• प्रदेशको नाम फेर्ने हो भने दुुई तिहाई पुुर्‍याउँ – अध्यक्ष ओली

    इलामः नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनको कुनै औचित्य नभएको बताएका छन् । इलाममा आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै बिहिबार अध्यक्ष ओलीले प्रदर्शनमा आतंककारी क्रियाकलाप र उद्दण्डता देखिएको भन्दै उनले यस्तो आन...

  • कोशी नाम खारेज हुनुुपर्ने माग गर्दै इलाममा कालो झण्डा सहित प्रदर्शन, खेलकुद विकासकाे वोर्ड भत्काइयो

    इलामः कोशी नाम खारेज गर्नु पर्ने माग गर्दै निरन्तर आन्दोलन गरिरहेका पहिचान पक्षधर संघसंस्थाले इलाम बजारमा कालो झण्डा प्रदर्शन गरेका छन् । पहिचान पक्षधरले नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओली, उपाध्यक्ष सुवास नेम्बाङ र कोशी प्रदेश नाम प्रस्तावक रामबहादुर राना मगर लगायतको नेता कार्यकर्तालाई कालो झण्डा समेत देखाएका छ...

  • झापामा ओली र नेम्बाङलाई पहिचान पक्षधरले देखाए कालो झण्डा

    झापाः झापाकाे बुद्दशान्ति नगरपालिकामा पहिचान पक्षधरले नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओली र उपाध्यक्ष सुवास नेम्बाङलाई कालो झण्डा देखाइएका छन् । बुधबार बुद्धशान्ति नगरपालिका वडा नम्बर ३ मा कार्यकर्ता भेटघाट कार्यक्रम स्थल प्रवेश गर्ने क्रममा पहिचान पक्षधरहरुले कालो झन्डासहित विरोध प्रदर्शन गरेको जनाइएको छ । कि...

  • सूर्योदय नगरपालिकाको नीति कार्यक्रम पारित

    फिक्कलः इलामको सूर्योदय नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ को लागि नीति कार्यक्रम पारित गरेको छ । सोमबार बसेको नगरसभाको १३ औ अधिवेशनको दोस्रो बैठकले नीति कार्यक्रम संशोधन सहित पारित गरेको जनाएको छ । नगरसभाको सोमबारको बैठकमा बोल्ने नगरसभा सदस्यहरूले नीति कार्यक्रमका कतिपय विषय दोहोरिएको, समुहकृत गर्न आवश्यक भएको...

  • ज्ञापन पत्र बुझाउदै प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले थाल्यो दोस्रो चरणको आन्दोलन

    मोरङः प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले मुख्यमन्त्री हिक्मत कार्की र सभामुख बाबुराम गौतमलाई आइतबार अल्टिमेटमको रुपमा ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउदै संघर्ष समितिले दोस्रो चरणको आन्दोलन सुरू गरेको जनाएको छ । मुख्यमन्त्री कार्की काठमाडौंमा भएका कारण आन्दोलनकारीको ज्ञापन पत्र प्रदेशका मन्त्री...

  • कोशी नाममा फेरियो माओवादी केन्द्रको अडान, पहिचानकै पक्षमा उभिने

    पहिला प्रदेश नं १ भनिँदै आएको प्रदेशलाई कोशी नामकरण गर्ने पक्षमा नेकपा माओवादी केन्द्रले मतदान गरेको थियो । तर अहिले उसले अकस्मात् आफ्नो अडान फेरेर पहिचानको पक्षमा उभिएपछि प्रदेशभित्र र बाहिर राजनीतिक तरङ्ग उत्पन्न भएको छ । माओवादीको यो कदमसँगै सत्ता गठबन्धनमा समेत असर गर्न सक्ने आशङ्का उत्पन्न भएको छ । एक मह...

  • उपचुनावको लागि आज उम्मेदवारी दर्ता, २५ जनाभन्दा बढीको जुलुस लिएर जान नपाइने

    काठमाण्डौः चितवन २, तनहुँ १ र बारा २ मा आउँदो वैशाख १० हुने उपचुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिए...

  • गृह मन्त्रालयको लाजेहाङ घटना छानबिन समिति आन्दोलनलाई तुहाउने षड्यन्त्र मात्रै: संघर्ष समिति

    काठमाडौंः किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले पूर्वघोषित आन्दोलनका कार्यक्रम हरू हरेक दिन सशक्त र कडा रूपमा बढाउन आव्हान गरेका छन् । प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिलाई सङ्घीय सरकारसँग वार्ता गर्ने बारेमा कुनै जानकारी नभएको बताउने समितिको मुख्य घटक कियाचुका केन्द्रीय अध्यक्ष येक्तेनले ...

  • घाइते लाजेहाङको निधन, छानबिन गरी दोषीलाई कारबाही र सहीद घोषणा गर्न माग

    धरान: ‘कोशी’ नाम खारेज माग गर्दै भएको जन प्रदर्शनमा घाइते लाजेहाङ सुक्वाबा (पदम)को उपचारको क्रममा धरानंमा निधन भएको छ । प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिले आयोजना गरेको जनप्रदर्शनको क्रममा घाइते भएका लाजेहाङको विपी काइराला स्वाथ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा निधन भएको सघर्ष समितिले जनाएको छ ...

  • प्रदेशको नाम कोशी खारेज गर्न चरणबद्व आन्दोलनको घोषणा

    इलामः प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । समितिले बुधबार विज्ञप्ती जारी गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरको हो । सरकारी कार्यालयमा तालाबन्दी र कालो झन्डा रोप्ने, कोशी बोर्ड लेखनमा रोक लगाउँने, लेखिएका बोर्ड हटाउने/मेटाउने, कोशी लेटरप्याडको प्रयो...