इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको पत्रकारिता सम्मान तथा पुरस्कार २०२३ दुई सञ्चारकर्मीले पाउँने भएका छन् । ‘फोनिज युके पत्रकारिता सम्मान २०२३’ पत्रकार दिपीन राई र ‘फोनिज युके पत्रकारिता पुरस्कार २०२३’ संगीता चेपाङलाई प्रदान गर्ने जनाइएको छ । २५ जनवरीको बैठकले राई र चेपाङलाई प्रदान गर्ने...
देउमाई नगरपालिका
-
-
प्रथम ‘देउमाई कप’ फूटबल प्रतियोगिता आउँदो माघ २० देखि २७ गतेसम्म !
देउमाईः प्रथम ‘देउमाई कप’ फूटबल प्रतियोगिता आउँदो माघ २० देखि २७ गते इलामको मंगरबारेमा हुने भएको छ । देउमाई स्पोटिङ क्लबको आयोजनामा हुुने खेलमा ११ टिमले प्रतिस्पर्धा गर्नेछन् । खेलमा जिल्लाका चार नगरपालिका र छ गाउँपालिका सहित छिमेकी जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिकाको सहभागिता रहेको छ । भानुभक्त माध्यमिक ...
-
पाथीभरा (मुक्कुमलुङ) मा केवलकार निर्माणको विरोधमा ताप्लेजुङमा जनप्रदर्शन
ताप्लेजुङ - ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण गर्न नहुने भन्दै सोमबार फुङलिङमा जनप्रर्दशन भएको छ । ‘मुन्धुमीस्थलको माथि–माथि केबलकार कुदाउन पाँईदैंन, राष्ट्रिय फूल लालीगुराँस काट्ने नीति चाँहिदैंन, प्रकृति पूजकहरु एक होऔं’जस्ता नारा सहित जनप्रर्दशन गरिएको हो । मुक्कुमलुङ...
-
पहिलो एनआरएनए इलाम गोल्डकपको च्याम्पियन एनआरटी काठमाण्डौं
इलामः पहिलो एनआरएनए इलाम गोल्डकपको उपाधी न्यू रोड टिम (एनआरटी) काठमाण्डौंले चुमेको छ । शनिबार उपाधीकाल लागि इलाम बजारको ठूलो टुँडिखेलमा भएको खेलमा ट्राईबेकरमा एनाआरटिले ४-३ अन्तरले झापालाई हराएको हो । निर्धारित समय ९० मिनटमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा एनआर...
-
राष्ट्रिय सभामा अधिकांश सीटमा सत्ता गठबन्धन,एमाले खुम्चियो
राष्ट्रिय सभाका १९ सीटका लागि बिहीवार भएको निर्वाचनमा कोशी प्रदेशको एकबाहेक सबै सीटमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगले बिहीवार साँझ सार्वजनिक गरेको परिणामअनुसार गठबन्धनका १८ जना र विपक्षी नेकपा एमालेका एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् । आगामी फागुन २० गतेदेखि राष्ट्र...
-
टाइब्रेकरमा पाँचथर एफसी चुक्दा बिर्तामोड युनाइटेड फाइलनमा
इलाम: प्रथम एनआरएनए इलाम गोल्डकपको बिहिबार भएको झापाको बिर्तामोड युनाइटेड एफसी फाइनलमा प्रवेश गरेको छ । उपाधिको दाबेदार पाँचथर एफसीलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पछि पार्दै फाइनलमा प्रवेश गरेको हो । बिर्तामोड युनाइटेड फाइनलमा प्रवेशसँगै कम्तिमा ३ लाख रुपैयाँ सुरक्षित गरेको छ । निर्धारित ९० मिनेटको समयमा दुवै...
-
संघर्ष समितिको माघ १३ गते शनिबार प्रदेश भर जनजागरण तथा प्रशिक्षण कार्यक्रम
इलाम: ‘प्रदेश नं. १ पुनः नामाङ्करण संयुक्त संघर्ष समिति’ ले माघ १३ गते शनिबार प्रदेश भर जनजागरण तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । इलामको जनजागरण कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा हुने आयोजकले जनाइएको छ । साथै सम्पूर्ण घटक संघसंस्थाका पदाधिकारीलाई उपस्थित हुन समेत आव्हान गरेकाे छ । इतिहास भूगोल स...
-
सडनडेथमा रेडहर्ष बाहिरिदा, न्यूरोड टिम काठमाण्डौं फाइनलमा
इलामः ‘प्रथम एनआरएनए इलाम गोल्डकप’मा बुधबार भएको खेलमा न्यूरोड टिम काठमाण्डौं विजयी भएको छ । इलामको ठूलो टुँडिखेलमा भइरहेको खेलमा काठमाण्डौंले आयोजक रेडहर्ष फूटबल क्लबलाई सडनडेथमा पछि पार्दै फाइनलमा प्रवेश गरेको छ । खेलको पुरा ९० मिनट समयको अन्तिम दुई मिनेट सम्हालिन नसक्दा आयोजक रेडहर्षको इलाम गोल्डकप यात्रा ...
-
‘न्यायिक समितिको न्याय सम्पादन प्रकृयामा जनप्रतिनीधिले सहयोग गर्नुपर्छ’
देउमाईः देउमाई नगरपालिकाका सूचिकृत मेलमिलापकर्ताले विवाद व्यवस्थापनको क्षेत्रमा काम गर्ने अवसर पाउँनुपर्ने बताएका छन् । उनिहरूले सेवारो खबरसँग कुरागर्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गतको सूचिकृत मेलमिलापकर्तालाई विवाद व्यवस्थापनमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । प्रकृयागत रूपमा मेलमिलापकर्ताको सीप...
-
इलाम गोल्डकपमा बुधबार देखि सेमिफाइनका खेल हुँदै !
इलामः ‘प्रथम एनआरएनए इलाम गोल्डकप’मा बुधबार देखि सेमिफाइनका खेल हुनेछन् । इलामको ठूलो टुुँडिखेलमा भइरहेको खेलमा आयोजक रेडहर्ष फूटबल क्लब र न्यूरोड टिम काठमाण्डौं बीच पहिलो सेमिफाइलनको खेल हुने जनाइएको छ । रेडहर्ष फूटबल क्लबले भारतको दार्जिलिङ मानेभञ्ज्याङ फ्रेण्डस क्लबलाई ४ शुन्यले हराउदै सेमिफाइनलमा प्रवेश गरेक...
- « Previous Page
- 1
- …
- 53
- 54
- 55
- 56
- 57
- …
- 84
- Next Page »
















