समाजमा स्वस्थ रक्तसञ्चार गर्ने मन मुटु हुन् शिक्षक भनेका । उनीहरूको सोझो सम्बन्ध समाज रुपान्तरणसँग हुन्छ । विकसित मुलुकहरूका इतिहासले यसै भन्छ । दुनियाँ परिवर्तनशील छ र हरेक विद्यार्थीका मन मस्तिष्कमा त्यो परिवर्तनको तरङ्ग स्वयं शिक्षकले नै पैदा गर्ने हो । हरेक शिक्षकले हरेक विद्यार्थीलाई नैतिक शिक्षा दिनुपर्छ । व्...
सन्दकपुर गाउँपालिका
-
-
प्रदेश सरकारी कार्यालय आसपास दुई महिनालाई निषेधित क्षेत्र
इलामः जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकाको विभिन्न सरकारी कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । सूचनामा आउँदो असोज १ गतेदेखि शान्ति सुरक्षालाई ध्यानमा राखेर प्रदेश सरकारी कार्यालय आसपासका क्षेत्रमा दुई महिनासम्म विरोध, धर्ना, जुलुस, र्याली, गर्न नपाइएको भदौ ३१ गते जारी सूचनामा...
-
सन्दकपुर घोषणापत्र जारी गर्दै प्रदेशस्तरीय मिडिया सम्मेलन सम्पन्न
सन्दकपुरः ‘सन्दकपुर घोषणापत्र-२०८०’ जारी गर्दै प्रेस सेन्टर नेपाल प्रदेशस्तीय मिडिया सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनले १३ बुँदे घोषणा पत्रमा सञ्चारकर्मी र सञ्चार माध्यम सम्बन्धि माग गरेको छ । घोषणा पत्रमा स्थानीय सञ्चार माध्यम र पत्रकारहरूको संरक्षण, प्रवर्द्धनबिना संघीयता बलियो नहुँने उल्लेख छ । स...
-
‘प्राकृतिक सम्पतिलाई चिनाएर बेच्न सक्नुु पर्छ’- मन्त्री किराती
सन्दकपुरः सस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुधन किरातीले प्राकृतिक सम्पतिलाई चिनाएर बेच्न सक्नुु पर्ने बताएका छन् । प्रेस सेन्टर नेपालको प्रदेशस्तरीय मिडिया सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री किरातीले आर्थिक स्रोतको रूपमा विकास भएको पर्यटन चिनाउँन र बेच्न सक्नुपर्नेमा जोड दिए । ‘हामीसँग भएको अथ...
-
चेतना नाट्य समूहको प्रस्तुति ‘हजार अनुहार शहरमा’ म्यूजिक भिडियो सार्वजनिक
इलामः चेतना नाट्य समूह इलामले म्यूजिक भिडियो सार्वजनिक गरेको छ । समूहले चेतना थिएटर इलाम युुटुव अनलाइन मार्फत हजार अनुहार शहरमा म्यूजिक भिडियो सार्वजनिक गरेको हो । कवि हाङयुग अज्ञातको शब्द, दिनेश सुब्बाको संगीत र अनुपमा प्रधानको स्वरमा रहेको म्यूजिक भिडियो सार्वजिक गरेको नाट्य समूहका अध्यक्ष सुरेश पोर्तेलले जानक...
-
५९ औं बालदिवसको अवसरमा जीतपुर माविमा हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न
देउमाईः देउमाई नगरपालिका ९ जीतपुर माध्यमिक विद्यालयमा ५९ औं बालदिवसको अवसरमा शुक्रबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको सिर्जनशिल बाल क्लबको आयोजनामा वडाको आधारभूत विद्यालयका कक्षा १ देखि ५ सम्मको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी भन्ने...
-
‘अपराध नियन्त्रणमा सरोकारवाला सबैले मिलेर काम गर्नुुपर्छ’- एसपी खतिवडा
इलामः जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक (एसपी) बासुदेव खतिवडाले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सरोकारवाला सबैले मिलेर काम गर्नुुपर्ने बताए । उनले शुक्रबार जिल्ला सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै शान्ति सुरक्षा र अपराध नियन्त्रणको काममा सबै नागरिकको सहयोग आवश्यक रहेकोले सरोकारवालासँग मिलेर काम...
-
मार्टिन चौतारीले इलाममा गर्यो गैर सरकारी संस्थाको विषयमा छलफल
इलामः मार्टिन चौतारी काठमाण्डौले शुक्रबार इलाममा गैर सरकारी संस्थाको विषयमा छलफल सम्पन्न रेको छ । चौतारीले “संघीय व्यवस्थामा गैरसरकारी संघ-संस्था ः सञ्चालन र व्यवस्थापनका विविध पक्ष” विषयमा सरोकारवालासँग छलफल गरेको हो । कार्यक्रममा जिल्लाका विभिन्न गैरसरकारी संस्थाका सहभागी पदाधिकारी तथा प्रतिनीधिले गैरसरकारी...
-
‘सूचनाको अधिकार कार्यान्वयन भए सुशासन संस्थागत हुन्छ’
इलामः सूचनाको अधिकार कार्यान्वयन भए सुशासन संस्थागत हुँने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले इलाम नगरपालिकामा बुधबार राष्ट्रिय सूचना आयोगले गरेको सूचनाको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सार्वजनिक सूचनालाई गोपनियताको हकमा बाँध्न नमिल्ने सूझाए । राष्ट्रिय सूचना आयोगका सूचना आ...
-
सूचनाको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
इलामः राष्ट्रिय सूचना आयोगले इलाम नगरपालिकामा बुधबार सूचनाको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहका जनप्रतिनीधि कर्मचारी समुदाय सञ्चारकर्मी एवं सरोकारवालासँग अन्तरक्रिया सम्पन्न गरेको हो । सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगरपालिकाकी...
- « Previous Page
- 1
- …
- 65
- 66
- 67
- 68
- 69
- …
- 83
- Next Page »
















