किरात वंशका एक शाखा लिम्बूजाति मौलिक सांस्कृतिक सम्पदाले सम्पन्न जाति हो । कृषिमा आधारित जीवनशैली अपनाई आएका लिम्बूजातिले ऋतु परिवर्तन सँगसँगै खेतीपातीलाई ध्यान दिई चाडपर्वहरू मनाउँदछन् । यसरी मनाई आएको चाडपर्वहरूमा यक्वा र चासोक मुख्य चाडहरूमा पर्दछन् । यक्वा पुजा उभौली याममा बीउ बिजन छरपोख गर्ने याममा सम्पन्न गरि...
शिक्षा/स्वाथ्य
-
-
‘नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजना’ सम्बन्धि सञ्चारकर्मी र सरोकारवाल बीच अन्तक्रिया
इलाम: नेपाल पत्रकार महासंघले शनिबार इलाममा ‘नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजना’ सम्बन्धि सञ्चारकर्मी र सरोकारवाल बीच अन्तक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक डाक्टर बिष्णुप्साद भट्टराइले चियाको बिकास र यसको बजारीकरणमा पहुँच पुर्...
-
इलाम सदरमुकाममा पुस ३ गते शनिबार प्याब्सनको नवौं अधिवेसन हुँदै
इलाम: नीजि तथा आवसीय विद्यालय संगठन (प्याब्सन) इलामको नवौं जिल्ला अधिवेशन पुस ३ गते शनिबार इलाम बजार हुँदैछ । अधिवेशनको सम्पूणर् तयारी पूरा भएको शुक्रबार पत्रकार भेटघाट गरी प्याब्सनले जानकारी दिएको छ । अधिवेशनको अवसरमा प्याब्सन इलामको इतिहास समेटिएको स्मारिका लोकार्पण हुनेछ । ‘प्याब्सन रिभ्यू इलाम भोल्युम व...
-
चुलाचुली गाउँपालिकाको ५ ठाउँमा व्यवसायिक सीपमुलक तालिम हुँदैं
चुलाचुली: इलामको चुलाचुली गाउँपालिकाको ५ ठाउँमा व्यवसायिक सीपको तालिम बिहिबार शुरू भएको छ । हप्ता दिनसम्म सञ्चालन हुने तालिम गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडाको दुई स्थानमा तालिम सञ्चालन भइरहेको छ । एक र ३ नम्बर वडामा बङ्गुर पालन, २ नम्बर वडामा कुखुरा पालन, ४ नम्बरमा बाख्रा पालन र बेमौसमी तरकारी खेती सम्बन्धी सी...
-
महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू गठन
इलामः महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू शिक्षा शास्त्र सङ्कायको प्रारम्भिक कमिटी गठन भएको छ । किरण गौतमको अध्यक्षतामा मंगलबार (आज)४१ सदस्यीय शिक्षा शास्त्र सङ्काय प्रारम्भिक कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्ष दिलिप हाङ्ग लिम्बु, सारा राई, सचिव कृत...
-
निरा शेरचन राईको सम्झनामा २० हजार राशीको पत्रकारिता पुरस्कार स्थापना
इलामः गणेश रसिक फाउन्डेसनको संस्थापक अध्यक्ष स्वः निरा शेरचन राईको सम्झनामा २० हजार राशीको पत्रकारिता पुरस्कार स्थापना हुँने भएको छ । साहित्यकार गणेश रसिकले हालै दिवङ्गत भएकी श्रीमती निरा शेरचन राईको नाम पत्रकारिता पुरस्कार स्थापना गर्ने भएको हो । राईको सम्झनामा शनिबार (आज) ४५ औ दिनको पुण्य तिथिको अवसरमा प्रदेश...
-
‘अर्को महामारी कोभिडभन्दा निकै घातक हुनसक्छ’
भविष्यका महामारी कोभिड सङ्कटभन्दा निकै घातक हुनसक्ने अक्सफर्ड-आस्ट्राजेनेका खोपका एक विकासकर्ताले चेतावनी दिएकी छन् । प्राध्यापक डेम सारा गिलबर्टले एउटा मन्तव्यका क्रममा महामारीसँग जुझ्ने तयारीका लागि अझ धेरै पैसा आवश्यक पर्ने बताइन्। उनले ओमिक्रोन भेरिअन्टका लागि खोपहरू कम प्रभावकारी हुनसक्ने समेत चेतावनी दिइन्।...
-
पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्रम सम्पन्न
काठमाडौँः पत्रपत्रिकाको वर्गीकरण समयमानै हुनुपर्ने, अनलाइनलाई लोकल्याणकारी विज्ञापन दिइनुपर्ने, युट्युवलाई कानुनको दायरामा ल्याउँनुपर्ने, सञ्चारकर्मीले सुझाव राखेका छन् । प्रेस काउन्सिलको आयोजनामा सोमबार भएको पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्रमका सहभागीले पत्रकार आचारसंहिताको पूर...
-
चुलाचुली–२ नम्बर वडाले विपन्न दलित १६ विद्यार्थीलाई साइकल दियो
इलामः चुलाचुली गाउँपालिका २ नम्बर वडाले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न १६ जना दलित विध्यार्थीलाई साईकल दिएको छ । वडाको श्री जनता माध्यमिक विद्यालय बाह्रगोठेका १० जना र मोरङ्गेझोडा स्थित पन्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत ६ जना गरी जम्मा १६ जना दलित विद्यार्थीलाई साईकल दिइएको हाे । विद्यार्थीलाई कोहिन...
-
राष्ट्रिय पार्टी राप्रपाको नेतृत्वमा जनजातिको पहिलो अनुहार लिङ्देन को हुन् ?
०३६ सालमा सँगै राजनीति गरेका दुई नेता संयोगले ०७८ सालमा प्रतिस्पर्धी बने । कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष भएका बेला त्यही संगठनबाट राजनीति आरम्भ गरेका थिए, राजेन्द्र लिङ्देनले । राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा ०३६ सालमा आबद्ध भएका लिङ्देनको राजनीति त्यही विद्यार्थी संगठनबाट जम...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 67
- Next Page »
















