इलामः कोशी प्रदेशको उपसभामुख सिर्जना दनुवार र प्रदेश सभा सदस्य तथा नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका उपनेता रामबहादुर रानालाई पहिचावादीले गरेको दुर्व्यवहार प्रति इलामका पाँच संस्थाको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । मानव अधिकार मञ्च नेपाल, गैर सरकारी संस्था महासंघ, उच्च बार एसोसिएसन, जिल्ला बार एसोसिएसन ...
राजनीति
-
-
प्रदेश सभा सदस्य रानालाई मोबिल दलेर घरतिरै फर्काए
इलामः कोशी प्रदेश सभा सदस्य तथा सांसदीय दलका उपनेता रामबहादुर रानालाई इलाम नगरपालिका ११ सोयाकमा बिहिबार बिहान करिब १० बजे पहिचानवादीले मोबिल दलेर इलाम बजार तिरै फर्काएका छन् । देउमाई मंगलबारे घरदेखि विराटनगर जाँदै गरेका रानालाई पहिचानवादीले सोयाक भञ्याङमा रोकी मोबिल दलेर घरतिरै फर्काको स्थानीय प्रत्यक्षदर्शी निल...
-
चुलाचुलीका २४ परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा
चुलाचुलीः इलामको चुलाचुली गाउँपालिकामा बसोबास गर्ने २४ भूमिहीन परिवारले जग्गाधनी दर्ता प्रमाण पूर्जा प्राप्त गरेका छन् । उनिहरूलाई बुधबार चुलाचुलीमा भएको एक कार्यक्रममा भूमिसुधार सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले जग्गाधनी दर्ता प्रमाण पूर्जा प्रदान गरिन् । सहकारी तथा गरिबी निवारण मन्त्री श...
-
प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्न समिति गठन गर्यो
बिराटनगरः सरकार ढल्ने निश्चित भएपछि कोशी प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्न समिति गठन गरेको छ । मंगलबार मात्रै माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएपछि एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको थियो । फागुन १७ मा नामकरण गरेपछि नामबारे कुनै छलफल नहुने बताउँदै आएका मुख्यमन्त्...
-
नेकपा माओवादी केन्द्रको निर्णय, कोशी प्रदेश सरकारको समर्थन फिर्ता हुने
बिराटनगरः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को मंगलबार बसेको बैठकले कोशी प्रदेश सरकारको सर्मथन फिर्ता लिने निणर्य गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)कोशी प्रदेशका सांसदीय दलका नेतो इन्द्रबहादुर आङ्बोले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘सांसदीय दलको मिति २०८० जेठ २३ गते बसेको बैठकले माननीय ...
-
रूसका रेडियो स्टेशन ह्याक, पुटिनको नक्कली भाषण
काठमाडौंः रूसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन् । रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ । ह्याकिङ दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ । कीभले यस्ता गतिविधिहरूले लामो-अपेक्षित प्रति...
-
प्रदेश सरकारले वार्ताको नाममा निकालेको विज्ञप्ति अमूर्त र निच
इलामः कोशी नाम खारेज हुँनुपर्ने भन्दै प्रदर्शन गरिरहेको पहिचानवादी संघ संस्थाले प्रदेश सरकारले वार्ताको नाममा निकालेको विज्ञप्ति अमूर्त र निच भएको बताएका छन् । प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता भक्ति प्रसाद सिटौलाले हस्ताक्षर गरेको मन्त्रालयको लेटर प्याडमा निकालिएको विज्ञप...
-
पक्राउ परेका नेता कार्यकर्ता रिहाई भएपछि संघर्ष समितिले आव्हान गरेको आम हड्ताल नहुँने
इलामः प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले भोली जेठ १७ गतेदेखि गर्ने आम हड्ताल फिर्ता लिएको छ । आम हडताल फिर्ता लिए पनि विराटनगरमा प्रदर्शन जारी रहने आज मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा आन्दोलनरत पक्ष र जिल्ला प्रमुख अधिकारी, जिल्ला प्रहरी कार्यालय प्र...
-
प्रदर्शनलाई हिसांत्मक नबनाउँन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
इलामः राष्ट्रिय मानव अधिकार आयोगले कोशी नाम खारेज हुँनुपर्ने माग गर्दै भएको प्रदर्शनलाई हिसांत्मक नबनाउँन आग्रह गरेको छ । आन्दोलनको नाममा विभिन्न घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाएको छ । आफ्ना मागहरू राख्दा विधिगत शान्तिपूर्ण र मर्यादित ढंगले राख्न आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार...
-
पक्राउ परेका नेता कार्यकर्ता नछोडे बुधबारदेखि प्रदेश व्यापी आम हडताल गर्ने संर्घष समितिको चेतावनी
इलामः प्रदेश नं १ पुन नामाङ्कन संयुक्त संर्घष समितिले पक्राउ परेका नेता कार्यकर्ता मंगलबार कार्यालय समयसम्ममा रिहाई नगरे थप आन्दोलन गर्ने चेतवनी दिएको छ । जेठ १४ गते आन्दोलनको क्रममा पक्राउ परेका नेता कार्यकर्ता बिना सर्त रिहाई नगरे भोली जेठ १७ गते बुधबारदेखि प्रदेशव्यापी आम हडताल गर्ने विज्ञप्ती मार्फत जानकारी ...
- « Previous Page
- 1
- …
- 32
- 33
- 34
- 35
- 36
- …
- 57
- Next Page »
















