• प्रदेश नाम ‘कोशी’ प्रयोग नगर्न संयुक्त संघर्ष समितिको आव्हान

    इलामः प्रदेश नं. १ पुनः नामाङ्न संयुक्त सङ्घर्ष समितिले प्रदेशको नाम ‘कोशी’ प्रयोग नगर्न सरोकारवाला सबैसँग आव्हान गरेको छ । सघर्ष समितिले असार २० गते बुधबार प्रेस विज्ञप्ती जारी गर्दै प्रदेशभर रहेका सार्वजनिक, नीति, संघ संस्था, जनप्रतिनीधिलाई नागरिकको पहिचान नामेट पार्ने प्रदेशको नाम कोशी प्रयोग नगर्न अनुरोध गरे...

  • संघर्ष समितिले झापाका सरकारी कार्यालयमा लेखिएको प्रदेशको नाम कोशी मेट्यो र लेख्यो १ नम्बर प्रदेश

    झापाः प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाले आइतबार जिल्लाकोे विभिन्न सरकारी कार्यलयमा लेखिएको कोशी शब्द मेटेर १ नम्बर प्रदेश लेखेको छ । संयुक्त संघर्ष समिति झापाले बिर्तामोड र भद्रपुर नगरपालिकाको सरकारी कार्यालयको बोर्डमा लेखिएको प्रदेशको नाम कोशी शब्द मेटेर सो ठाउँमा १ नम्बर प्रदेश लेखेको किर...

  • ‘सूचिकृत मेलमिलापकर्ताले नीतिगत रूपमा कार्य सम्पादनको अवसर पाउँनुपर्छ’

    चुलाचुलीः इलामको चुलाचुलीमा आयोजित एक कार्यक्रमका बक्ताले सूचिकृत मेलमिलापकर्ताले नीतिगत रूपमा कार्य सम्पादनको अवसर पाउँनुु पर्नेमा जोड दिएका छन् । उनिहरूले चुलाचुली गाउँपालिका न्यायिक समितिले आयोजना गरेको मेलमिलाप सम्बन्धि आधारभूत तालिमको समापन समारोहमा बोल्दै न्यायिक समितिले उत्पादन गरेको सूचिकृत मेलमिलापकर्ता...

  • नेता योगेश भट्टराईको विरोधमा इलाममा कालो झण्डा

    इलाम: नेकपा एमालेका नेता योगेश भट्टराईविरुद्ध इलाममा पहिचानवादीले कालो झण्डासहित विरोध प्रदर्शन गरेका छन् । मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘आजको लोकतन्त्रः उपलब्धि र चुनौती’ बिषयक अन्तरसंवाद कार्यक्रममा सहभागी हुन इलामा आएका एमाले सांसदसमेत रहेका भट्टराईविरुद्ध प्रदर्शन गरिएको हो । एमाले सचिवसम...

  • खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृतः प्रतिनिधिसभा बैठक

    काठमाडौँः प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र सबै विषयगत मन्त्रालयसम्बन्धी खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । प्रतिनिधिसभाका २७ सांसदले खर्च कटौती सम्बन्धी प्रस्ताव पेस गरेकोमा सांसद डा अमरेशक...

  • कृषि बीज भण्डार सिलबन्दी, ३ दिन भित्रमा खरिद बिक्रीको आवश्यक कागजात पेश गर्न निर्देशन

    इलाम: इलाम नगरपालिका ७ मा रहेको कृषि बीज भण्डारको गोदाममा जिल्ला प्रशासन कार्यालय इलामले बुधबार सिलबन्दी गरेको छ । नेपाल सरकारले अनुदानमा किसानलाई उपलब्ध गराएको रासायनिक मल अनुमति नलिई महंगो मूल्यमा बिक्री वितरण गरेको पाइएपछि सिलबन्दी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ३ दिनभित्र खरिद बिक्रीको आवश्यक ...

  • संयुक्त संघर्ष समिति आज बुधबारको वार्तामा नबस्ने

    इलामः प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गर्दै आज अर्थात बुधबार विराटनगरमा गर्ने भनिएको वार्तामा नबस्ने जनाएको हो । एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसङ्ग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपुणर् भएको भन्दै संघर्ष समितिले वार्ताको वातावरण नभएसम्म वार्तामा नबस्ने जनाएको ह...

  • सूर्योदय नगरपालिकाको तेह्रौं अधिवेशन सकियो

    फिक्कलः सूर्योदय नगरपालिकाको तेह्रौं अधिवेशन सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०८०/ ०८१ को लागि बजेट पारित गर्दै अधिवेशन अन्त्य भएको हो । बैशाख ८ देखि शुरू भएको अधिवेशनमा छ वटा बैठक बसेको छ । मंगलबारको छैटौं बैठकले सूर्योदय नगरपालिकाको आर्थिक विधेयक २०८० र सुर्योदय नगरपालिकाको विनियोजन विधेयक सर्वसहमतिले पारित...

  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको छ महिना

    काठमाडौँः सुशासन, समृद्धि, संविधानको कार्यान्वयन र सामाजिक न्यायलगायतका विषयलाई केन्द्रमा राखेको वर्तमान सरकार गठन भएको आज छ महिना पूरा भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गत पुस ११ गते वर्तमान सरकार गठन भएको हो । सरकारले नागरिकमा नयाँ उत्साह जगाउन सफल भएको छ भने सुशा...

  • सन्दकपुर गाउँपालिकाको बजेट ३९ करोड ५८ लाख

    सन्दकपुरः इलामको सन्दकपुर गाउँपालिकाको १३ औ गाउँ अधिवेशनमा ३९ करोड ८५ लाख बराबरको बजेट पारित गरेको छ । पालिकाले आर्थिक बर्ष ०८०/०८१ का लागि आन्तरिक श्रोतबाट ८ करोड ८४ लाख ६३ हजार ३२२ रूपैया आम्दानी अनुमान गरेको छ । संघीय सरकारबाट २७ करोड ५६ लाख, प्रदेश सरकारबाट २ करोड ७३ लाख १ हजार, ऋण तथा अन्य श्रोतबाट ७१ लाख आ...