• ताइवान: चीनको सैन्य अभ्यास जारी अमेरिकाको आलोचना

    चीनले आफूमाथि आक्रमण गर्न अभ्यास गरेको ताइवानले बताएपछि संयुक्त राज्य अमेरिकाले बेइजिङले उत्तेजना फैलाउन खोजेको र अनुत्तरदायी काम गरेको भन्दै उसको चर्को आलोचना गरेको छ । ताइवानले चिनियाँ सैन्य अभ्यासको “यथोचित“ प्रतिक्रिया दिइएको जनाएको छ। बेइजिङले त्यस्तो अभ्यास थालेको आइतवार चौथो दिन हो । ह्वाइट हाउसका अनुस...

  • प्रतिनिधि र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते आइतवार हुने

    काठमाण्डौः सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते आइतवार गर्ने निणर्य गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निणर्य गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिए । सत्ता गठबन्धनको हिजो ब...

  • “मानव बेचबिखनको न्यूनिकरणको कार्यक्रम आवश्यक”

    माई: मानव बेचबिखनको बिरूद्धमा सरोकारवालाले न्यूनिकरणको कार्यक्रम आवश्यक भएको माई नगरपालिकामा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । विश्व मानव बेचविखन बिरूद्ध दिवसका अवसरमा युवा सशक्तिकरण सञ्जाल माई नगरपालिकाले आयोजना गरेका छलफल कार्यक्रममा बोल्दै मानव बेचबिखनको न्यूनिकरणमा सरोकारावालाले काम गर्नुपर्नेमा जोड...

  • प्रदेश १ को नाम लिम्बुवान, किरात हुनुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिको संसद भवन अगाडि धर्ना

    बिराटनगर:  प्रदेश १ को नाम लिम्बुवान, किरात हुनुपर्ने माग गर्दै लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले आज प्रदेश सभा संसद सचिवालय भवन अगाडि धर्ना बसेको छ । पहिचानको पक्षमा आन्दोलन गरिरहेको दल राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा माओवादी सबद्ध लिम्बुवान मोर्चा, जसपा सम्बद्ध लिम्बुवान ...

  • निर्वाचन आयोगले निर्वाचनमा खर्च गरेर रहेको बाँकी फिर्ता गर्यो

    काठमाण्डौः निर्वाचन आयोगले पालिका चुनाव २०७९ मा पाँच अर्ब रुपैयाँभन्दा धेरै रकम खर्च भएको जनाएको छ । आयोगले आज मङ्गलवार पत्रकार सम्मेलनमार्फत पाँच अर्ब चार करोड तीन लाख ९२ हजार आठ सय ६७ रुपैयाँ खर्च भएको जनाएको हो । चुनावको परिणाम र खर्च सार्वजनिक गर्दै गएको वैशाख ३० मा भएको चुनाव खर्चका हिसाबले अरू चुनावभन्दा म...

  • नेकपा एमाले इलामले गर्‍यो, निर्वाचनमा अन्तरघात गरेको भन्दै कारबाही

    इलामः नेकपा एमाले इलामले पार्टी सचिवसँगै बिभिन्न तहमा रहेका कार्यकर्तालाई कारबाही गरेको छ । आइतबार बसेको जिल्ला कमिटीको पूणर् बैठकले उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको बताइएको छ । उनिहरूले गएको बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको हो । निर्वाच...

  • को हुन् ? भारतमा चुनिएकी राष्ट्रपति द्रौपदी मुर्मू !

    भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति चुनिएकी छन् । योसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति बनेकी छन् । चौसट्ठी वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको हो। उनी सन्थाल समुदायकी हुन् । राष्ट्रपति पदका लागि गत सोमवार मतदान भएको थियो। त्यसको बिहीवार साँझसम्म सार्वजनिक गरिएक...

  • “प्रदेश १ को नाम लिम्बुवान नराखे ८ वटा प्रदेशको माग राख्दै आन्दोलन गर्छौ”- संघर्ष समिति

    बिराटनगरः लिम्बुवान किरात संघर्ष समितिले प्रदेश १ को नामकरण गर्दा लिम्बुवान अटाउन नसके ८ वटा प्रदेशको माग लिएर आन्दोलन चर्काउने चेतावनी दिएको छ । विराटनगरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै संघर्ष समितिले अहिलेकै संरचना अनुसार प्रदेश १ को नामकरण किरात-लिम्बुवान हुनुपर्नेमा ...

  • पहिचानको आधार “लिखतमा लिम्बुवान किरात लेखिएको छ”- मुख्य मन्त्री राई

    विराटनगरः मलाई किरात मात्रै वा लिम्बुवान मात्रै भन्नेमा मोह छैन । मेरो यति मात्र मोह हो- पहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्छ । लिम्बुवान मात्रै राखे पनि पहिचान हुनुपर्यो, किरात मात्रै राखे पनि पहिचान हुनुपर्यो, दुबै नाम राखे पनि पहिचान हुनुपर्यो । यहाँका मुलधारका सबै राजनीतिक दलले दशौं, बिसौं वर्षदेखि पहिच...

  • इलाममा पनि लिम्बुवान किरात संयुक्त संघर्ष समिति

    इलाम: इलाममा पनि लिम्बुवान किरात संयुक्त संघर्ष समित गठन भएको छ ।  प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ राख्न लगाउँन  संघर्ष समिति गठन भएको बताइएको छ । प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ घोषणा गराउन दवाव दिने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इलामको संयोजनमा १६ वटा घटकहरुको संलग्नतामा लिम्बुवान किरात संयुक्त संघर्ष स...