ल्हो अर्थात् वर्ष अनि छार अर्थात् नयाँ, यो ग्याल्पो ल्होसारलाई हर्षका साथ स्वागत गरौँ । हुन त यो ग्याल्पो ल्होसार कुनै समुदाय विशेषसँग मात्र सम्बन्धित चाड त हैन, एउटा साझा उत्सर्गको साटासाट हो आज। नयाँ वर्ष २१ ५० क्षु-फो-ताक्लोको उपलक्ष्यमा सम्पूणर् दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभक...
राजनीति
-
-
‘सरकार लिम्बुुहरूलाई लास गाड्ने जमिन दिनुुहोस’-येक्तेन
चितवनः किरात याक्थङ चुम्लङका संघीय अध्यक्ष प्रेम येक्तेनले स्थानीय सरकारसँग लिम्बुुहरूलाई समाधिस्थल दिन माग गरेका छन् । उनले किरात याक्थङ चुम्लङको २४ औं राष्ट्रिय चुम्लुुङमा बोल्दै चितवानका लिम्बुहरू समाधिस्थ हुँदा लास गाड्ने जमिन उपलब्ध गराउँनु स्थानीय सरकारसँग माग गरेका हुन । ‘नदिको किनारामा जलेर लिम्बुुहरू सम...
-
‘प्रजातन्त्र र मानव अधिकारसँग सम्बन्धित उपलब्धीको रक्षा गर्दै अवसरमा बदल्नु पर्छ’
इलामः प्रजातन्त्र र मानव अधिकारसँग सम्बन्धित उपलब्धीको रक्षा गर्दै अवसरमा बदल्नु पर्ने इलाममा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । उनिहरूले गैर सरकारी संस्था महासंघ र मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको प्रजातन्त्र र मानव अधिकार विषयक जिल्ला स्तरीय अन्तक्रियामा बोल्दै प्रजातन्त्रले दिएको उपलब्धीलाई न...
-
प्रजातन्त्र र मानव अधिकार विषयक जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न
इलामः मानव अधिकार मन्च र गैर सरकारी संस्थाको आयोजनामा आइतबार प्रजातन्त्र र मानव अधिकार विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी विभिन्न व्यक्तिले प्रजातन्त्र र मानव अधिकारका विषयमा बाेलका थिए । अन्तरक्रिया कार्यक्रममा प्रतिनीधिसभा सांसद महेश बस्नेतले लोकतन्त्रको अधिकारको उपय...
-
आज फागुन ७ अर्थात, ७३ औं प्रजातन्त्र दिवस
जहाँनिया हुकुमी शासन अन्त्य भएको दिन हो, आज । राणा शासकहरुको १०४ वर्ष लामो वंशीय, निरंकुश र हुकुमी शासनलाई विदा गरी मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएको थियो, २००७ फागुन ७ का दिन । त्यहीकारण हामी यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मान्ने गर्छौ । राणाहरुको वंशीयतन्त्र होइन कि ‘प्रजा’हरुकै ‘तन्त्र’मा शासन चल्छ...
-
प्रदेश स्वास्थ्य मन्त्री लिम्बुुद्वारा, इलाम अस्पताल अनुुगमन
इलामः १ नम्बर प्रदेश स्वाथ्य मन्त्री तथा जनता समाजवादी पार्टी नेपालकी राजनीतिक समिति सदस्य निर्मला तावा लिम्बुुले प्रदेशको नाम पहिचानको आधारमा हुँनु पर्ने बताइन् । इलाममा बिहिबार पार्टी कार्यकर्ता भेटघाट गर्दै प्रदेशको नाम पहिचानको आधारमा राख्न बिषेश भूमिका निर्वाह गर्नै बताउँदै अन्य दलहरूसँग पनि यस विषयमा समन्व...
-
झलनाथ खनाल आज भारत भ्रमणमा जाँदै
इलामः पूूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल बिहिार आज भारत भ्रमणमा जाँदै छन् । खनाल दुई दिनका लागि भारत भ्रमणमा जान लागेका बताइएको छ । उनी भारतीय कम्युनिष्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रणा स्वीकार गर्दै भारत जान लागेका हुन् ।@shilapatra.comबाट ।...
-
लिम्बु जातिले सुधार र विकास गर्नुपर्ने केही प्रस्ताव
मंगोलियन वणर्का लिम्बु जाति अन्य आदिवासी जातिहरु झै साँस्कृतिक रुपमा धनी मानिन्छ । लिम्बु आफूलाई याक्थुङ भनेर पनि गर्व गर्ने गर्दछ । केही सय बर्ष अघिसम्म आफै शासन गरेका जाति भएकोले जेठो शासक पनि मानिन्छ । धेरै इतिहासमा लिम्बुहरु किरात हुन भनेर लेखिएका छन भने किरातले आज भन्दा करिब ५ हजार बर्ष अगाडी शासन गरेको र उनीह...
-
उद्वघोषण कला सम्बन्धि तालिम सम्पन्न
इलामः महेन्द्र रत्न बहुुमुुखी क्याम्पस इलाममा उद्वघोषण कला सम्बन्धि तालिम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियुु क्रान्तिकारीले आयोजना गरेको दिने उद्घोषण तालिम सम्पन्न भएको हो । २८ औँ जनयुद्ध दिवसको अवसरमा भएको उद्घोषण तालिममा क्याम्पसमा अध्ययनरत ४५ जना विद्यार्थीहरूको सहभागिता र...
-
नेपाल कम्युनिष्ट पार्टी इलामद्धारा संघर्षका कार्यक्रम सार्वजनिक
इलामः नेपाल कम्युनिष्ट पार्टी इलामको पाँचौं पूर्ण बैठकले गरेको विभिन्न निर्णय सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै छ बुुँदामा सघर्षको कार्यक्रम सार्ववनिक गरेको हो । सम्मेलनमा सर्वसाधारण नागरिकको दैनिक जीवनयापनमा समस्यामा पर्ने विभिन्न संघ संस्था, कम्पनी, सरकारी कार्यालय विरुद्धमा संगठित गर्दै दलित महिला...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 57
- Next Page »















