• सूर्योदय नगरपालिकामा १३ ‌‍‍‍औं नगरसभाले पारित गर्यो १ अरब २६ करोडको बजेट

    इलामको सूर्योदय नगरपालिकाले आ ब २०८०/८१ को लागि १ अरब २६ करोड बराबरको बजेट ल्याएको छ । नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा भएको नगरपालिकाको तेह्रौ नगर सभामा उपप्रमुख दुर्गा बरालले सार्वाजनिक गर्नुभएको बजेटमा कृषि , पशुपक्षी , स्वास्थय, शिक्षा , भौतिक पुर्वाधार खानेपानी , युवा तथा खेलकुद लगायत का विभिन्न क्षेत्रल...

  • माई नगरपालिकाले ल्यायो ६१ करोड १४ लाख ५१ हजारको बजेट

    माईः इलामको माई नगरपालिकाको तेह्रौ नगर सभाबाट ६१ करोड १४ लाख ५१ हजारको बजेट ल्याएको छ । नगर सभामा आम्दानी तर्फ बित्तिय समानीकरण अनुदान संघ र प्रदेश सरकारबाट गरी रु। १२ करोड २ लाख ९९ हजार, राजश्व बाँडफाडबाट प्राप्त अनुदान ११ करोड ६१ लाख ६० हजार, आन्तरिक आय रु। ६ करोड ७३ लाख ५० हजार, शसर्त अनुदान २९ करोड ७७ लाख ३२...

  • संघर्ष समिति पान्थरले विभिन्न माग राख्दै फिदिम नगरपालिकालाई बुझायो ज्ञापन पत्र

    पान्थरः प्रदेश नंम्बर १ पुन नामाङ्कन संयुक्त संघर्ष समिति पान्थरले विभिन्न माग राख्दै फिदिम नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । नगरपालकिा प्रमुख प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौउपाने, प्रमुख प्रशासकयि अधकिृत प्रविनहाङ योङहाङको उपस्थिीमा ज्ञापन पत्र बुझेपछि सकारात्मक प्रतिकृया दिएको बताइएको छ ।...

  • फाकफोकथुम गाउँपालिकाकाे १४ ‍औं गाउँ गाउँसभाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम

    गाउँपालिकाको उपाध्यक्ष ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, परिषद् सदस्यज्यूहरु सबैलाई १४ ‍औं गाउँ अधिवेशनमा हार्दिक स्वागत गर्दछु । लोकतान्त्रिक नेपाल निर्माणका विभिन्न आन्दोलनहरुमा शाहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शहिदले देखाएको वाटोमा अविचलित भई हिड्ने प्रत...

  • प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितिको बैंक खाता रोक्का

    काठमाण्डौंं: कोशी प्रदेश नामकरण विरुद्ध चलिरहेको आन्दोलनमा सहयोग जुटाउन खोलिएको खाता प्रहरीले रोक्का गरेको छ । गत फागुन १७ मा प्रदेश सभाले कोशी नामकरण गरेको थियो। त्यसको भोलिपल्टदेखि नै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् । आन्दोलनमा सहयोग जुटाउन भक्तपुरको गठ्ठाघरस्थित ग्लोबल आईएमई ब्यांकको शाखामा खाता खोलिए...

  • जिल्ला हुलाक कार्यालय इलाममा ताला

      इलाम: अतिरिक्त हुलाकका कर्मचारीले आईतवार जिल्ला हुलाक कार्यालय इलाममा ताला लगाएका छन् । सरकारले आउँदो साउन १ देखि अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेपछि अन्दोलित बनेका अतिरिक्त हुलाकका कर्मचारीले हुलाकमा ताला लगाएका हुन । आधुनिक सञ्चारको विकास नभएको बेलादेखि अहिलेसम्म अनवरत संघर्ष गरेको योगदानलाई क...

  • इलामको १० वटै स्थानीय तहमा आकस्मिक कार्य सञ्चालन केन्द्र

    इलामः जिल्ला प्रशासन कार्यालय इलामले जिल्लाको सबै स्थानीय तहको आकास्मिक कार्य सञ्चालन केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको केन्द्रले भइपरि आउँने आकास्मिक उद्वारको काम गर्ने जनाएको छ । प्रशासन कार्यालयको आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेको सूचनामा आपतकालिन अवस्थामा सम्पर्क गर्नु पर्ने स्थानीय ...

  • प्रदेशको नाम कोशी खारेज गर्न पहिचानवादीको माग

    देउमाईः प्रदेशको नाम ‘कोशी’ खारेज हुनुपर्ने आन्दोलनरत पहिचानवादीले माग गरेका छन् । उनिहरूले देउमाईको मंगलबारे बजारमा प्रदेश नाम कोशी राख्नु भनेको सामुदायिक उपनिवेशवादी सोच भएको बताए । १ नम्बर प्रदेश पुनः नामाङ्कन संयुक्त संघर्ष समिति इलाम र संयुक्त संघर्ष समिति देउमाई नगरपालिकाको आयोजना सोमबार भएको कोशी प्रदेश व...

  • सांगठनिक अभिमुुखिकरण तथा जागरण अभियान सम्पन्न

    इलामः लिम्बु विद्यार्थी मञ्च इलामले आइतबार एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षणामा सांगठनिक अभिमुखिकरण तथा जागरण अभियान सम्बन्धि जानकारी गराइएको बताएको छ । अभिमुखिकरणमा लिम्बू विद्यार्थी मञ्च यसले गर्ने काम कर्तव्य र क्षत्राधिकारको विषयमा जानकारी गराइएको थियो । यस्तै अधिकार र पहिचान के हो...

  • समाजवादी प्रेस संगठन नेपालका अध्यक्षमा सुवेदी निर्वाचित

    काठमाडौँः समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन नयाँ कार्य समिति चयन गर्दै काठमाण्डौमा सम्पन्न भएको छ । शनिबार अबेर सम्पन्न महाधिवेशनले अध्यक्ष्यमा विश्वमणी सुवेदी निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष सुवेदीले १४७ मत प्राप्त गरे भने अर्का अध्यक्षका उम्मेवादार भुपराज खडकाले ११९ मतमा चित्त बुुझ...