माङ्सेबुङ: किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरूआमा साँवा पवित्रहाङमा लिङदेनलाई नेपाली कांग्रेसले अभिनन्दन गरेको छ । धर्मगुरूको ६८ औं नुमाङगेन्ना तथा धर्मगुरूआमाको ६६ औं जन्मोत्सवको अवसरमा कांग्रेसले अभिनन्दन गरेको हो । काग्रेस जिल्ला सभापति डम्बर खड्का नेतृत्वको टोलीले मंगलबार माङसेबुङ गाउँपालिका ५ स्थित लारू...
राजनीति
-
-
इलाममा २७ औ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गर्दै मनाइयो
इलामः माओवादी केन्द्रले आज फागुन १ गते आइतबार २७ औ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साँझ इलाम बजारमा योङ कम्युनिष्ट लिग (वाइसिएल) को आयोजनामा दिप प्रज्वलन गरिएको छ । दिप प्रज्वलन कार्यक्रममा पार्टीका इलाम नगरपालिका अध्यक्ष प्रवास शर्मा र जिल्ला संयोजक सिन्धु राइले सम्बोधन गरेका थिए । दिउँसो इल...
-
अनेरास्ववियूले गर्यो मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिरोध
इलाम: नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिरोधमा प्रदर्शन गरेको छ । एमसीसी नेपालको हितमा नभएको भन्दै आइतबार इलाम बजारमा प्रदर्शन गरेको हो । इलाम बजारका ठूलो टुँडिखेलबाट निस्किएको र्याली चोकबजार परिक्रमा गरी जिल्ला समन्वय समिति इलामको हल...
-
स्थानीय तह निर्वाचनमा झन्डै १ कराेड ८० लाख मतदाता : आयाेग
काठमाण्डौः निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि झन्डै १ करोड ८० लाख मतदाता हुने जनाएको छ । निर्वाचन आयोगले आइतवार पत्रकार सम्मेलन गरी २०७९ साल वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिन मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान गरेको जानकारी दिएको हो । चुनाव हुने अघिल्लो दिनलाई १८ ...
-
एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री ओलीले दुई तिहाई मतलाई तिलाञ्जली दिए-पूर्वप्रधानमन्त्री खनाल
इलामः पूर्वप्रधानमन्त्री खनालले नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री अड्गप्रसाद ओलीले दुई तिहाई मतलाई तिलाञ्जली दिएको बताए । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग आइतबार उद्घघाटन कार्यक्रममा बोल्दै खनालले जनताले विश्वास गरेर हामीलाई झण्डै दुई तिहाई मत दिएको बताउँदै उनले भने ‘जनमतलाई केपी...
-
भ्रष्टचारीलाई मोसो दल्ने लगायतको विभिन्न निर्णय गर्दै, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको १३ औं पूर्ण बैठक सम्पन्न
इलाम: नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भ्रष्टचारीहरुलाई मोसो दल्ने निणर्य गरेको छ । मंगलबार (आज) इलाममा सम्पन्न १३ औं पूणर् बैठकले भ्रष्टाचार गर्ने सरकारी गैरसरकारी निकायका कर्मचारी र जनप्रतिनिधिको प्रमाण संकलन गरेर प्रमाण सहित मोसो दल्ने निणर्य गरको बताइएको छ । बैठकले प्रत्येक पा...
-
आउँदो ०८९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन, आजदेखि मतदाता नामावली संकलन कार्य बन्द गरिने
काठमाण्डौः स्थानीय तहको चुनावको मिति तोकिएसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने भएको छ । मंगलबार आजदेखि नामावली सङ्कलन कार्य बन्द गरिने आयोगले जनाएको छ । निर्वाचन ऐनको दफा ४ को उपदफा २ अनुसार चुनावको मिति घोषणा भइसकेपछि चुनावको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न पाइँदैन । आ...
-
माघ १६ देखि २० गतेसम्म विद्यालयमा खोप अभियान चलाइने
काठमाण्डौः विद्यालयमा माघ १६ देखि २० गतेसम्म खोप अभियान चलाइने भएको छ । गृहमन्त्री बालकृष्ण खाँडसहित स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय तथा सुरक्षा निकायका पदाधिकारीको बैठकले माघ १६ गतेदेखि २० गतेसम्म खोप लगाउन विद्यालय खुला गर्ने र खोप अभियान चलाउने निणर्य गरेको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रम...
-
अब प्रदेश २ को नाम मधेश प्रदेश स्थायी राजधानी जनकपुर
काठमाण्डौ: प्रदेश-२ को स्थायी राजधानी र नाम टुङ्गो लागेको छ । स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित भएको छ । यस्तै प्रदेशको नाम मधेश दुई तिहाइले पारित भएको छ । नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् । कुल १ सय ४ सदस्य रहेको प्रदेश-२ सभाको आजको बैठकमा ९९ जना सहभागी थिए । जसमध्ये स्थायी राजधानी...
-
प्रेस चौतारी नेपाल इलामको अध्यक्षमा भीम चापागाई
इलामः भीम चापागाईको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गर्दै प्रेस चौतारी नेपाल, इलामको नवौ अधिवेशन सम्पन्न भएको छ । कार्य समितिको उपाध्यक्षमा उपाध्यक्षः योगेन्द्र शंकर र शुष्मा श्रेष्ठ चयन भएका छन् । सचिवमा किरण पौडेल, सहसचिवमा मनोज अधिकारी र कोषाध्यक्षमा भगिरथ भण्डारी छानिएका छन् । यस्तै सदस्...
- « Previous Page
- 1
- …
- 45
- 46
- 47
- 48
- 49
- …
- 57
- Next Page »
















