इलामः इलामका एक सय २९ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार अन्तिम नामावाली प्रकाशन गर्दै बैशाख ३० गते हुँने स्थानीय तहमा एक हजार ३ सय २७ जनाको चुनावी प्रतिस्पर्धा हुँने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेद्वारी दिएकाले स्वेच्छिक रूपमा आफ्नो उम्मेद्वारी फिर्ता लिएको जि...
राजनीति
-
-
आउँदो बैशाख ३० देखि जेठ २ गतेसम्म ४ दिन सार्वजनिक विदा
काठमाण्डौः आउँदो बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । ३० गते शुक्रबार निर्वाचन आयोगले नै देशभर सार्वजनिक बिदा दिनका लागि सरकारलाई अनुरोध गरिसकेको छ । चुनावको भोलिपल्ट अर्थात वैशाख ३१ गते शनिबार परेको छ । सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने निणर्य गरिसकेकाले जेठ १ गते आइतबार पनि बिदा...
-
इलाममा एक हजार ४ सय ५६ को उम्मेद्वारी दर्ता, २५ नगर प्रमुख र ३४ गाउँपालिका अध्यक्षको मनोनयन
इलामः इलाममा पालिका निर्वाचनका लागि एक हजार चार सय ५६ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । दश स्थानीय तहको ८१ वडामा आवश्यक ४ सय २५ पदमा एक हजार ३१ बढी उम्मेद्वारले मनोनयन गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाको चार नगरपालिकामा ८ सय ३५ जनाको विभिन्न पदमा उम्मेद्वारी परेको छ । सूर्योदय नगरपालिकामा २ सय...
-
उम्मेदवारी विरुद्ध उजुरी आज दिन पाइने
काठमाण्डौ: आउँदो ३० गते हुने पालिका निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेद्वार विरुद्ध आज(मंगलबार) उजुरी दिन पाइने छ । मनोनयन दर्ता गराएको व्यक्ति आयोगले तोकेको मापदण्ड अनुसार उम्मेदवार बन्न अयोग्य रहेको भएमा कारणसहित उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयमै उज...
-
चुलाचुली गाउँपालिकामा ३२ पदका लागि एक सय ५५ जनाको उम्मेद्वारी
चुलाचुली: चुलाचुली गाउँपालिकामा ३२ पदका लागि एक सय ५५ जनाले उम्मेद्वारी दिएका छन् । नौ जनाले गाउँपालिका अध्यक्ष र छ वडा अध्यक्षमा २५ जनाले मनोनय गरेका छन्। एक स्वातन्त्र सहित आठ राजनीतिक दलले अध्यक्षको उम्मेद्वारी दर्ता गरेकोमा उपाध्यक्ष पदमा भने कसैको उम्मेद्वारी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ...
-
उम्मेद्वारको टुङ्गो लगाउँदै दलहरू अन्तिम छलफलमा जुट्दै
काठमाण्डौः स्थानीय तह निर्वाचनका उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै गर्दा दलहरूको व्यस्तता बढेको छ । उम्मेदवार छनोटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । आज बेलुकीसम्म ६ महानगर र ११ उपमहानगरपालिकाको बाँडफाँट टुङ्गो लगाउने गठबन्धनका नेताहरुले दाबी गरेका छन् । तर गठबन्धनका पाँचवटै दलले आआफ्ना अडान र ...
-
सत्तारुढ गठबन्धनको अपिल: स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्नुहोस्
काठमाडौंः सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् । तालमेलको मोडालिटीबारे टुंगो लगाउन नसकिसकेका बेला सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका छन् । उनीहरूले भनेका छन्, ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमे...
-
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जारी गरिन् पाँच अध्यादेश
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँचवटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार साँझ राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम अध्यादेशहरू जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । जारी भएका अध्यादेशहरू : १.यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध...
-
आचारसंहिता कार्यान्वयन गर्न दलसँग आयोगले माग्यो ६० बुँदामा प्रतिबद्धता
काठमाडौंः निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई ६० बुँदामा प्रतिबद्धता मागेको छ । मंगलबार निर्वाचन आयोगले ७९ दलहरूसँग निर्वाचन आचारसंहिताको विषयमा छलफल गर्दै दलहरूलाई ६० बुँदे आचारसंहिता पालना गर्न भन्दै निर्देशन समेत दिएको जनाइएको छ । ...
-
एमसीसीमा बहुमत जुटाउन प्रधानमन्त्रीको दौडधुप
काठमाण्डौ: प्रतिनिधिसभामा टेबल भएको एमसीसी सम्झौतामा बहुमत जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले दौडधुप तीव्र पारेका छन् । उनले सत्ता साझेदार दलहरुसँगै प्रमुख प्रतिपक्षी एमालेलाई समेत सहमतिमा ल्याउने पहल गरि रहेका छन् । प्रधानमन्त्री देउवाले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । बुधबार बिहानै...
- « Previous Page
- 1
- …
- 44
- 45
- 46
- 47
- 48
- …
- 57
- Next Page »















