• जनचेतनाका लागि रेडियो नाटक प्रभावकारी माध्यम

    इलामः समाज रूपान्तरणमा जनचेतनाका लागि रेडियो नाटक प्रभावकारी माध्यम भएको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । जिआईजेट र जेटएफडिको सहयोगमा मानव अधिकार मञ्च इलामले आयोजना गरेको रेडियो नाटम सम्बन्धि छ दिवसीय तालिमको समापन समारोहमा सहभागिलेलअस्ताउदै गएपनि समाजमा जनचेतना जगाउने कार्यमा नाटकको प्रभावकारीत...

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियू इलामले गर्‍यो प्रर्दशन

    इलाम: पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियू इलामले इलाम बजारमा प्रर्दशन गरेको छ । ठूलो टुँडिखेलदेखि शुरू गरेको बिरोध र्‍याली चोक बजारमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभा अनेरास्ववियू जिल्ला कमिटी अध्यक्ष मिलन खत्रीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरे । उनले नागरिकको...

  • बाल हेल्पलाईन १०९८(दशनौआठ) इलामले पहिरो पीडित बालबालिकालाई दैनिक उपभोग्य सामग्री दियो

    इलामः बाल हेल्पलाईन १०९८(दशनौआठ) मानव अधिकार मञ्च नेपाल इलामले सूर्योदय नगरपालिकाको पहिरोमा परी समस्यामा परेका ८ बालबालिकालाई दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ । नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको समन्वयमा मञ्चले छ घरपरिवारका बालवालिकालाई खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य र शैक्षिक सामग्री सहयोग...

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनको घोषणा

    काठमाडौँ: नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगै ६ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलन घोषणा गरेका छन्। नेकपा महासचिव विप्लवले बिहीवार वक्तव्य जारी गर्दै आन्दोलन घोषणा भएको बारे जानकारी दिएका छन् । ‘जनस्तरमा पेट्रोलियम भइरहेको विरोधभइरहेका बेला नेकपाले ...

  • नवराज शंकर प्रतिष्ठान’ शुभाराम्भसँगै शंकरद्वारा लिखित ‘दलित आन्दोदन र अनुभूति’ पुस्तक लोकार्पण

    इलाम: स्वर्गीय नवराज शंकरद्वारा लिखित पुस्तक ‘दलित आन्दोलन र अनुभूति’ विहीबार लोकर्पाण गरिएको छ । पुस्तकको संविधानसभाका अध्यक्ष एवम् एमाले नेता सुवाचन्द्र नेम्बाङले लोकार्पण गरे । लोकार्पण कार्यक्रममा बोल्दै नेता नेम्बाङले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको दाबी गर्दै संविधान हटाउने कल्पना गर्न नसकिने बताए ।...

  • समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनको १३७ औं जन्म जयन्ती विविध कार्यक्रम गरी मनाईयो

    इलाम: समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनको १३७ औं जन्म जयन्ती विहीबार विविध कार्यक्रम गरी मनाईएको छ । हरेक वर्ष कात्तिक २५ गते मनाइने फाल्गुनन्दको जन्म जयन्तीको अवसरमा इलाम नगरपालिकाले फाल्गुनन्द सुकिलुम्बा बिमानस्थल प्रवेशमार्गमा निर्मित फाल्गुनन्दको सालिकको अनावरण गरेको छ । नेकपा एमाले नेता सुवासचन्द्र न...

  • प्रेस सेन्टर इलामको अध्यक्षमा सेवारोखबर डटकमकी सह-सम्पादक बुद्धमाया

    इलाम: प्रेस सेन्टर नेपाल इलामको अध्यक्षमा सेवारोखबर डटकमकी सह-सम्पादक बुद्धमाया सोङ्मी निर्वाचित भएकी छिन् । सेन्टरको बिहीबार सम्पन्न पाँचौ जिल्ला अधिवेसनले सोङ्मीलाई अध्यक्षमा छानेको हो । संगठनको उपाध्यक्षमा सरीता राई र लिलाबहादुर लिम्बू, सचिवमा नमिन ढकाल, सहसचिवमा स्मीता देवान र किरण राई तथा कोषध्यक्षमा रोशन क...

  • को हुन ? समाज सुधारक महागुरू फाल्गुनन्द र के छ उनको देन !

    माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो भनि सिवाखाहुन दिनुहुने दार्शनिक किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन नेपालको पूर्वी लिम्बूवान भूमिको इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा नं. २ साविक इभाङ गा.वि.स वडा ...

  • गणतान्त्रिक नेपालमा सरकारी कामकाजी भाषा प्रयोगको अपेक्षा, अवस्था र सम्भाव्यता

    १.विषय प्रवेश: २०४६ साल मात्र होइन २००७ साल पूर्व भएका आदिवासी जनजाति विद्रोह, प्रजातन्त्र प्राप्तिको आन्दोलन र क्रान्ति, २०५२ देखि भएको १० वर्षे जनयुद्ध, २०६२/६३ को ऐतिहासिक सङ्घर्ष तथा जनआन्दोलन र त्यसले स्थापित गरेको गणतन्त्र मार्फत् पहिचान सहितको सङ्घीयता र त्यस अनुसारको लोकतन्त्र, बहुभाषिक, बहुसांस्कृतिक र पूण...

  • विश्वभर १ सय ३७ औं महागुरु फाल्गुनन्द जन्म जयन्ती मनाइदै

    इलाम: राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङ्देनको एक सय ३७ औं जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी विहीबार अर्थात कातिक २५ गते मनाइदैं छ । फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा यस वर्ष एक सय ३७ औं जन्मजयन्ती समारोह केन्द्रीय स्तरमा मोरङको केराबारी र लेटाङ साथै सुनसरीको भरौलमा किरा...