• पुस्ता हस्तान्तरण हुँन नसक्दा तन्नेरी पुस्ताले बिर्सदै ‘धान नाच’

    इलाम: लिम्बुहरूको सांस्कृतिक पहिचान बोकेको ‘धान नाच’ तन्नेरी पुस्ताले बिर्सदै गएका छन् । सञ्चार प्रविधिले अरू जस्तै लिम्बु तन्नेरी पुस्तालाई तानेपछि सांस्कृतिक पहिचान भन्दा पनि आधुनिक जीवन शैलीमा रमाउँन थालेका छन् । ‘धान नाच’ जसले लिम्बुलाई पहिचान दिलायो । र समुदायलाई चिनायो । बिचार भावनासँगै मनका चाहना साट्ने माध्य...

  • ‘बालबालिकाको अविभावक स्थानीय सरकार भएकाले उनिहरूको सवालमा संवेदनशिल हुनुपर्छ’

    इलामः बालबालिकाको अविभावक स्थानीय सरकार भएकोले उनिहरूको सवालमा संवेदनशिल हुनुपर्ने बाल हेल्पलाइन नम्बर १०९८ (दशनौआठ) को एक नम्बर प्रदेश स्तरीय भर्चुअल वार्षिक समिक्षा तथा भावी कार्य दिशा सम्बन्धी समन्वय बैठकका बक्ताहरुले बताए । बैठकमा सहभागी बक्ताले बालबालिको संरक्षण, आपतकालिन उद्वार र राहतको सवालमा बाल हेल्पलाइनलाई...

  • लैङ्गिक सामाजिक समावेसिकरण मैत्री बन्दै इलाम नगरपालिका

    इलाम: इलाम नगरपालिका लैङ्गिक सामाजिक समावेसिकरण मैत्री बन्ने भएको छ । समावेसिकरण मैत्रीले नेतृत्वसमा सबै समुदायको अवसर र पहुँच पुग्नेछ । राज्यको मुलधारमा सहभागी हुँन सहज हुँनेछ । नगरपालिकाले समानुपातिक समावेशी सिद्धान्तको आधारमा महिला सहभागिताको सुनिश्चित गर्दै शिक्षा नियमावलीको सातौंै संशोधन गरेर महिला सहभागितासँगै...

  • कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयकाे सिफारिस

    काठमाण्डाै: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा अगावै विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई खोपको माग गरी शिक्षा मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको तर जवाफमा जोखिम कायमै रहेकाले परीक्षाको तालिका पुनर्विचार गर्न भनिएक...

  • प्राकृतिक भ्यूटावर सन्दकपुर गाउँपालिकाले कृतिम भ्यूटावर जोड्दै

    इलाम: इलामको सन्दकपुर गाउँपालिका आफैमा प्राकृतिक भ्यू टावर हो । यहि प्राकृतिक भ्यू टावरलाई थप सहज बनाउँन वडा नम्बर ४ माबुथाममा कृतिम भ्यूटावर जोड्दै छ । जसले प्राकृतिक मनोरम दृष्य अवलोकन गर्न थप सहयोग गर्नेछ । अहिले भ्यू टावरको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले निर्माण गरेको टावरको काम करिब ९० प्रति...

  • एक पुरुषले १३ जना श्रीमती एकै साथ गर्भवती बनाए

    एउटा पुरुषको श्रीमती एउटा नै हुन्छ कसैकसैले २ देखी तीस सम्म बिहे गरेको हामीले देखेका र सुनेका छौं तर कोहि मानिसको १३ जना श्रीमती हुनसक्छ ? आवस्य सक्दैन मानिलिउँ १३ जना श्रीमती भएपनि के ती १३ जना श्रीमती एकैसाथगर्भवती हुन सक्छन् त ? पक्कै सक्दैनन् । तर यो असम्भव सम्भव भएको छ । सुन्दा देख्दा र पढ्दा आश्र्चय लाग्ने यो कुर...

  • पहिरो बिस्थापित परिवारका बालबालिकालाई राहत

    पाँचथरः फिदिम नगरपालिका १ कात्तिके र मालबाँसे क्षेत्रका पहिरो बिस्थापित परिवारका बालबालिकालाई राहत दिइएको छ । मानब अधिकार मञ्च नेपाल इलाम बाल हेल्पलाइन १०९८ (दशनौआठ) ले शुक्रबार (आज) राहत प्रदान गरेको हो । पहिरोले बिस्थापित छ घर परिवारका १२ जना बालबालिकालाई राहत प्रदान गरेको मानव अधिकार मञ्च नेपाल इलामले जनाएको छ । ...

  • ‘कल्चरल’ गायक जेपी नेम्बाङ

    ‘बसे लेउँ लाग्छ, हिडे छेऊ लाग्छ ।’ यो भनाईले गायक जेपी नेम्बाङको जीवनमा मेल खान्छ । लामो संघर्ष र गहिरो साधना पछि नेम्बाङको साँगीतिक यात्राले मेसो पाएको छ । पान्थरको फाक्तेपमा सामान्य परिवारमा उनी जन्मिए । स्वर्गीय खेलमान नेम्बाङ र मनमाया लावतीको कोखबाट । उनले १६ वर्षको हुँदा पितृवियोग सहनु पर्यो । बुवा गुमाउँको ...

  • मेरी आमा

    म जन्मिदा पैतिस वर्षको हुनुहुन्थ्यो मेरी आमा । म सानो छँदा वहाँले धेरै माया गर्नु भएको याद छ । अचेल सम्झिादा म झगडालु थिएछु, म गनगनाई रहेको हुन्थे आमा मायालु हातले ढाँडमा सुमसुम्याउँदै मलाई फकाउनु हुन्थ्यो । वहाँको कोमल स्पर्श पाएर भुसूक्कै निदाउँथे । यो २०४५ साल तिरको हो । अलिक बुझ्ने भएपछि थाहा भयो, मेरी आमा बुव...

  • अदालत परिसरमै मृत भेटिएकी बिमलादेवीकाे अनुसन्धानको विषय मंगलबार सार्वजनिक हुँने

    इलाम: कार्यालय परिसरमै मृत भेटिएकी ४८ वर्षकी विमलादेवि पराजुलीको  अनुसन्धानको जानकारी भोली मंगलबार सार्वजनिक हुने भएको छ । उच्च अदालतको कार्यालय सहयोगी पराजुलीको अदालत परिसरमै भेटिएको शंकास्पद सबको अनुसन्धान भइररहेकाे र थप प्रमाण जुटाउँनकाे काम भइरहेकाेले घटनाकाे विषयमा मंगलबार मात्र सार्वजिक हुने जिल्ला प्रहरी कार्...