इलामः कोशी प्रदेशको उपसभामुख सिर्जना दनुवार र प्रदेश सभा सदस्य तथा नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका उपनेता रामबहादुर रानालाई पहिचावादीले गरेको दुर्व्यवहार प्रति इलामका पाँच संस्थाको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । मानव अधिकार मञ्च नेपाल, गैर सरकारी संस्था महासंघ, उच्च बार एसोसिएसन, जिल्ला बार एसोसिएसन ...
चुलाचुली गाउँपालिका
-
-
प्रदेश सभा सदस्य रानालाई मोबिल दलेर घरतिरै फर्काए
इलामः कोशी प्रदेश सभा सदस्य तथा सांसदीय दलका उपनेता रामबहादुर रानालाई इलाम नगरपालिका ११ सोयाकमा बिहिबार बिहान करिब १० बजे पहिचानवादीले मोबिल दलेर इलाम बजार तिरै फर्काएका छन् । देउमाई मंगलबारे घरदेखि विराटनगर जाँदै गरेका रानालाई पहिचानवादीले सोयाक भञ्याङमा रोकी मोबिल दलेर घरतिरै फर्काको स्थानीय प्रत्यक्षदर्शी निल...
-
माइमझुवाका स्थानीयलाई १८ थान स्टेचर
माइमझुवाः इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर २ माइमझुवाका स्थानीयलाई बुधबार स्टेचर वितरण गरिएको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत महिला स्वाथ्य स्वयंसेविका मार्फत १८ थान स्टेचर वितरण गरिएको वडा अध्यक्ष सनम राईले जानकारी गराए । गाउँपालिकाको कार्यक्रम अन्तर्गत अपाङ्गता भएका तथा बिरामीलाई ...
-
चुलाचुलीका २४ परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा
चुलाचुलीः इलामको चुलाचुली गाउँपालिकामा बसोबास गर्ने २४ भूमिहीन परिवारले जग्गाधनी दर्ता प्रमाण पूर्जा प्राप्त गरेका छन् । उनिहरूलाई बुधबार चुलाचुलीमा भएको एक कार्यक्रममा भूमिसुधार सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले जग्गाधनी दर्ता प्रमाण पूर्जा प्रदान गरिन् । सहकारी तथा गरिबी निवारण मन्त्री श...
-
प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्न समिति गठन गर्यो
बिराटनगरः सरकार ढल्ने निश्चित भएपछि कोशी प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्न समिति गठन गरेको छ । मंगलबार मात्रै माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएपछि एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको थियो । फागुन १७ मा नामकरण गरेपछि नामबारे कुनै छलफल नहुने बताउँदै आएका मुख्यमन्त्...
-
पाथीभरा मन्दिरको भेटी विषयमा छानबिन गर्न पाँच सदस्यीय समिति गठन
इलामः इलामको रोङ गाउँपालिकामा रहेको पाथीभरा मन्दिरको भेटी विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले मंगलबार एक समिति गठन गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले भेटीको विषयमा सत्य तत्य पत्ता लगाई २५ दिन भित्रमा प्रतिवेदन पेश गर्न पाँच सदस्यीय समिति गठन गरेको जनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी...
-
नेकपा माओवादी केन्द्रको निर्णय, कोशी प्रदेश सरकारको समर्थन फिर्ता हुने
बिराटनगरः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को मंगलबार बसेको बैठकले कोशी प्रदेश सरकारको सर्मथन फिर्ता लिने निणर्य गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)कोशी प्रदेशका सांसदीय दलका नेतो इन्द्रबहादुर आङ्बोले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘सांसदीय दलको मिति २०८० जेठ २३ गते बसेको बैठकले माननीय ...
-
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई इलाममा नेपाल विद्यालय कर्मचारी परिषदको धर्ना
इलामः नेपाल विद्यालय कर्मचारी परिषदले शिक्षा विकास तथा समन्वय इकाई इलामको कार्यालय अगाडि मंगलबार धर्ना दिएको छ । विद्यालयका कर्मचारीहरूलाई पूणसेवा सुविधाको दिगो व्यवस्थापन गर्नुपर्ने माग गर्दै धर्ना दिएको हो । परिषदको देशव्यापी कार्यक्रम अन्तर्गत धर्ना कार्यक्रम राखेको बताइएको छ । कर्मचारीको दरबन्दी सिर्जना ग...
-
रूसका रेडियो स्टेशन ह्याक, पुटिनको नक्कली भाषण
काठमाडौंः रूसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन् । रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ । ह्याकिङ दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ । कीभले यस्ता गतिविधिहरूले लामो-अपेक्षित प्रति...
-
विश्व वातावरण दिवसको अवसरमा सरसफाई तथा वृक्षरोपण
इलामः विश्व वातावरण दिवसको अवसरमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । इलाम नगरपालिका वडा नम्बर ९ मा रहेको काले दमाई पार्कमा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको जनाइएको छ । इलाम नगरपालिका, हरित शान्ति अभियान तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्प...
- « Previous Page
- 1
- …
- 75
- 76
- 77
- 78
- 79
- …
- 83
- Next Page »
















