• मंगलबार आज कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदै

    कतारी अमिरको मङ्गलवारबाट सुरु हुने भ्रमणमा नेपालले आप्रवासी कामदारको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने अधिकारवादी संस्थाहरूले बताइरहँदा अधिकारीहरूले श्रम सम्झौताको नवीकरण भ्रमणको एउटा प्रमुख एजेन्डा रहेको अधिकारीहरूले बताएका छन् । कतारमा करिब पाँच लाख नेपाली श्रमिक रहको बताइन्छ र मध्यपूर्वको उक्त देशले सन् २०२...

  • सूर्योदयमा सूचिकृत मेलमिलापकर्ताको पुनर्ताजकी तालिम सम्पन्न

    फिक्कल: मानव अधिकार मञ्च नेपाल इलामको प्राविधिक सहयोगमा सूर्योदय नगरपालिकामा मेलमिलापकर्ताको पुनर्ताजकी तालिम शुक्रबार सम्पन्न भएको छ । दुई चरणमा गरे ६ दिन तालिम सञ्चालन भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको १, २, ११, १२, १३, १४, ४, १० र ९ वडाका ६५ बढी सूचिकृत मेलमिलापकर्ताको सहभागिता रहेको तालिममा विवाद व्यवस...

  • निर्वाचन आचारसंहिता लागु के के गर्न हुन्छ के के गर्न हुदैन

    इलाम: वैशाख १५ गते हुने उपनिर्वाचनमा जिल्ला भर आचारसंहिता बिहिबार देखि लागु भएको छ । निर्वाचन आचारसंहिता वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (१)मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, ...

  • नगरपालिकाले दियो आप्रवासी बहुद्देसीय सहकारी संस्थालाई एक लाख बराबरको सामग्री 

    फिक्कलः सूर्योदय नगरपालिकाले वडा नम्बर १४ लक्ष्मिपुरमा रहेको आप्रवासी बहुद्देसीय सहकारी संस्थालाई एक लाख बराबरको कार्यालय सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको श्रम तथा रोजगार प्रवद्र्वन शाखा अन्तर्गत बैदेशिक रोजगारबाट फर्किएको व्यक्तिहरूको पुनएकीकरण कार्यक्रम (रेमी) द्वारा सामग्री हस्तान्तरण गरिएको जनाइएको छ...

  • इलाम उपनिर्वाचनका उम्मेद्वारले पाए चुनाव चिन्ह, स्वतन्त्र उम्मेद्वार कसको के चिन्ह

    इलामः इलाम-२ को उपनिर्वाचनमा ७ स्वतन्त्र सहित १९ जना चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने भएका छन् । उम्मेद्वाहरूले मंगलबार आजै चुनाव चिन्ह समेत पाएका छन् । मुख्य मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता गरेका २० मध्ये स्वतन्त्र उम्मेद्वार इलाम नगरपालिका-११ का केशवकुमार चापागाईले मनोनयन फिर्ता गरेपछि १९ जनाक...

  • आज उपनिर्वाचनका उम्मेद्वारले चुनाव चिन्ह पाउँदै

    इलामः उपनिर्वाचन उम्मेद्वारले मंगलबार (आज) निर्वाचन चिन्ह पाउने छन् । निर्वाचन कार्यालयको कार्यतालिका अनुसार ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने छ । चिन्ह प्रदान गर्न दिउँसो ३ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाइएको छ । शनिबार उपनिर्वाचन हुने इलाम-२ मा २० जना र बझाङ १ (क)मा १२ जनाले उमेदवारी दर्त...

  • मोटरसाईकल चोरी गर्ने व्यक्ति पक्राउ, मिनिट्रकबाट गाँजा बरामद

    मोरङः झापाको बिर्तामोड नगरपालिका डाँडागाँउ-८ स्थितबाट चोरीको मोटरसाईकल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मे १० प ३२०७ नम्बरको होण्डा साइन मोटरसाइकल चोरी गरेर लैजादै गरेको अवस्थामा भद्रपुर नगरपालिका-९ का १९ बर्षीय हरी गुरुङलाई मोटरसाईकल...

  • उपनिर्वाचनमा ७९ मतदान स्थलमा १ सय ४९ मतदान केन्द्र

    इलाम: इलाम २ प्रतिनीधिसभा उपनिर्वाचनका लागि ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनमा एक लाख १५ हजार आठ सय ८९ मतदाताले मतदान गर्न पाउँने निर्वाचन आयोगले जनाएको छ । तोकिएको मतदान केन्द्रमा बैशाख १४ गते १८ वर्ष उमेर पूरा भएका सबै मतदाताले मतदान गर्न पाउने जनाइएको छ । यो व्यवस्था अहिलेसम्मक...

  • इलाम २ उपनिर्वाचनका लागि ८ स्वतन्त्र सहित २० जनाको उम्मेद्वारी दर्ता

    इलामः इलाम २ को प्रतिनिधि सभाको उपनिर्वाचनका लागि ८ स्वतन्त्र सहित २० जनाले उम्मेद्वारी दर्ता गरेका छन् । आउँदो वैशाख १५ गते हुने निर्वाचनमा भाग लिन उम्मेद्वारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेद्वारी दर्ता गर्नेहरूमा नेपाली कांग्रेसका तर्फबाट डम्बरबहादुर खड्का, नेकपा एमालेबाट सुहाङ ने...

  • मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

    इलामः निर्वाचन आयुक्त डाक्टर जानकी तुलाधरले सबै पक्षले निर्वाचन सम्पन्न सहयोग गर्नु पर्ने बताइन् । उनले इलाम २ मा हुन लागेको उपनिर्वाचनको मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै निर्वाचन सफल बनाउँन सबैले सहयोग गर्न आग्रह समेत गरिन् । आयुक्त तुलाधरले निर्वाचन सफल बनाउन बिशेषत राजनीतिक दल, सुरक्षा निकाय, सञ...