इलाम: रोजगारीका अवसरमा लैङ्गिक सामानता र सामाजिक समावेशिकरणलाई प्रभावकारी बनाउँनु पर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरुले रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्ष्टिच्युट इलामले आयोजना गरेको लैङ्गिक समानता र सामाजिक समाबेशिकरण सम्बन्धि कार्यशालाका सहभागिले रोजगारीको अवसरलाई प्रभावकारी बनाउँनु पर्नेम...
स्थानीय तह
-
-
अवैध सखुवाको ३० क्यूफिट काठ तीनघरेबाट बरामद
इलाम: मेची राजमार्ग सूर्योदय नगरपालिका ११ को तीनघरे प्रहरी चौकीले अबैध सखुवाको चिरानी काठ बरमद गरेको छ । पाँचथरबाट झापा जाँदै गरेको मे १ च ६२४७ नम्बरको पिकअफमा चेकजाँच गर्दा ३० दशमलव ८९ क्यूफिट ६३ थान काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरामद काठ सहित फिदिम नगरपालिका ९ लुम्फाबुङ बस्ने ३३ वर्षका गा...
-
नेपाली राजनीतिमा बेतिथीको जरो
उखेलेरै छाडौं समस्याको मुल जरो ! यसैमा छ जनता र मुलुकको भलो !! झण्डै ७ दशक अघि सङ्गसङ्गै परिवर्तनको यात्रा शुरु गरेका नेपालका दुई छिमेकी मुलुक चीन र भारत विश्व शक्तिको रुपमा उदाउदै गर्दा त्यतिबेलै परिवर्तनको यात्रा शुरु गरेको नेपाल चाहिँ विश्वकै एक भ्रष्ट र तन्नम मुलुकको रुपमा दरिएको दरिएकै छ । यी ७ दशक मध्ये पहिल...
-
सूर्योदयका व्यवसायी अग्रवाल ११ लाख रुपियाँ भारतीय नोट सहित पक्राउ
इलाम: सूर्योदय नगरपालिका १० का व्यवसायी ३५ वर्षिया अनुप अग्रवाल ११ लाख रुपियाँ भारतीय नोट सहित पक्राउ परेका छन् । उनलाई हर्कटे बजारमा रहेको प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको हो । फिक्कलबाट झापा तिर जाँदै गरेको मे १ च ६४२४ कार चेकजाँच गर्ने क्रममा अग्रवालको साथमा रहेको कालाे झाेलाबाट पाँच सयको दुई हजार...
-
लाइफ इन्स्योरेन्सले तीन लाख एघार हजार सात सय भुक्तानी दियो
इलाम: युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यू दाबी तीन लाख एघार हजार सात सय भुक्तानी गरेको छ । इलाम नगरपालिका १० निवासी दिलबहादुर राईलाई भुक्तानी हस्तान्तरण गरेको हो । इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश उप प्रमुख आदरणीय नवीन मिश्रको प्रमुख आतिथ्यता, इलामनगरपालिका १० का अध्यक्ष रोम लुङ...
-
नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा तीन वटा दस्तावेज सुझावसहित पारित
काठमाण्डौ: नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा तीन वटा दस्तावेज सुझावसहित पारित गरेर सम्पन्न भएको छ । असोजको १५ देखि १७ सम्म चलेको विधान महाधिवेशनले राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव सुझाव सहित पारित भएको हो । विधान महाधिवेशनले पारित गरेको राजनीतिक प्रतिवेदनमा आगामी निर्वाचनबाट तीनै तहको सरकारमा एमालेको ब...
-
विभिन्न कार्यक्रम गर्दै ६६ औं प्रहरी दिवस मनाइयो
इलाम: जिल्ला प्रहरी कार्यालय इलामले बिभिन्न कार्यक्रम गर्दै “६६ औं प्रहरी दिवस २०७८” मनाएको छ । दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले तयार पारेको कार्यतालिका अनुसार जिल्ला प्रहरी कार्यालयले असोज १६ गते स्थानीय बासिन्दा, मन्दिर ब्यवस्थापन समिती, बिद्यार्थी समेतको सहभागितामा सिंह वाहिनी मन्दिर परिसर सरसफाई गरेको छ । ...
-
इलाम चोक बजारमा यात्रु सहायता कक्ष स्थापना
इलाम: जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले इलाम चोक बजारमा यात्रु सहायता कक्ष शुरू गरेका छन् । चाडपर्वमा यात्रु तथा सवारी साधनको चापलाई सहज बनाउँदै प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले सहयता कक्ष शुरू गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार एक कार्यक्रम गर्दै स्थापना गरिएको सहायता कक्ष उद...
-
पहिरो खसेर सडक अवरुद
इलाम: मेची राजमार्ग अन्तर्गत पर्ने इलामको जिरो किलोमिटरदेखि धोबीधारासम्मको सडक खण्डमा गाडी चल्न सकेका छैन। यो सडक खण्डमा पर्ने एनसीडीसी खोल्सामा पहिरो खसेकाले बिहानदेखि गाडी नचलेका प्रहरीले जनाएको छ । सडक बन्द भएपछि ताप्लेजुङ र पाँचथरबाट छुटेका गाडी धाेबीधारासम्म पुगेर रोकिएका छन् भने झापाबाट आएका गाडी शून्य किलाेम...
-
एमालेको विधान सम्मेलन चाकरहरुको कुम्भ मेला-झाँक्री
इलाम: नेकपा एमालेको विधान सम्मेलन चाकरहरुको कुम्भ मेला भएको नेकपा एकिकृत समाजवादी पार्टीका सचिव रामकुमारी झाँक्रीले बताइन् । उनले माईजोगमाईको नयाँबजारमा पार्टी कार्यालय उट्घाटन कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष केपि ओलीको तानाशाही चरित्र छिट्टै ढल्ने दाबी गरिन् । संविधान मास्न संसद विगठन गर्दै ओलीले सक्ता...
















