• नेकपा एमाले इलामको अधिवेसन ७ स्थानीय तहमा सकियो, को–को छन् पदाधिकारीमा

    इलाम: इलामको दश पालिका मध्ये ७ स्थानीय तहमा नेकपा एमालेको अधिवेसन सकिएको छ । अधिवेसन हुँन बाँकी तीन स्थानीय तह मध्ये फाकफोकथुम गाउँपालिमा कातिक १६ मा अधिवेसन हुँनेछ । बाढी पहिरोसँगै असामयिक मृत्यको समस्यामा परेको माङ्सेबुङ र चुलाचुली गाउँपालिकाको अधिवेसन भने तिहार पछि हुँने नेकपा एमाले इलामले जनाएको छ । इल...

  • स्थानीय तहको चुनाव चैत ५ गतेभित्र गर्न आयोगको सिफारिस

    काठमाण्डौं: निर्वाचन आयोगले आउँदो चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा सोमबार आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको हो । स्थानीय तहका सम्पूणर् पदाधिकारीको कार्यकाल आउँदो जेठ ५ गते सकिँदैछ । २०७४ वैशाख ३१ मा ...

  • पाँचथरको फिदिममा भएको बस दुर्घटना ४ जनाको मृत्यु, ६१ जना घाईते

    पाँचथरः फिदिम नगरगरपालिका ४ सखरखण्डेमा सोमबार आज भएको बस दुर्घटनामा चार जनाको मृत्यू भएको छ । दुर्घटनामा बसका चालक सहित ६१ जना घाईते भएका छन् । बिहान ११ बजे फिदिम नगरपालिका र कुम्मायक गाउँपाकिलाको सीमानामा पर्ने सिवा दोभानदेखि फिदिम बजार आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घट्ना ...

  • ‘बाढी पहिरो पीडितहरूको लागि दीर्घकालिन र अल्पकालिन राहत प्याकेज ल्याउने’- प्रधानमन्त्री देउवा

    पाँचथर: प्रधानमन्त्री शेरबहादुर देउबाले बाढी पहिरो पीडितलाई अल्पकालिन र दीर्घकालिन रहात प्याकेज ल्याउँने बताएका छन् । उनले आइतबार (आज) इलाम र पाँचथरको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै रातको प्याकेज ल्याउँने बताएका हुँन । प्रधानमन्त्री देउवाले सरकारले घोषणा गरेको राहत प्याकेज अबको मन्त्री परिषद्को बैठ...

  • ३ महिनामा ९ करोड भन्दा बढी राजश्व संकलन, १ हजार ८ सय ९ मुद्धा दर्ता

    बिराटनगर: एक नम्बर प्रदेश प्रहरी कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९ करोड ७२ लाख ५३ हजार ६२ राजश्व संकलन गरेको छ । यसै समयमा एक हजार ८ सय ९ मुद्दा दर्ता गरेको जनाएको छ । संगठन प्रमुख प्रहरी महानिरीक्षक, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक, प्रदेश प्रहरी प्रमुख र प्रदेशका जिल्लाका प्रहरी प्...

  • एक नम्बर प्रदेशमा बाढी पहिरोले ६२ जनाको मृत्यु, २० घाईते १३ जना बेपता

    बिराटनगर: बेमौसमी झरीको बाढी पहिरोमा परी एक नम्बर प्रदेशमा शुक्रबार (आज) सम्ममा ६२ जनाको मृत्यू भएको छ । बाढी पहिरोमा परी १३ जना बेपत्ता र २० जना घाइते भएका छन् । सयौ घर डुवानमा परेको एक नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेशको पाँचथर जिल्लामा सबै भन्दा बढी मानवीय क्षति भएको छ । जिल्लामा मात्र २८ जन...

  • तिम्ल्याहा बच्चाको स्याहार ! कसरी हुर्किँदै छन्

    काठमाण्डौं: नुवाकोटकी सोमिका तामाङले पाँच वटा शिशु जन्म दिएको एक वर्ष पूरा भएको छ । अहिले तीन छोरीहरूको स्याहारसुसारमा व्यस्त सोमिकालाई आफू संसारकै भाग्यमानी आमा लागेको बताउँछिन् । उनी भन्छिन्, ‘नानीहरूको स्याहारसुसारमा एक वर्ष बितेको पत्तै पाइनँ ।’ बिहे गरेको ९ वर्षपछि बच्चा हुँदा, एकै पटक ३ छोरीहरू हुर्क...

  • अब राज्यको चौथो अङ्गप्रतिको विश्वसनीयता पनि खस्किएकै हो त ?

    ८५ दिन मन्त्री परिषदको विस्तारका सम्बन्धमा नेपालका संचार माध्यम र सामाजिक संजालमा अनेक टीकाटिप्पणी भएका भएकै छन् ! कतिपय अनलाइन माध्यम त सत्यतथ्य समाचार सम्प्रेषण गर्नका लागि भन्दा पनि समाजमा अनेक भ्रम छर्नकै लागि स्थापित भए झैं गरि पत्याउनै नसकिने समाचार सम्प्रेषण गरेका गरेकै छन् ! यस्ता समाचार सम्प्रेषण गर्नेले भ...

  • माङसेबुङबाट अवैध सालको काठ बोकेको ट्याक्टर चालकसहित पक्राउ

    इलामः माङसेबुङ गाउँपालिकाबाट अवैध सालको काठ बोकेको ट्याक्टर चालकसहित पक्राउ गरिएको छ । माङसेबुङ-१ फेवाखोलाबाट अवैध काठ तस्करी गरिरहेको बेला ट्याक्टरसहित चालक पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले मे १ त ४१०३ नम्बरको ट्याक्टर, चालक मिलन निरौला ६ र ७ फिट लम्बाईको बटम काठ ८० थान पक्राउ गरिएको बताइएको छ । ...

  • युनियन इलामले गर्‍यो समिक्षासँगै शुभकामना कार्यक्रम

    इलामः नेपाल प्रेस युनियन इलामले शनिबार समिक्षासँगै शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । सूर्योदय नगरपालिकाको फिक्कलमा गरेको कार्यक्रममा युनियनले दशै, तिहार, छट, नेपाल सम्बत जस्ता पर्वको शुभकामना व्यक्त गरेको छ । युनियन इलामकी कार्यबाह अध्यक्ष सविता पाण्डेको अध्यक्षता भएको कार्यक्रममा कोरोना महामारीले संचार क...