• एमाले र राप्रपाले बहिष्कार गरेको सर्वदलीय बैठकमा के के कुरा भयो

    काठमाण्डौ: प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार बोलाएको सर्वदलीय बैठक संसद्‌मा जारी अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गर्दै सकिएको छ। "सङ्घीय संसद्‌लाई निर्बाध र मर्यादित ढङ्गले अगाडि बढाउनका निम्ति प्रमुख प्रतिपक्षी एमाले र खासगरी उसका नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक ...

  • मेडिकल कलेज स्थापना गर्न इलाम नगरपालिकाले गर्यो सहयोगको आग्रह

    इलाम: मेडिकल कलेज स्थापना गर्न इलाम नगरपालिकाले सहयोगको आग्रह गरेको छ ।  कलेजको आवश्यक स्राेत साधन जुटाउन  आर्थिक सहयाेग संकलन गर्न सबैसँग आग्रह गरेको हो । कलेज स्थापना गर्न नगरपालिकाले इलाम मेडिकल कलेज सहयोग समिति बनाएको छ । समितिका संयोजक श्यामकृष्ण घिमिरे र सदस्य श्होमबहादुर बस्नेतको संयुक्त दस्तखतबाट सञ्चालन हुन...

  • प्रहरी नायव महानिरीक्षकले गरे प्रहरी कार्यालयको निरिक्षण

    इलाम: एक नम्बर प्रदेश प्रहरी प्रमुख अरुणकुमार बिसीले जिल्लाका प्रहरी  कार्यालयको अनुगमन निरीक्षण गरेका छन् । प्रमुख बिसीले जिल्ला प्रहरी कार्यालय, पशुपतिनगर इलाका प्रहरी कार्यालयकाे स्थलगत अनुगमन गरेका छन् । १ नं‍. प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक बिसीले निरीक्षण तथा अनुगमन चाड...

  • नेपालमा फुटबल

    कुनै बेला राजा महेन्द्रले समेत प्रधानमन्त्री बिपी कोइराला बिरुद्ध फुटबल खेलेका थिए । तर बिपीले हानेको एक गोलले राजाको टिमको हार भएको थियो । विश्वको फुटबलको इतिहास हेर्ने हो भने आधुनिक फुटबलको शुरुवात १२औ शताव्दीमा बेलायतमा भएको देखिन्छ । त्यसबेलाको फुटबल खेल निकै हिंस्रक र डरलाग्दो हुन्थ्यो । कुनै बिशेष नियममा...

  • ‘मेहनत गर्नेलाई अवसर त देशमै पनि रहेछ’

    इलाम: मानिसका कतिपय सपना समय, पैसा र परिस्थितिले अधुरा हुन्छन् । अधुरा सपना पूरा गर्न गर्न वैकल्पिक बाटो रोज्छन्  । इलामकी तीर्थ कुमारी राई पनि कमाउने सपना बोकेर २०६९ मा मलेसिया पुग्नुभयो । पाँच वर्ष मलेसिया मै बिताउनुभयो । अलिअलि कमाउनुभयो । पाँच वर्षे मलेसिया बसाइँले उहाँलाई समयको महत्त्व सिकायो । उहाँ भन...

  • लिपि समायोजन सम्बन्धी बिज्ञ कार्यदल गठन, साझा लिपिको नाम ‘किरात सिरिजङ्गा लिपि’

    काठमाण्डौ: सबै किरातीले एउटै साझा लिपि निर्माण गरी प्रयोगमा ल्याउँने उद्देश्यले नौ सदस्यीय विज्ञ कार्यदल गठन गरिएको हो । किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, किरात याक्खा छुम्मा सहितको 'किरात समन्वय समिति'ले साझा लिपि निर्माण गरी लेखन प्रणालीको विकास गर्ने कार्यदल निर्माण गरेको छ । भाषावि...

  • लिपीसँगै लिम्बू भाषा सरकारी कामकाजी भाषा बनाउँदै चुलाचुली एक नम्बर वडा

    इलाम: चुलाचुली गाउँपालिका एक नम्बर वडामा किरात श्रीरिज‌ंघा लिपीसँगै लिम्बू भाषा सरकारी कामकाजी भाषा बन्ने भएको छ । लिम्बू भाषा सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउँने सोमकार ‌‌‌‍औपचारिक घोषणा गरेपछि कामकाजी भाषा बन्ने पक्का भएको हो । सरकारी कामकाजी भाषा प्रयोगमा ल्याउँने ‌‌‌‍औपचारिक घोषणा गर्द...

  • राष्ट्रपतीले गरिन राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

    काठमाडौं: सरकारले राजनीतिक दल विभाजन सहज हुने गरि ल्याएको अध्यादेश सोमबार आज खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ खारेज गरेकी छिन् । मन्त्रिपरिषद्को आजको बैठकले  सो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री शेर...

  • ‘समग्र नगरपालिका विकासमा कृषि, पर्यटन, प्रविधि र विकासको दिगो व्यस्थापन गर्नु पर्नेमा जोड’

    इलाम: सूर्योदय नगरपालिका र नेपालको लागि स्विरजरल्यान्डकी राजदुत एलिजाबेथ भोन क्यापलर बीच नगर विकासको बिभिन्न विषयमा छलफल भएको छ । छलफलमा कृषि, पर्यटन, प्रविधि र विकासको दिगो व्यस्थापन गर्नु पर्नेमा जोड दिइएको नगरपालिकाले जनाएकाे छ । नगर प्रमुख रणबहादुर राईले सूर्योदय नगरको अवस्थाको बारेमा जानकारी गराउँदै किसानहर...

  • अमाली सुब्बा नरबहादुर नेम्बाहाङको योगदान र तत्कालिन समाज

    एक समय थियो अमाली भन्दा सुब्बा नरबहादुर नेम्बाहाङलाई सम्झन्थे औ उनका नामसँगै लिम्बुवानको अमाली शासन जोडिन्थ्यो । अन्य सुब्बाले फैसला गर्न नसकेका मुद्दा-मामिलाहरू एउटा बाङखुरे लौरो टेकेर सुब्बा नरबहादुर नेम्बाहाङले फासफुस पारिदिन्थे ।उनले गरेको फैसला फेरि दोहोरिन्दैन थियो । सुब्बा नरबहादुर नेम्बाहाङको अमालमा कसैलाई अ...