म तपाईसँगै छु । महामारीले तपाईको मनमा चिन्ता थपेको छ । घर व्यवहार चलाउँने दैनिक आवश्यकतामा समस्या ल्याएको छ । म पनि त्यहि अनुभव गरिरहेको छु । त्यहि अनुभवले थप जिउँने बाटोको खोजी गर्न सिकिरहेको छु । अन्य जीवनका जीउने आधारहरू के हुन सक्छन् खोजिरहको छु ? महामारीलाई चिन्ता र समस्याको रूपमा होइन । अवसर र सिर्ज...
विकास
-
-
संकट व्यवस्थापन समितिलाई माओवादी केन्द्रले दियो स्वास्थ्य सामग्री
इलाम: नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र इलामले जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिलाई स्वाथ्य सामग्री प्रदान गरेको छ । केन्द्रले समितिका संयोजक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कालाई सामग्री हस्तान्तरण गरेको हो । २५ थान एन्टिजेन किट, ७ सेट पिपिई, ११ थान एप्रोन, ९ पीस फेस शिल्ड, ८ सय थान केएन ९५ मास्क, ए...
-
एक नम्बर प्रदेशमा १८ प्रतिशत रोपाइँ
इलाम:असार १५ अर्थात १८ औं धान दिवस, विभिन्न कार्यक्रम गर्दै मंगलबार मनाइएको छ । ‘धान उत्पादनमा बृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नारा सहित यो वर्षको धान दिवस मनाइयो । कोभिड-१९ कोरोना भाइरसको महामारीले बिगतका वर्षहरू झै यस वर्षको धान दिवसले कृषिमा आत्मनिर्भर किसानमा उत्साह थप्न सकेन । मध्य असारमा आइपुग्द...
-
लिम्बू जाति र मुन्धुम दर्शन
पृष्ठभूमीः नेपालको सुदूरपूर्वी भू–भागमा बसोवास गर्ने आदिवासी जनजातिहरू मध्ये लिम्बू समुदाय एक हो । लिम्बू जातिको आख्यानका गाथाका अनुसार अनादिका कालदेखि वर्तमानसम्म निरन्तर बसोवास गरेको भू–भागलाई लिम्बुवान(याक्थुङ लाजे) भनिन्थ्यो र भनिन्छ । लिम्बू जातिको मौलिक परम्परा, सस्कृति, संस्कार श्रुती परम्परा अनुसार आजसम्म जीव...
-
‘सूचना सार्वजनिक गर्नु सुशासनको नमुना’
इलाम-सूचना सार्वजनिक गर्नु सुशासनको नमुना भएको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले जिल्ला प्रसाशन कार्यालयले आयोजना गरेको जिल्ला स्थित विभिन्न कार्यालयको सूचना अधिकारी र पत्रकार बीचको अन्तरक्रिया कार्यक्रमका बक्ताले सार्वजनिक सेवा प्रदायक कार्यालयले सूचना प्रवाह गर्नु सुशासनको आधार भएको बताए । ...
-
‘बालबालिकाको समग्र विकास गर्न नीतिगत व्यवस्थापन आवश्यक’
इलाम-बाल बालिकाको समग्र विकास गर्न नीतिगत व्यवस्थापन आवश्यक भएको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले जिल्ला समन्वय समितिको आयोजनामा भएको बाल अधिकार सुनिश्चितताका लागि जिल्ला स्तरीय छलफल कार्यक्रमका बक्ताले बाल अधिकारको समग्र विकासको काम सरकारले गर्नु पर्नेमा जोड दिए । मानव अधिकार मञ्च नेपाल...
-
इलाममा १७ सयलाई कोरोना विरूद्धको खोप दिइने
इलाम - कोराना विरूद्धको खोप इलाममा १७ सयलाई दिइने भएको छ । माघ १४ गते बुधबारदेखि प्रथम चरणकोे खोप जिल्लाको तीन स्थानबाट दिइने जनस्वाथ्य कार्यालयले जनाएको छ । खोप बिहान साढे ९ बजेदेखि लगाइने छ । १८ बर्ष माथिकालाई इलाम अस्पताल, सूर्योदय नगरपालिकाको फिक्कल प्राथमिक स्वाथ्य केन्द्र र देउमाई नगरपालिकाको मंगलबारे प्राथमिक...
-
क्रियाशील महिला पत्रकार पुरस्कार स्थापना
इलाम - प्रत्रकार महासंघ इलाम शाखाले क्रियाशिल महिला पत्रकार पुरस्कार स्थपाना गरेको छ । कोषबाट हरेक वर्ष पत्रकार महासंघको स्थापना दिवसको दिन जिल्लाको एक क्रियाशिल महिला पत्रकारलाई १० हजार नगद राशि सहित पुरस्कार दिईने बताइएको छ । सहयोगी दाताहरूको खोजी गरी कोषको रकम बढाउँदै लैजाने महासंघको योजना छ । सञ्चार कर्ममा महिला...
-
नृत्य प्रतियोगितामा चार पुरस्कृत
इलाम-माई नगरपालिकाकाे कन्काई माध्यमिक विध्यालमा नृत्य प्रतियोगिता भएकाे छ । समाबेशी बाल क्लब माई नगरपालिका–२ इलामको आयोजनामा भएको प्रेतियोगिता विजेता प्रथम द्धितीय र तृतियलाई पुरस्कृत गरिएकाे छ । प्रतियोगितामा सहभागी मनिषा लिम्बु प्रथम, काजल लाम्गादे द्धितिय, निर्जला दर्जी, सन्ध्या राई तृतिय र रितु मगरले सान्त्वना...
-
नेपालमा धर्म निरपेक्षताको व्यवहारिक अभ्यास
धर्म निरपेक्षताकोे शाब्दिक अर्थ धर्म प्रति सापेक्ष नरहनु भन्ने नै हो । अर्थात धर्मसँग सम्बन्ध तोड्नु भन्ने हो । संसारको मानव चरित्रलाई हेर्दा अधिकांक्ष मानिसले कुनै न कुनै धर्मलाई अंगालेको हुन्छ । मानवता र धार्मिकताको सम्बन्ध अन्योन्याश्रीत रुपमा रहेको हुन्छ । यस अर्थमा हेर्दा केही अपवाद वाहेक मानिस कुनै पनि हालतमा...














