इलामः बालबालिकाको अविभावक स्थानीय सरकार भएकोले उनिहरूको सवालमा संवेदनशिल हुनुपर्ने बाल हेल्पलाइन नम्बर १०९८ (दशनौआठ) को एक नम्बर प्रदेश स्तरीय भर्चुअल वार्षिक समिक्षा तथा भावी कार्य दिशा सम्बन्धी समन्वय बैठकका बक्ताहरुले बताए । बैठकमा सहभागी बक्ताले बालबालिको संरक्षण, आपतकालिन उद्वार र राहतको सवालमा बाल हेल्पलाइनलाई...
स्थानीय तह
-
-
पोस्ट कोभिडले स्नायुमा समस्या ल्याउँने विज्ञको भनाई
काठमाडौँ: कोरोना सङ्क्रमित भएको दुई महिनापछि हात दुख्ने समस्याले सताउन थाल्यो ४५ वर्षीय रजिस कार्कीलाई । “किन हात दुखेको थाहै नपाएपछि आफैँले नदुख्ने औषधि सेवन गर्न थालेँ”, उहाँले भन्नुभयो, “दुखाइ झन् झन् बढ्न थाल्यो कम हुने नाम नै लिँदैन र डाक्टरकोमा जचाउन गएँ ।” कार्कीले थप्नुभयो, “तर उपचार गराउन धेरै ढिला भएको भए पक...
-
‘शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी’-१ नम्बर प्रदेश प्रहरी महानिरीक्षक थापा
बिराटनगर: शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताएका छन् । नव निर्मीत जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवन, तथा आवास गृहको उदघाटन गर्दै प्रहरी महानिरीक्षक थापाले शान्ति सुरक्षाकाे क्षेत्रमा नागरिकसँग सहकार्य गर्न आग्रह गरे । प्रहरी कर्मचारीले नयाँ सोच ...
-
सानिमा माई हाइड्रोपावरले गर्यो गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक
काठमाण्डौ: सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४० करोडभन्दा धेरै नाफा आर्जन गरेको छ । सो अवधिसम्म आइपुग्दा कम्पनीले ४० करोड ६८ लाख ९८ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा...
-
डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनेको नाम सार्वजनिक
झापा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनेको नाम सार्वजनिक गरेको छ । हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार २०७७ र २०७८ को लागि पुरस्कृत हुनेको नाम आज बुधबार महासंघको २२औं स्थापना दिवसकाे अवसरमा घोषणा गरेको हाे । उत्कृष्ट पत्रक...
-
मानव अधिकार एलायन्स इलामले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझायो
इलामः मानव अधिकार एलायन्स इलामले बुधबार प्रधानमन्त्रीलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । भूमी समस्या सम्बन्धि समस्या समाधान आयोग खारेज नगर्न र जयसिंह धामीको विषयमा सरकारलाई ध्यानकर्षण पत्र बुझाएको हो । एलायन्सका अध्यक्ष बीरबहादुर खड्काले प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का मार्फत प्रधानमन्त्रीलाई पत्र बुझाए...
-
इलामका चिया मजदुरलाई तीन लाख ४५ हजारको राहत वितरण
इलाम: कारितास नेपालले इलामका चिया मजदुरलाई तीन लाख ४५ हजार बराबरको खाद्यान्न सामग्री बितरण गरेको छ । नेपालले इलाम चिया बगानका ७३ र माई नगरपालिकाको सोक्तिम बगानका ६५ जना मजदुर परिवारलाई राहत दिन लागेको हो । कारितासले बुधबार इलाम चिया कमानका ७३ जना मजदुर परिवारलाई राहत बितरण गरेको छ । सोक्तिम चिया कमानका ६५ मजदुर परिव...
-
इलाममा नेपाल माक्स अभियानमा सञ्चलान हुँदै
इलामः जिल्ला प्रहरी कार्यालयले नेपाल मास्क अभियान सञ्चालन गरिरहेकोे छ । अभियानले स्थाथ्य सुरक्षाको मापदण्ड सम्बन्धि जनचेतना जगाउँदै माक्स समेत बितरण गरिरहेको प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको बजार तथा ग्रामिण भेगमा मास्क नलगाउने पैदल यात्रु, सवारी साधनका चालक, सहचालक, यात्रु र सर्वधारणलाई सचेत गराउँने उदेश्यले न...
-
१३ औँ संस्करणको साफ च्याम्पियनशिप माल्दिभ्समा
काठमाण्डाै: १३ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबल आउँदो अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को सोमवार बसेको बैठकले अक्टोबरमा हुने साफ माल्दिभ्समा गर्ने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । यसअघि प्रतियोगिताको जिम्मा पाएको बङ्गला...
-
कोभिड-१९ को बिरामी निशुल्क उपचार गर्दै इलामको रोङ गाउँपालिका
इलाम: जिल्ला सदरमुकामका अस्पतालमा स्वाथ्यकर्मीको अभावले उपचारमा समस्या झेलिरहेको बेला इलामको रोङ गाउँपालिकाले गाउँमै कोरोना भाइरसको उपचार गरिरहेको छ । मेडिकल अधिकृत सहितको टोलीले इलामको रोङ गाउँपालिकाले गाउँमै कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचार गर्दै आएको छ । पालिकाले कोभिड अस्पताल सञ्चालन गर्दै संक्रमितको उपच...
















