• विभिन्न कार्यक्रम गर्दै नेपाल निजामती कर्मचारी युनियनले २१ औं स्थापना दिवस मनायो

    इलामः विभिन्न कार्यक्रम गर्दै नेपाल निजामती कर्मचारी युनियनले इलामले मंगलबार २१ औं स्थापना दिवस मनाएको छ । दिवसका अवसरमा निजामती कर्मचारीलाई स्वगत, विदाईसँगै अस्पतालमा सामग्री वितरण र तालिम समापन कार्यक्रम गरेको छ । गएको वर्ष दिनमा सेवा निवृत्त सात निजामती कर्मचारीलाई विदाई गरेको छ । यस्तै जिल्लामा आउँने पाँच...

  • प्रदेश मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट निवेदनमाथि पूर्ण इजलासमा सुनुवाई जारी

    काठमाडौंः कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट निवेदनमाथि आज पनि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई भइरहेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूणर् इजलासमा मुख्यमन्त्री थापा विरुद्धको रिट निवेदनमा सुनुवाई भइरहेको हो । हिजो रिट निवेदक नेकपा एमाले संसदीय दल कोशी प...

  • भन्सार छलि ल्याउँदै गरेको अबैध पाँच लाख बढीको सामान बरामद

    इलामः भन्सार छलि ल्याउँदै गरेको अबैध सामान प्रहरीले सोमबार इलामको गोलाखर्क भज्याङबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामले पाँच लाख ११ हजार २ सय २० बराबरको भन्सार छलि ल्याउँदै गरेको सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले इलाम नगरपालिका वडा नं. ९ गोलाखर्क भंज्याङ स्थ...

  • पहिचानवादीको आन्दोलन थप सशक्त बन्छ, थेबेले माफी माग्नुपर्छ-सर्घष समिति

    इलामः प्रदेश नं १ पुनः नामाङ्कन संयुुक्त संघर्ष समितिको आन्दोलन आउँदो असोजको पहिलो सातादेखि थप शसक्त रूपमा अघि बढ्ने भएको छ । समितिले २०८० भदौ १८ गते विज्ञप्ती जारी गर्दै पहिचानको आन्दोलन प्रदेशवासीहरूको आत्मसम्मान, न्याय र सम्मानको आन्दोलन भएकोले निरन्तर थप शसक्त बनाउँने जनाएको छ । संसदहरूको विरोधमा कालो झण्...

  • पुरस्कार वितरण र अन्तरक्रिया गर्दै इलाम फोनिजले २४ औं स्थापना दिवस मनायो

    इलाम: नेपाल आदिवी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले पुरस्कार वितरण गर्दै २४ औंस्थापना दिवस मनाएको छ । इलाम नगरपालिकाको सहयोगमा स्थापना दिवसकै अवसरमा संवैधानिक व्यवस्था र इलाममा मिडियामा समावेशी अवस्था विषयमा अन्तरक्रिया समेत सम्पन्न भएको छ । सञ्चारकर्ममा लाग्ने सञ्चरकर्मीले सीप र दक्षतालाई ध्यान दिनु पर्ने...

  • किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसमा २० हजार बराबरको छात्रबृत्ति वितरण

    इलामः किरात याक्थुङ चुम्लुङ इलामले विभिन्न कार्यक्रम गर्दै आइतबार ३५ औं स्थापना दिवस मनाएको छ । माम्मा फिपरानी स्मृति प्रतिष्ठानको व्यवस्थापन इलाम नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा सबै समुदायको पहिचानलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापाले राज्यले सबै समुद...

  • इलाम नगरपालिकामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन हुँदै

    इलामः नेकपा (माओवादी केन्द्र) इलाम नगरपालिकाले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान कार्यक्रम शुरू गरेको छ । अभियानमा नगरपालिकाको १२ वटै वडामा विभिन्न रचनात्मक कार्यक्रम सहित सहिद ,घाइते, अपाङ्ग र जनमुक्ति सेनासँग घर घरमै भेटघाट र उनिहरूको अवस्थाको बारेमा जानकारी लिने नगर अध्यक्ष बिक्रम लिम्बूले जानकारी गराए ।...

  • पत्रकार ज्ञानु केदेमले पाउँने दोस्रो इलामको आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार

    इलाम: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले पत्रकार ज्ञानु केदेमलाई पुरस्कृत गर्ने भएको छ । केदेमलाई आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार बापत नगद १० हजार प्रदान गरिने महासंघले जनाएको छ । फोनिजको इलाम बजारमा हुँने २४ औं स्थापना दिवसको अवसरमा भदौं १८ गते सोमबार पुरस्कार प्रदान गरिने छ । माङस...

  • लैङ्गिकता सम्बन्धि समान बुुझाई निर्माण गर्न गैर द्विसांख्यिक शैक्षिक कार्यक्रम

    इलामः विद्यालयस्तरमै बालबालिकामा लैङ्गिकता सम्बन्धि समान बुझाई निर्माण गर्न गैर द्विसांख्यिक शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ । फेडरेसन रिपब्लिक अफ जर्मनको सहकार्य र गेहेन्द्र धिमाल फाउण्डेसनले देशै भरी कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम मार्फत मानिसहरूमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको विषयको बुझाईमा...

  • आज एकै दिनमा जनै पूर्णिमा, गाईजात्रा र संस्कृत दिवस

    आज असोज भदौं १४ गते विहिबार । एकै दिनमा जनै पूर्णिमा, गाईजात्रा र संस्कृत दिवस परेको छ । जनै पूर्णिमा “आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ । नेवार समुदायले आजको दिनलाई “गुंला महिनाको पुन्हि“ अर्थात् “गुंपुन्हि“ भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर...