इलाम: पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियू इलामले इलाम बजारमा प्रर्दशन गरेको छ । ठूलो टुँडिखेलदेखि शुरू गरेको बिरोध र्याली चोक बजारमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभा अनेरास्ववियू जिल्ला कमिटी अध्यक्ष मिलन खत्रीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरे । उनले नागरिकको...
राजनीति
-
-
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनको घोषणा
काठमाडौँ: नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगै ६ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलन घोषणा गरेका छन्। नेकपा महासचिव विप्लवले बिहीवार वक्तव्य जारी गर्दै आन्दोलन घोषणा भएको बारे जानकारी दिएका छन् । ‘जनस्तरमा पेट्रोलियम भइरहेको विरोधभइरहेका बेला नेकपाले ...
-
नवराज शंकर प्रतिष्ठान’ शुभाराम्भसँगै शंकरद्वारा लिखित ‘दलित आन्दोदन र अनुभूति’ पुस्तक लोकार्पण
इलाम: स्वर्गीय नवराज शंकरद्वारा लिखित पुस्तक ‘दलित आन्दोलन र अनुभूति’ विहीबार लोकर्पाण गरिएको छ । पुस्तकको संविधानसभाका अध्यक्ष एवम् एमाले नेता सुवाचन्द्र नेम्बाङले लोकार्पण गरे । लोकार्पण कार्यक्रममा बोल्दै नेता नेम्बाङले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको दाबी गर्दै संविधान हटाउने कल्पना गर्न नसकिने बताए ।...
-
प्रेस सेन्टर इलामको अध्यक्षमा सेवारोखबर डटकमकी सह-सम्पादक बुद्धमाया
इलाम: प्रेस सेन्टर नेपाल इलामको अध्यक्षमा सेवारोखबर डटकमकी सह-सम्पादक बुद्धमाया सोङ्मी निर्वाचित भएकी छिन् । सेन्टरको बिहीबार सम्पन्न पाँचौ जिल्ला अधिवेसनले सोङ्मीलाई अध्यक्षमा छानेको हो । संगठनको उपाध्यक्षमा सरीता राई र लिलाबहादुर लिम्बू, सचिवमा नमिन ढकाल, सहसचिवमा स्मीता देवान र किरण राई तथा कोषध्यक्षमा रोशन क...
-
गणतान्त्रिक नेपालमा सरकारी कामकाजी भाषा प्रयोगको अपेक्षा, अवस्था र सम्भाव्यता
१.विषय प्रवेश: २०४६ साल मात्र होइन २००७ साल पूर्व भएका आदिवासी जनजाति विद्रोह, प्रजातन्त्र प्राप्तिको आन्दोलन र क्रान्ति, २०५२ देखि भएको १० वर्षे जनयुद्ध, २०६२/६३ को ऐतिहासिक सङ्घर्ष तथा जनआन्दोलन र त्यसले स्थापित गरेको गणतन्त्र मार्फत् पहिचान सहितको सङ्घीयता र त्यस अनुसारको लोकतन्त्र, बहुभाषिक, बहुसांस्कृतिक र पूण...
-
भोलि अर्थात कातिक २५ गतेदेखि राष्ट्रिय जनगणना शुरु हुँदै फरक विशेषता के के छन ?
भोलि अर्थात कातिक २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु हुँदैछ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री तथा प्रदेशमा मुख्यमन्त्री, पालिकामा नगर र गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी राष्ट्रिय जनगणना सुरु हुनेछ । राष्ट्रिय जनगणना अन्तर्गत यसअघि घरपरिवारको सूचीकरण सकिएकोमा भोलिद...
-
‘अधिकार र अवसर सुनिश्चित गर्न राष्ट्रिय पहिचान आवश्यक’
जीतपुरः अधिकार र अवसर सुनिश्चित गर्न पहिचान आवश्यक रहेको देउमाई नगरपालिका–९ जीतपुरमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले राष्ट्रिय जनगणनामा किरात धर्म लेखौं अभियान कार्यक्रममा बोल्दै गणकलाई राष्ट्रिय पहिचान स्थापना गर्न जानकारी दिनु पर्नेमा जोड दिए । किरात याक्थुङ चुम्लुङको केन्द्रीय उपाध्यक्ष या...
-
प्रदेश १ का मुख्यमन्त्री राईसँगै ५ मन्त्रीले लिए शपथ
बिराटनगर: प्रदेश १का मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । उनले मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री राईले नियुक्त गरेका प्रदेश सरकारमा ५ मन्त्रीले समेत मंगलवारै शपथ लिएका छन् । मुख्यमन्त्री राईले नेपाली कांग्रेसबाट केदार कार्कीलाई आन्तरिक ...
-
प्रदेश १मा नेकपा एकिकृत समाजवादीका नेता राईको नेतृत्वमा नयाँ सरकार गठनको दाबी पेश
बिराटनगरः प्रदेश नम्बर १ मा गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठन गर्न आह्वान गरेलगत्तै विपक्षी गठबन्धनले नयाँ सरकार गठन गर्नका लागि दाबी पेश गरेका हुँन । गठबन्धनले ...
-
१ नम्बर प्रदेशका मुख्यमन्त्री आचार्यले दिए राजीनामा
बिराटनगर: १ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गरेका छन् । सोमवार (आज) प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्य राजीनामा घोषणा गरेका हुँन । गएको भदौ ९ गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले ६९ दिन सरकारको नेतृत्व गरे। एमाले विभाजनपछि अल्पमतमा परेका मुख्यमन्त्री आचार्य...
- « Previous Page
- 1
- …
- 46
- 47
- 48
- 49
- 50
- …
- 53
- Next Page »














