इलामः मानव अधिकार मञ्च नेपाल इलामको २५ औं स्थापना दिवस तथा रजत जयन्तीका अवसरमा शुक्रबार साधारण सभा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष मोहनसिं थेबेको अध्यक्षतामा भएको साधारण सभामा संस्थाका कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले प्रगती प्रतिवेदन पेश गरे । यस्तै लेखा प्रमुख कोकिला कार्कीले वार्षिक आयव्ययको अवस्थाको...
स्थानीय तह
-
-
प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त
विराटनगरः कोशी प्रदेशको कांग्रेस संसदीय दलका नेता उद्वव थापा मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार उनलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले सरकार गठनका लागि निणर्ायक मत रहेको सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । प्रदेश प्रमुख खापुङले सरकारको दा...
-
राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा सार्वजनिक गर्यो
कठमाण्डौंः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बिहीवार दिउँसो बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निणर्य गरेको थियो । बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार ४७५ अर्थात २.९ प्रतिशत रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीप...
-
मानव अधिकार मञ्च नेपाल इलामले स्थापनाको रजत वर्ष मनाउँदै
इलामः मानव अधिकार मञ्च नेपाल इलामले असार २२ र २३ गते २५ औं स्थापना दिवस अर्थात रजत वर्ष मनाउँदै छ । स्थापनाको रजत वर्षको अवसरमा विभिन्न कार्यक्रम गर्दै मनाउँने मञ्चले जनाएको छ । संस्थाको असार २२ गते शुक्रबार २५ औं साधारण सभा हुनेछ । साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत हुनेछ । प्रगती प्रतिवेदनको समिक्षा त...
-
प्रदेश नाम ‘कोशी’ प्रयोग नगर्न संयुक्त संघर्ष समितिको आव्हान
इलामः प्रदेश नं. १ पुनः नामाङ्न संयुक्त सङ्घर्ष समितिले प्रदेशको नाम ‘कोशी’ प्रयोग नगर्न सरोकारवाला सबैसँग आव्हान गरेको छ । सघर्ष समितिले असार २० गते बुधबार प्रेस विज्ञप्ती जारी गर्दै प्रदेशभर रहेका सार्वजनिक, नीति, संघ संस्था, जनप्रतिनीधिलाई नागरिकको पहिचान नामेट पार्ने प्रदेशको नाम कोशी प्रयोग नगर्न अनुरोध गरे...
-
दुुर्घटना न्यूनिकरण गर्न ‘ट्राफिक सप्ताह २०८०’ शुरु
इलामः सवारी दुुर्घटना न्यूनिकरण गर्न इलाम सहित प्रदेशभर ‘ट्राफिक सप्ताह २०८०’ मंगलबार शुरू भएको छ । दुुर्घटना न्यूनिकरण गर्न साता व्यापी विभिन्न कार्यक्रम गर्दै असार २५ गते कार्यक्रम सञ्चालन हुनेछ । इलाममा ठूलो टुँडिखेलदेखी प्रभातफेरी निकाल्दै ट्राफिक सप्ताह शुुरू भएको छ । प्रभातफेरी गौतमबुद्ध सभागृह (सिटी हल) मा ...
-
अनुगमनका क्रममा भेटियो पसलको लापरबाही, सुधार गर्न आग्रह
इलामः इलाम बजारको पसलहरूले उपभोक्ताको हितमा लापरबाही गरेको पाइएको छ । नगरपालिकाको संयोजनमा सोमबार भएको बजार अनुगमनका क्रममा पसलहरूले उपभोक्ताको हितमा लापरबाही गरेको थाहा भएको हो । बजारको भानुपथमा, मालापथका पसलमा राखिएका उपभोग्य सामग्रीको तौल नपुगेको अनगुमनमा सहभागीले बताएका छन् । इलाम अस्पतालको फार्मेसीमा म्य...
-
इलाममा याक्थुङ भाषा लिपी तथा सिलाम साक्मा प्रशिक्षण सम्पन्न
इलामः इलाममा किरात लिम्बू/याक्थुङ लिपी तथा सिलाम साक्मा प्रशिक्षण सोमबार सकिएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा किरात याक्थुुङ चुम्लङ इलाम नगरपालिकाको आयोजना प्रशिक्षण सम्पन्न भएको हो । प्रशिक्षणमा भाषाको विकासमा समुदायसँगै व्यक्तिले कसरी काम गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराइएको थियो । लिम्बू विद्यार...
-
बुद्धिचाल खेलको राष्ट्रिय आर्विटर सेमिनार सम्पन्न
इलामः बुद्दिचाल खेलको राष्ट्रिय आर्विटर सेमिनार सम्पन्न सोमबार इलाममा सम्पन्न भएको छ । प्रदेश बुद्दिचाल संघको आयोजना, नेपाल बुद्दिचाल महासंघको प्राविधिक सहयोग एवं इलाम जिल्ला बुद्दिचाल संघको ब्यवस्थापनमा दुई दिने सेमिनार सम्पन्न भएको हो । सेमिनारमा चेसको इतिहास, महत्व, यससँग सम्बन्धित राष्यि तथा अन्तराष्यि नि...
-
असारको तेस्रो साताभित्र एसइई नतिजा प्रकाशन गर्न अन्तिम तयारी जुट्दै परीक्षा बोर्ड
भक्तपुरः राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । नतिजा प्रकाशनका लागि उत्तर पुस्तिका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानक...
- « Previous Page
- 1
- …
- 72
- 73
- 74
- 75
- 76
- …
- 141
- Next Page »
















