• उदाउँदो चीनको शैन्य सामर्थ्य कति ?

    चीनले द्रत गतिमा आफ्नो सशस्त्र सैन्य शक्तिलाई मजबुत पारिरहेको छ । क्षेप्यास्त्र प्रविधि, परमाणु अस्त्र र आर्टिफिसिअल इन्टेलिजन्समा चीनले हासिल गरेको प्रगतिलाई लिएर कैयौँ पश्चिमा पर्यवेक्षकहरूले गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् । उनीहरूका भनाइमा सैनिक सामर्थ्यका हिसाबले ’नयाँ विश्व सन्तुलन’को चरण जारी रहेको छ...

  • नेकपामा एकिकृत समाजवादी प्रदेश कमिटी सदस्य सापकोटाको असामयिक निधन

    इलाम: नेकपा एकिकृत समाजवादी प्रदेश कमिटी सदस्य ५५ वर्षका शिखरनाथ सापकोटाको शनिबार हृदयघातले असामयिक निधन भएको छ । उनको आज आइतबार विहान साढे दश बजे मात्रै स्थानीय माईखोलाको दुधाङ बेसीमा हादसंस्कार गरिने छ । सापकोटाको इलाम नगरपालिका ५ नम्बर वडाको घरैमा हृदयघातले धेटेपछि उपचारको क्रममा इलाम अस्पतालमा निधन भएको पारि...

  • गोर्खे र जीतपुरमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, वडा कमिटी गठन

    इलामः नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, सूर्योदय नगरपालिका १ नम्बर वडा गार्खे र देउमाई नगरपालिका ९ नम्बर वडा जीतपुर कमिटी गठन भएको छ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी,सूर्योदय नगरपालिका वडा नं १ गोर्खेको प्रथम वडा भेलाले ९ पदाधिकारी सहित ४९ सदस्यीय वडा कमिटि गठन भएको छ । भेलाबाट नेपाल कम्युनिस्...

  • ‘एमसीसी सम्झौताः अनुमोदन नेपाल सरकारले गर्छ’- अमेरिका

    अमेरिकी सहायता निकाय मिलेनीअम च्यालेन्ज कर्पोरेशनले निकट भविष्यमा झन्डै ६० अर्ब रुपैयाँ बराबरको आर्थिक अनुदान अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको जनाएको छ । वाशिङ्टन डीसीमा बुधवार जारी गरिएको विज्ञप्तिमा नेपाललाई विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रतिबद्धता जनाइएको आर्थिक सहायताबारे सम...

  • महामन्त्रीमा गगन थापा अगाडी जित सुनिश्चित, दोस्रो स्थानमा विश्वप्रकास शर्माको सम्भावना बलियो

    काठमाण्डौ: नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापाको जित सुनिश्चित भएको छ । मतगणना अन्तिम चरणमा पुग्दा थापा अरुभन्दा फराकिलो अन्तरले अगाडि छन् भने दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले पनि मतान्तर बढाउँदै लगेको छ । ३१ सयभन्दा धेरै मतगणनामा थापाले २ हजार ३२ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रोमा विश्वप्रकाश ...

  • महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू गठन

    इलामः महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू शिक्षा शास्त्र सङ्कायको प्रारम्भिक कमिटी गठन भएको छ । किरण गौतमको अध्यक्षतामा मंगलबार (आज)४१ सदस्यीय शिक्षा शास्त्र सङ्काय प्रारम्भिक कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्ष दिलिप हाङ्ग लिम्बु, सारा राई, सचिव कृत...

  • छ दशकदेखि निरन्तर क्रियाशील नेपाली कांग्रेसका सभापतिमा निर्वाचित शेरबहादुर देउवा को हुँन ?

    काठमाडौं:  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित छन् । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी डा शेखर कोइरा...

  • नेपाली कांग्रेस महाधिवेशन : कुन पदमा कति उम्मेद्वारी दर्ता भयो ?

    काठमाण्डौः नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ । नयाँ कार्यसमिति चयनका लागि राष्ट्रिय सभा गृहमा आज भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि यस सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बिहान १० बजेदेखि साँझ...

  • राष्ट्रिय पार्टी राप्रपाको नेतृत्वमा जनजातिको पहिलो अनुहार लिङ्देन को हुन् ?

    ०३६ सालमा सँगै राजनीति गरेका दुई नेता संयोगले ०७८ सालमा प्रतिस्पर्धी बने । कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष भएका बेला त्यही संगठनबाट राजनीति आरम्भ गरेका थिए, राजेन्द्र लिङ्देनले । राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा ०३६ सालमा आबद्ध भएका लिङ्देनको राजनीति त्यही विद्यार्थी संगठनबाट जम...

  • ‘इलाम अस्पतालमा तत्कालै कोरोना परीक्षण केन्द्र स्थापना गर्ने’- मन्त्री यादव

    इलाम:  १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जयराम यादवले आज इलातबार विहान इलाम अस्पतालको अनुगमन गरेका छन् । अस्पताल अनुगमन गर्दै मन्त्री यादवले अस्पतालमा तत्कालै कोरोना परीक्षण केन्द्र स्थापना गर्ने काममा लाग्ने बताए । मन्त्री यादवले अस्पतालको रिक्ता पदको पदपूर्ती गर्ने पहल गर्ने बताउँदै भने ‘कोरोनाको खोप स...