिएका कुराकानी उनकै शब्दमा : “हामी ठूलो मान्छे हैन ।...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 83
- Next Page »
















