काठमाडौँ: जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बताएका छन् । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद...
इलाम नगरपालिका
-
-
मोटरसाइकलको स्वामित्व हक दाबी गर्न जिप्रका इलामको सूचना
इलाम: जिल्ला प्रहरी कार्यालय इलामले मोटर साइकलको स्वामित्व अर्थात हक दाबी गर्ने सूचना जारी गरेको छ । जिल्ला प्रहरी कार्यालयले माघ २६ गते सूचना जारी गर्दै १५ दिन भित्र हक दाबी गर्न अनुरोध गरेको छ । सवारी धनी खोजतलास गर्दा प्रहरीको सम्पर्कमा नआएकाले जिल्ला प्रहरी कार्यालय तथ मातहतका कार्यालयको गोदाममा रहेका ३६ थान...
-
नेपाल पत्रकार महासंघको ‘अग्र अनुहार’ पुस्तक विमोचन समारोह विथोलियो
काठमाणडौ: नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको विवाद सहतहमा आएको छ । स्थापक अध्यक्षको विवादले नेपाल पत्रकार महासंघको 'अग्र अनुहार' पुस्तक विमोचन समारोहमा विथोलिएको । महासंघको प्रदेश प्रतिष्ठान समितिले आज आइतबार गरेको 'अग्र अनुहार' पुस्तक विमोचन विथोलिएको हो । पुस्तकमा पत्रकार महासंघका संस्थापक अध्यक्ष सत...
-
६७ औं वार्षिक उत्सव मनाउँदै देउमाईको खान्द्रुङ मावि
देउमाई : इलामको खान्द्रुङ माध्यमिक विद्यालयले ६७ औं वार्षिक उत्सव मनाउने भएको छ । देउमाई नगरपालिका वडा नम्बर ७ मा रहेको विद्यालयले विभिन्न कार्यक्रम गर्दै वार्षिक उत्सव मनाउने जनाएको छ । फागुन ४ देखि ६ गतेसम्म हँने वार्षिक उत्सवमा साँगीतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, स्वास्थ्य शिविर, रक्तदान र सम्मान कार्यक्र...
-
आज फेब्रिवरी ११ अर्थात महिला पहुँचको अन्तराष्ट्रिय दिवस
दिगो विकासका लागि सन् २०३० एजेन्डा सहित अन्तर्राष्ट्रिय रूपमा सहमत विकास लक्ष्यहरू प्राप्त गर्न विज्ञान र लैङ्गिक समानता दुवै महत्त्वपूर्ण छन् । विगत १५ वर्षहरूमा, विश्वव्यापी समुदायले महिला र बालिकाहरूलाई विज्ञानमा प्रेरित र संलग्न गराउन धेरै प्रयास गरेको छ। तैपनि महिला र बालिकाहरू विज्ञान र नवप्रवर्तनमा पूर्ण रूप...
-
प्रथम देउमाई कपको च्याम्पियन माई नगरपालिका
देउमाई: प्रथम देउमाई कपको च्याम्पियन माई नगरपालिका भएको छ । माई नगरपालिकाले चुलाचुली गाउँपालिकालाई २-१ गोल अन्तरले उपाधि हात पारेको । उपाधिका लागि माई नगरपालिकाका खेलाडि हरि मगर निर्णायक बने । उनले गरेको प्रहारले खेलको ३७ औँ र ८० औँ मिनेटमा जाली चुम्यो । खेलको मध्यान्तर पछि छैटौँ मिनेटमा चुलाचुलीका खेलाडी गि...
-
प्रथम ओएशिस महिला गोल्डकपको खेल तालिका सार्वजनिक
इलाम: फागुन ३ देखि ७ गतेसम्म हुने प्रथम ओएशिस महिला गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । क्लबले शुक्रबार पत्रकार सम्मलेन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । ओएशिस क्लब इलामले टुँडिखेलमा सञ्चालन गर्ने खेलमा नेपाल तथा भारतका गरी ८ टिमले सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । निशुल्क हेर्न पाइ...
-
इलाम बजारका पसलबाट २ हजार छ सय बराबरको म्याद नाघेको खाद्य सामग्री जफत
इलाम: जिल्ला प्रशासन कार्यालय इलामले मंगलबार इलाम बजार अनुगमन गरेको छ । बजार अनुगमनका क्रममा २ हजार छ सय बराबरको म्याद नाघेको खाद्य सामग्री जफत गरी नष्ट गरेको जनाएको छ । अनुगमन टोलीले बजारको ७ पसलमा अनुगमन गरेको छ । बजारका ४ खाद्यन्न २ माछा पसल र एक मिठाई पसलमा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ...
-
प्रथम देउमाई कप फूटबल प्रतियोगितामा सेमीफाइनल समिकरण पुरा
देउमाई : प्रथम देउमाई कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । आजको खेल सम्पन्न भएसंगै सेमीफाइनल समिकरण पुरा भएको छ । सन्दकपुर गाउँपालिकाको जित र इलाम नगरपालिकाले वाकओभर पाएसंगै सेमीफाइनल भिड्ने टिम पक्का भएको हो । प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा बुधबार इलाम नगरपालिका र माई नगरपालिका प्रतिस्पर्धा गर्नेछन् । बिहि...
-
मरब क्याम्पस इलामको प्रमुखमा पौडेल सिफारिस
इलाम:महेन्द्ररत्न बहुमुखी क्याम्पसको प्रमुखमा गंगाराम पौडेल सिफारिस भएका छन् । त्रिभुवन विश्वविद्यालयको कार्यकारी समितिले मंगलबार (आज) सहप्राध्यापक पौडललाई क्याम्पस प्रमुखमा सिफारिस जनाइएको छ । 'आफूलाई प्रमुखमा सिफारिस गरेको निर्णय गरेको जानकारी आफूलाई आएको बताउँदै पौडेलले भने–त्रिविले नियुक्तिपत्र पनि पठाइसकेक...
- « Previous Page
- 1
- …
- 51
- 52
- 53
- 54
- 55
- …
- 83
- Next Page »
















