इलामः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फेरि पनि यो मुलूकमा कांग्रेस कम्युनिष्टलाई भोट दिएर जिताउनु भनेकाे देश लुट्ने लाइसेन्स दिनु भएकाे बताएका छन् । इलाम बजारमा भएको पार्टीको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै देश बिगार्ने बरबाद पार्नेलाई भाेट दिएर जिताउँने नागरिक पनि देश बिगार्ने ...
राजनीति
-
-
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ७ जना पक्राउ
इलामः जिल्ला प्रहरी कार्यालय इलामले विभिन्न सडकमा मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउँने ७ जना सवारी चालकलाई पक्राउ गरेको छ । मेची राजमार्गसँगै अन्य सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी लापरबाही तरिकाले सवारी साधन चलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरील...
-
नेकपा(एमाले) इलामले उम्मेद्वार सिफारिस टुुङ्यायो, को को सिफासिर भए नाम सहित
इलामः नेकपा (एमाले) इलामले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दुुबै निर्वाचन क्षेत्रको उम्मेदवार सिफारिस गरेको छ । एमालेले प्रतिनिधिसभा सदस्य क्षेत्र १ बाट पार्टी जिल्ला अध्यक्ष महेश बस्नेत, नेता रमेश राई र पार्टी प्रदेश सदस्य काजीमान कागतेको नाम छानेको छ । प्रदेशसभा निर्वाचनमा एमालेबाट क्षेत्र १ (क) मा कृष्...
-
लिम्बु जातिमा लिम्बु भाषाको मोह घट्दैछ, अन्य जातिमा बढ्दैछ !
दमकः लिम्बु जातिमा लिम्बु भाषाको मोह घट्दै गएको पाइएको छ, भने अन्य जातिमा भाषाको मोह बढ्दै गएको देखिएको छ । यस्तो अवस्था दमक नगरपालिका वडा नम्बर ७ स्थित श्री पृथ्वी माध्यमिक विद्यालयमा ऐच्छिक विषय लिम्बु भाषा अध्ययन गर्ने छात्र छात्राहरूको तथ्याङ्कले देखाएको छ । दमक नगरपालिकाले शैक्षिक सत्र २०७८ देखि लागु हुने ग...
-
नेकपा माओवादी केन्द्र इलामले उम्मेद्वार सिफारिस गर्यो
इलामः नेकपा माओवादी केन्द्र इलामले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको उम्मेद्वार टुुङ्गो लगाएको छ । पार्टीले प्रतिनीधि सभा क्षेत्र नं १ मा तेजबहादुर राई (बिजय), र विनोद नेम्वाङलाई सिफारिस गरेको बताइएको छ । त्यसैगरी प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा तेजबहादुर राई (बिजय), भोजबहादुर खतिवडा र गञ्ज बहादुर प्रधान १ (ख...
-
जनता समाजवादी पार्टी इलामले प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेद्वारी टुुङ्गो लगायो
इलामः जनता समाजवादी पार्टी इलामले प्रतिनीधि र प्रदेश सभा निर्वाचनको उम्मेद्वारी टुुङ्गो लगाएको छ । पार्टीले प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फको उम्मेद्वारी टुुङ्गो लगाएको बताइएको छ । पार्टीले प्रतिनीधि सभा प्रत्यक्षमा इलाम क्षेत्र नम्बर १ मा कमलकुमार चाम्लिङ, क्षेत्र नम्बर २ मा यामप्रसाद लिम्बुुको उम्मेद्वारी स...
-
मंगोल नेशनल अर्गनाइजेसन इलामले उम्मेद्वारी टुुँगो लगायो
इलामः आउँदो मंसिर ४ गते हुने प्रतिनीधि र प्रदेश सभा सदस्य निर्वाचनको लागि मंगोल नेसनल अर्गनाइजेसन (एमएनओ) इलामले उम्मेद्वारी टुङ्गो लगाएको छ । बुधबार इलाम सदरमुकाम इलाम बजारमा बसेको पार्टीको जिल्ला सभाको नियमित बैठकले उम्मेद्धारको टुुँगो लगाएको हो । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ एमएनओ केन्द्रीय प्रेसिड...
-
सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष बनाउँन आदिवासी जनजाति पत्रकार महासंघले बुझायाे ज्ञापन पत्र
इलामः स्व.सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघले संस्थापक अध्यक्ष बनाउँन माग गर्दै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) इलामले पनि ज्ञापनपत्र बुझाएको छ । फोनिजले पत्रकार महासंघकाे सबै जिल्ला शाखमा ज्ञापन पत्र बुझाएकाे हाे । फोनिजले श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष रहेको तथ्...
-
देउमाई मंगलबारेमा ‘जनताको साथमा काँग्रेस’ अभियान कार्यक्रममा विवाद
देउमाईः इलामको निर्वाचिन क्षेत्र नम्बर २ को मंगलबारे बजारमा भएको नेपाली कांग्रेसको ‘जनताको साथमा काँग्रेस’ अभियान कार्यक्रममा विवाद भएको छ । कार्यक्रम स्थलमै कांग्रेसका नेताहरू बिच भएको विवाद हालाहाल सम्म पुुगेको बताइएको छ । महाधिवेशन प्रतिनिधि तारा थापाले आफूमाथि हमला भएको सामाजिक सञ्जाल फेसबुुकमा सार्वजनिक गरेका...
-
किनारीकृत पाठ्यक्रम कक्षा ११ र १२ (लिम्बूभाषा)को परिमार्जन संशोधन सम्पन्न
अन्तरिम काल, २०६६ मंसीर ३० गते अौपचारिक उद्घाटन गरेर नै लिम्बू भाषा कक्षा ११ र १२ को पठनपाठन प्रारम्भ गरियो । प्राज्ञ तथा लेखक थाम्सुहाङ पुष्प सुब्बाको हस्त लिखित पुस्तक प्रतिलिपिहरू गर्दै पढाइयो । पाठ्यक्रम थिएन, खोजियो । सुक्खिम अनि काठमाण्डौं चहार्ने काम भो । कुरै कुरामा तत्कालिन चुम्लुङ महासचिव श्री योग...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 57
- Next Page »















