इलाम: अविरल वर्षासँगै आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ३१ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क जेठ २८ देखि साउन ७ गते दिउँसो सम्मको भएको जनाइएको छ । विपदमा परी काठमाडौं उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी ...
इलाम नगरपालिका
-
-
मादक पदार्थ सेवन गरी सामुहिक रुपमा झगडा गर्ने व्यक्ति इलाम बजारबाट पक्राउ
इलाम: मादक पदार्थ सेवन गरी सामुहिक रुपमा झगडा गर्ने व्यक्तिलाई आइतबार राती इलाम बजारबाट प्रहरीले पक्राउ गरेको छ । आइतबार राती ९ बजे इलाम नगरपालिका ७ इलाम बजारको नाङ्लो होटल छेउमा सामुहिक झगडा भइरहेको खबर पाएपछि घटनास्थलबाट झगडा गर्ने इलाम नगरपालिका ९ गोलाखर्क बस्ने बर्ष २५ को बिष्णु कार्की, सोही स्थान बस्ने बर्ष...
-
प्रधानमन्त्री ओलीले दुई तिहाइ विश्वासको मत प्राप्त
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभामा आज आइतबार भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा १८८ मत, विपक्षमा ७४ मत र मत दिन्न भन्नेमा एक परेको छ । बैठकमा कूल २६३ सांसद उपस्थित थिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त मत विभाजन...
-
प्रधानमन्त्री ओलीले भोली आइतबार विश्वासको मत लिदै
काठमाण्डौ: प्रधानमन्त्री केपी ओलीले भोली आइतबार विश्वासको मत लिदैछन् । ओलीलाई संसद्को दुईतिहाइ विश्वासको मत सुनिश्चित भएको सत्तापक्षले दाबी गरेको छ । संविधान संशोधनको बाचासहित बनेको नेपाली कांग्रेस र नेकपा एमाले सहितको गठबन्धनको सरकारले त्यसका लागि आवश्यक दुईतिहाइ बहुमत आफ्नो पक्षमा जुटाउन पहल भइरहेको...
-
एक महिनामा मनसुनजन्य विपदमा परी ६९ जनाले ज्यान गुमाए ८९ जना घाइते
इलाम: नेपालमा वर्षादको एक महिनामा मनसुनजन्य विपदमा परी ६९ जनाले ज्यान गुमाएका छन् । विपदमा परी ८९ जना घाइते भएको तथ्याङ्क छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन अनुसार मनसुनको ३० दिनको अवधीमा गएको वर्ष भन्दा २ सय ४० घटना बढी भएको देखिन्छ । प्रतिवेदनमा यो वर्ष ...
-
पहिरोले समालबुङका ४ परिवार बिस्थापित, करिब ४५ रोपनी जग्गा बगायो
इलाम: सुर्योदय नगरपालिका ५ समालबुङमा पहिरोले चार घर परिवारका विस्थापित भएका छन् । मेची किनार टोलका लालबहादुर देवान, शंख बहादुर देवान, कुमुम देवान र बदप्रसाद देवानको घर परिवार विस्थापित भएको स्थानीय सञ्चारकर्मी गोविन्द पौडेलले जानकारी गराए । झण्डै दुई साता अघिदेखि निरन्तर परेको पानीले पहिरो जाँदा करिब ४५ रोपनी जग...
-
‘उच्च शिक्षा अध्ययन छात्रवृतिमा विद्यार्थिको पहुँच बढाउँन सरोकारवालाले ध्यान दिनुपर्छ’
इलाम: उच्च शिक्षा अध्ययन छात्रवृतिमा विद्यार्थिको पहुँच विषयमा एक दिवशिय अन्तरक्रिया शुक्रबार (आज) इलाम बजारमा सम्पन्न भएको छ् । नेपाल बिजनेश कलेज विराटनगरको आयोजनामा उच्च शिक्षा अध्ययनका लागि नेपाल सरकारले गरेको व्यवस्था बमोजिम पहाडी जिल्लाबाट छात्रवृतिमा पहुँच विस्तार गर्न सरोकारवालाले ध्यान दिनु पर्ने अन्तरक...
-
के छ ? पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणको अवस्था र यसको लागत
झन्डै पाँच वर्ष अघि ९ सय ५५ अर्ब रुपैयाँ अनुमान गरिएको पूर्वपश्चिम विद्युतीय रेलमार्गको संशोधित लागत अहिले बढेर १ हजार ५ सय अर्ब रुपैयाँ पुगे पनि त्यसका लागि भएका काम 'जहाँको त्यहीँ' रहेको जानकारहरूले बताउँछन् । पूर्वमा झापाको काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुरको गड्डाचौकीसम्मको पुग्ने ९ सय २५ किलोमिटर लामो रेलमा...
-
कोरिया काम गरेर फर्किएका कामदारका लागि पुनः कामको अवसर आवेदन आव्हान
काठमाण्डौ: वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएर फर्किएका कामदारका लागि पुनः कामको अवसर आएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाबाट काम गरी वैधानिक रुपमा फर्केका कामदारलाई पुनः पठाउने प्रक्रिया अन्तर्गत उम्मेदवारको छनोट गर्न विशेष कोरियन भाषा परीक्षा हुनेछ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस...
-
के गर्छ ? २६ औ स्थापना दिवस मनाएको मानव अधिकार मञ्च नेपाल इलामले !
इलामः मानव अधिकार मन्च नेपाल इलामले आइतबार २६ औ स्थापना दिवस मनाएको छ । मञ्चका अध्यक्ष मोहनसिँह थेवेको अध्यक्षतामा स्थानपना दिवसमा संस्थाले गर्दै आएको विभिन्न कार्यक्रमको कार्य सम्पादनको समिक्षा गरेको जनाइएको छ । संस्थाको विषयगत क्षेत्र द्वन्द्व, शान्ति र न्याय, अधिकार र मानवअधिकार, लैगिंक तथा सामाजिक समावेशी...
- « Previous Page
- 1
- …
- 47
- 48
- 49
- 50
- 51
- …
- 84
- Next Page »
















