इलाम: राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । लिङ्देनले प्रतिस्पर्धी कमल थापालाई हराउँदै निर्वाचित भएका हुँन । उनले दुई सय मतले थापालाई पछि पार्दै लिङ्देन विजयी भएको बताइएको छ । लिङ्देनले १८ सय १७ मत पाउनु भएको छ भने थापाले १६ सय १७ मत प्राप्त गरेका छन् । हाल झापाबाट सं...
राजनीति
-
-
नेकपा माओवादी केन्द्रको इलामको सबै स्थानीय तहको सम्मेलन सकियो, कुन पालिकामा कसको नेतृत्व ?
इलामः नेकपा माओवादी केन्द्रले जिल्लाको सबै स्थानीय तहको सम्मेलन सम्पन्न गरेको छ । शनिबार सन्दकपुर गाउँपालिकाको सम्मेलन सकिएसँगै जिल्लाको सबै पालिकामा सम्मेलन सम्पन्न भएको पार्टीका कार्यालय सचिव प्रकाश परियारले जानकारी गराए । सन्दकपुर गाउँपालिका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सन्दकपुर गाउँपालिका अध्यक्...
-
नेकपा एमालेको जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर अध्यक्षमा महेश बस्नेत
इलामः नेकपा एमालेको जिल्ला कमिटी हेरफेर भएको छ । अध्यक्ष रामबहादुर राना १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्ला कमिटीको नेतृत्व हेरफेर गर्नु परेको हो । जिल्ला कमिटी हेरफेर गरी अध्यक्ष महेश बस्नेत चयन भएका छन् । शनिबार (आज) बसेको एमाले जिल्ला कमिटी सचिवालय बैठकले अध्यक्षमा बस्नेतलाई तोकेको हो ...
-
देउमाई नगरपालिकामा पनि बन्यो नेकपा एकीकृत समाजवादी पार्टी
इलाम: केशर राईका अध्यक्षतामा ५१ सदस्यीय नेकपा एकीकृत समाजवादी पार्टी देउमाई नगर पार्टी कमिटी शुक्रबार गठन भएको छ । उपाध्यक्ष लोकप्रसाद चम्लागाई, सचिव चित्र मोरोहाङ उपसचिव मिना राई र सन्दिप राई रहेका छन् । पार्टी जिल्ला अध्यक्ष भक्त केसी, विशेष अतिथि युवा संघका उपमहासचिव तथा प्रवक्ता सन्जिप राई, बुद्दिजीवि पुष्प ...
-
डिसेम्बर २ अर्थात अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस
आज २ डिसेम्बर । आजको दिन विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाउने गरिन्छ । दासता अहिलेको आधुनिक युगका लागि अनौठो लाग्ला, तर कुनै समय विश्वभर दासताका अनेक रुपले जरा गाडेका थिए । दास राख्ने चलन, महिला बेचबिखन तथा बालबालिका बेचबिखन, यौनजन्य हिंसा, बालबालिकामाथि हुने हिंसा, दबाबपूणर् गरिएका विवाह र सशस्त्र युद...
-
राजन राई बने, अखिल नेपाल खेलकुद महासंघ जिल्ला समन्वय समिति संयोजक
इलामः अखिल नेपाल खेलकुद महासंघ जिल्ला समन्वय समिति गठन भएको छ । महासंघको बुधबार इलाममा भएको भेलाले राजन राईको संयोजकत्वमा ३५ सदस्यीय समन्वय समिति गठन गरेको हो । सह-संयोजकमा भीम लावती र दिनेश राई छानिएका छन् । सदस्यहरुमा रोशन राई, रन्जु मल्लिक, मन्जु मल्लिक, विमल लिम्बु, जिवन जिम्बु, सुमन मगर, अर्पण योङहाङ, प्...
-
निर्वाचन आयोगले स्थानीय तहको कन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलन गर्दै
इलाम: निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले निर्वाचनलाई लक्षित गर्दै इलाममा दुई चरणमा नामावली संकलन गर्ने जनाएको छ । स्थानीय तहको केन्द्रबाट पहिलो चरणमा १७ देखि २६ मंसिरसम्म र दोश्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म फोटो सहितको मतदाता नामावली संकलन गरिने जिल्ल...
-
विभिन्न छ वटा अध्यादेश जारी
काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधवार विभिन्न छ वटा अध्यादेश जारी गरेकी छिन । नेपालको संविधानको धारा ११४ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले विभिन्न अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति भण्डारीले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्याद...
-
‘नेपाली कांग्रेस पार्टीलाई जिल्लामा गुटरहित बनाउँदै, कार्यालय बनाउँन एक करोड दिन्छुु’-नवनिर्वाचित सभापति खड्का
इलाम: नेपाली कांग्रेस इलामका नवनिर्वाचित सभापति डम्बर खड्काले पार्टीलाई गुट रहित बनाउँने बताएका छन् । सभापति खड्काले आइतबार आज पत्रकार सम्मेलन गरि जिल्लामा चार गुटमा रहेको नेपाली कांग्रेसलाई आफ्नो विजयसँगै दुई गुटमा झरेको दाबी गर्दे भने ‘अब म पार्टीलाई गुट रहित बनाउँनेछु ।’ ‘बिलय जस्तै बनेका सुस्त पार्टीका भ...
-
इलाम क्षेत्र नम्बर २ को नेपाली कांग्रेस क्षेत्रीय सभापतिमा डिगेन्द्र इधिङ्गो
इलाम: इलाम क्षेत्र नम्बर २ को नेपाली कांग्रेस क्षेत्रीय सभापतिमा डिगेन्द्र इधिङ्गो निर्वाचित भएका छन् । उनले चार सय ३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । सभापतिका प्रतिष्पर्धी नुतनदेव दुलालले दुई ९८ मत प्राप्त गरेका छन् । नरेश श्रेष्ठले एक सय ८८ र मनकुमार बुढाथोकीले ७४ मत ल्याएर चित्त बुझाए । सचिवमा सुवास घ...
- « Previous Page
- 1
- …
- 48
- 49
- 50
- 51
- 52
- …
- 57
- Next Page »
















