• अन्तु चिया कारखानामा आगलागी हुँदा दश करोड बढीको क्षति

    इलामः सूर्योदय नगरपालिका-४ अन्तुमा रहेको इलाम टी प्रोडुसर्स प्राइभेट लिमिटडको अन्तुभ्याली चिया कारखानामा आगलागी भएको छ । आगलागीले १० करोड भन्दा बढिको क्षति भएको बताइएको छ । दिउँसो ३ बजेतिर लागेको आगोले एक सय १० फिट लम्बाई ७० फिट चौडाई रहेको चिया उद्योग जलेर नष्ट भएको छ । आगलागीबाट उद्योगमा रहेको दुईवटा ड्राय...

  • फाल्गुनन्द सुकिलुम्बा विमानस्थलका लागि फागुन ८ गतेदेखि तारा एयरले उडान भर्दै

    इलाम: फाल्गुनन्द सुकिलुम्बा विमानस्थलका लागि तारा एयरले प्राइभेट लिमिटेडले आउँदो फागुन ८ देखि प्रत्येक आइतबार इलामको  उडान भर्ने भएको छ । उडान भर्ने भएपछि इलाम-काठमाण्डौं हवाई मार्गबाट पनि जान आउँन सकिने बैकल्पिक मार्ग थप हुने भएको छ । इलाम नगरपालिकाले १२ उडानको आर्थिक लगायत सबैजसो दायित्व बहनगरी विमानस्थल सञ...

  • ९ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघको चौथो पूर्ण बैठक सम्पन्न

    काठमाण्डौः नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको चौथो पूणर् बैठकले ९ बुँदे घोषणापत्र जारी गरेको छ । कपिलबस्तुको तिलौराकोटमा अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा पुस ३० गते बसेको बैठकले पत्रकार हकहित र प्रेस स्वतन्त्रताको विषय लगायत समेटिएको घोषणापत्र जारी गरेको हो । प्रेस स्वतन्त्रता हनन् तथा पेशागत असुरक्षाका घ...

  • थपिदै कोरोना संक्रमित : एक हप्तामै थपिए १० हजार संक्रमित

    काठमाडौं:कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएको छ । नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सङ्क्रमण दैनिक बढिरहेको हो । ओमिक्रोन भेरियन्ट सङ्क्रामक बढी रहेकोले पनि पिसिआर र एन्टिजेन परीक्षणमा सङ्क्रमण दर बढेको पाइएको हो । जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने, भीडभाडमा जाने तथा खोप नलगाउने गर्नाले सङ्क्रमण ...

  • दक्षिण अस्ट्रेलियामा झन्डै ६० वर्षयताकै धेरै तापक्रम मापन

    दक्षिण अस्ट्रेलियामा आज बिहीवार झन्डै ६० वर्षयताकै धेरै तापक्रम मापन भएको छ । आज मार्डी र रोबनमा ५० दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन भएको बीबीसीले जनाएको छ । योभन्दा अगाडि सन् १९६२ मा पनि त्यहाँ ५० दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । पानी नपरेर तातो हावा फैलिएकाले मार्डी र रोबन सहरमा बढी तापक्...

  • प्रेस चौतारी नेपाल इलामको अध्यक्षमा भीम चापागाई

    इलामः भीम चापागाईको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गर्दै प्रेस चौतारी नेपाल, इलामको नवौ अधिवेशन सम्पन्न भएको छ । कार्य समितिको उपाध्यक्षमा उपाध्यक्षः योगेन्द्र शंकर र शुष्मा श्रेष्ठ चयन भएका छन् । सचिवमा किरण पौडेल, सहसचिवमा मनोज अधिकारी र कोषाध्यक्षमा भगिरथ भण्डारी छानिएका छन् । यस्तै सदस्...

  • ‘नेताहरूको आन्तरिक कलहले एमाले पार्टी सरकार बाहिर बस्नु परेको छ’- केन्द्रीय सदस्य राना

    इलामः नेपाल कम्युष्टि पार्टी एमालेका केन्द्रीय सदस्य तथा प्रदेश सासद रामबहादुर रानाले आफ्नै नेताहरूको आन्तरिक कलहले देशको सबै भन्दा ठूलो पार्टी सरकार बाहिर बस्नु परेको बताएका छन् । उनले प्रेस चौतारी नेपाल इलामको नवौं अधिवेसनको उद्घाटन सत्रमा बोल्दै सिद्धान्त र नीतिलाई आत्मसाथ गर्न नसक्दा पार्टीमा अहिलेको परिस्थी...

  • नेपालकाे आर्थिक वृद्धि दर ३ दशमलव ९ प्रतिशत मात्रै

    काठमाण्डौ: चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन ३ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ । विश्व बैंकले ’विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा हिजो बुधवार निकालेको एक प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धि दर ३ दशमलव ९ प्रतिशत हुने अनुमान गरिएको छ । महामारीबाट बच्न खोप लगाउने जनसङ...

  • फेरि शुरू भयो प्रहरीको तपाईको मास्क खोई ? अभियान

    इलाम:  जिल्ला प्रहरीले फेरि तपाईको माक्स खोई अभियान थालेको छ । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिम न्यूनिकरण गर्न अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ । कोभिड-१९ को पहिलो र दोस्रो लहर नियन्त्रणसंगै पुनः क्रमिक रूपमा फैलिरहेले समयमा नै संक्रमणबाट बच्न, नियन्त्रण, रोकथाम ...

  • जनै फाल्ने खस अभियानको सूरुवात पूर्वको इलामबाट !

    “चिताको आगोमा रोटी सेक्नु” भन्ने उखान नकारात्मक अर्थमा प्रयोग हुन्छ । मानिसमा विपरित मानसिकताको प्रभाव बाग्लै रहन्छ । गर्नुपर्ने काम गर्दैन । नगर्नुपर्ने कुरा भने गर्न अघि सरिहाल्छ । नजानुपर्ने ठाउँमा गइदिन्छ । नखानुपर्ने कुरा खाइदिन्छ । नबोल्नुपर्ने ठाउँमा बोलिदिन्छ । अरुले भनेको वा आफूले सुनेको कुराको उल्टो अर्थ ...