धरानः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो महाधिवेशन आउँदो मंसिर २६ र २७ गते सुनसरीको धरानमा हुँने भएको छ । मञ्चले बुधबार धरानमा पत्रकार सम्मेलन गरेर महाधिवेसनको बारेमा जानकारी गराएको हो । महाधिवेसन सम्पन्न गर्न आठ समिति र पाँच वटा उपसमिति परिचालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । महाधिवेशन मु...
स्थानीय तह
-
-
इलाम बजारको सिटी मार्ट उद्घाटन, यो वर्ष नगरपालिकाको उद्घाटन वर्ष
इलामः इलाम बजारको व्यापारिक भवन सिटी मार्टको उद्घाटन गरिएको छ । सार्वजनिक नीजि साझेदारीमा इलाम नगरपालिकाले निर्माण गरेको जिल्लाकै ठूलो ब्यापारिक भवन सिटी मार्टको विहीबार उद्घाटन गरिएको हो । चार तले लिफ्ट सहितको सिटीमार्टको उद्घाटन नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख शुसिला नेम्बाङ्गले संयुक्त रूपमा गरेका हुन...
-
दादबाट छुटकारा पाउन घरेलु औषधि ‘तिते करेला’
शरीरको विभिन्न भागमा जस्तै घाँटी, गर्दन, हात, पाखुरा वा अन्य भागमा आउने दाद एक जटिल समस्या हो। दाद जुनसुकै उमेर समूहका मानिसमा पनि देखिने समस्या हो। दादबाट छुटकारा पाउनको लागि जत्ति औषधी उपचार गरे पनि यो बारम्बार बल्झिरहने हुन्छ। १) दादको औषधी उपचार गर्न धेरै पैसाका साथ समय पनि खर्च हुन्छ तर यो पूणर् रुपमा भने न...
-
गुणस्तरीय शिक्षाका कुरा र भाषण ! जग निर्माणमा खोइ ध्यानाकर्षण ?
नेपालको उच्च शिक्षामा सबभन्दा ठूलो योगदान पुर्याउदै आएको मुलुकै सबभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उमेर ६ दशक कटेछ ! त्रिविकै एक आङ्गिक क्याम्पस महेन्द्र रत्न वहुमुखी (मरव) क्याम्पस इलामको उमेर पनि ६ दशक कटिसकेछ ! त्रिवि र मरव दुवैको उमेर ६ दशक कटिसक्दा नेपालमा गुणस्तरीय शिक्षाका ...
-
सामलिङ पावरको अति प्रभावितका लागि निष्कासन गरिएको आइपिओ बाँडफाँड
काठमाण्डौः सामलिङ्ग पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजनाबाट अति प्रभावितका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आयोजित एक कार्यक्रमबीच आईपीओ बाँडफाँड गरिएको हो। कम्पनीले पहिलो चरणमा आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिक...
-
बिहिबारदेखि कान्दुक भेट्रान फुटसल प्रतियोगिता हुँदै
इलाम: सूर्योदय नगरपालिकाको फिक्कलमा बिहिबारदेखि कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु हुँदैछ । कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा असोज २३ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतका २ टिम सहित ८ टिमको सहभागिता रहेको छ । ४० बर्षमाथिका भेट्रानहरु बिच हुने प्र...
-
६६ औं प्रहरी दिवस विभिन्न कार्यक्रम गर्दै मनाइयो
इलाम: ६६ औं प्रहरी दिवस विभिन्न कार्यक्रम गर्दै मनाइएको छ । जिल्ला प्रहरी कार्यालय इलामले प्रहरी संगठन र प्रहरी चौकीको भवन निर्माणमा सहयोग गर्ने दातालाई सम्मान गर्दै दिवस मनाएको हो। दिवसका अवसरमा ६ जना अमर प्रहरी परिवारलाई दोसल्ला ओडाएर सम्मान गरेको छ । चार जना जग्गादातालाई कदर पत्र प्रदान गरेको छ । र ११ जना उ...
-
बालबालिकाको आधारभूत शिक्षालाई पहुँच योग्य बनाउँन सूर्योदयले गर्यो विद्यालयसगँ कार्य सम्पादन सम्झौता
इलाम: बालबालिकाको आधारभूत शिक्षालाई पहुँच योग्य बनाउँन सूर्योदय नगरपालिकाको शिक्षा शाखाले सामुदायिक विद्यालयसगँ कार्य सम्पादन सम्झौता गरेको छ । सम्झौताले राष्ट्रिय शिक्षा नीति अनुरूप बालबालिकाको सबै क्षेत्रमा विकासमा सहयोग पुग्नेछ । बालविकासमा गुणस्तरीय प्रभावकारी बन्दै शिक्षामा सबैको पहुँच पुग्नेछ । समावेशी,...
-
दसैँ चाड किरातहरूको थिदै थिएन, हुँदै होइन
कैरात देशले परिचित नेपालमा आर्यहरूको आगमनअगाडि देशभरि नै र किरात प्रदेशभरि चाहिँ (साङ्गापूर्व, मेचीपश्चिम) शाहकाल अगाडि दसैँ भन्ने शब्द बिलकुल अपरिचित थियो । भारतबाट प्रबेश गर्दा आफूसँगै भित्र्याइएको दसैँलाई यी आर्य जातिकाले लाखौँ पशुपक्षीहरूको बध गरेर अविर, दही, चामलको रातो टीका र जमरा लगाई नेपालमा कैयौँ दिनसम्म म...
-
‘अनुकुल वातावरणाको बन्न सके, माईभ्याली गोल्डकपको सातौं संस्करणको प्रतियोगिता हुँने’
इलाम: मेची पहाडकै प्रतिष्ठित माईभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सातौं संस्करण हुन सक्ने बताइएको छ । कोभिड-१९ कोरोना महामारी नियन्त्रण भएर अनुकुल अवस्थाको व्यवस्थापन भए प्रतियोगिता हुने क्लबले जनाएको छ । इलाम सदरमुकाममा रहेको एकमात्र खेल मैदान ठुलो टुँडिखेलको मर्मत र स्तरोन्नति गर्न सके आगामी फागुनमा सातौ संस्करणक...
















