विराटनगरः प्रदेश १ को नाम लिम्बुवान किरात राख्नु पर्ने माग गर्दै आएको लिम्बुवान, किरात संयुक्त सङ्घर्ष समितिले कोशी प्रदेश जातीय साम्प्रदायिक नाम भएको बताएको छ । समितिले कोशी प्रदेशको सट्टा ‘लिम्बुवान, किरात प्रदेश’ हुनुपर्ने माग राख्दै कोशी प्रदेश विरुद्धमा बिराटनगरमा आन्दोलन शुरु गरेको बताइएकाे छ । सम्पूर्ण ...
राजनीति
-
-
कोशी प्रदेशको पक्षमा ८२ जना र किरात लिम्बुुवान सगरमाथाको पक्षमा चार जना
विराटनगरः प्रदेश १ को नाम कोशी प्रदेश हुनुपर्ने भन्दै नेकपा एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जनाले हात उठाएका छन् । उक्त प्रस्तावको विपक्षमा भने चार जनाले हात उठाएका थिए । दुईतिहाई भन्दा बढी सदस्यहरुले पक्षमा हात उठाएपछि उक्त प्रस्तावलाई अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ । नेकपा ...
-
राष्ट्रपति पदका लागि पौडेल र नेम्वाङको उम्मेद्वारी दर्ता
काठमाण्डौंः आगामी २५ गतेका लागि तय गरिएको राष्ट्रपति निर्वाचनमा दुई जना पूर्वसभामुख बीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिका लागि शनिवार उम्मेदवारी दर्ता गराएका छन् । दुवैजना पूर्व सभामुख हुन् भने नेम्वाङ संविधानसभाका अध्यक्ष सम...
-
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जिल्ला स्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षक प्रशिक्षण सम्पन्न
इलामः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीको दुुई दिने जिल्ला स्तरीय बैचारिक तथा राजनीतिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला स्कुल विभागले सञ्चालन गरेको कार्यक्रममा दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता विरूद्धको बैचारिक संघर्ष, सूूचना प्रविधिको प्रयोग अवसर र चु...
-
मंसिरको निर्वाचनअघिको गठबन्धन सक्रिय बनाउने सैद्धान्तिक सहमति
काठमाण्डौंः माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी बीच ४ मंसिरको निर्वाचन अघिको गठबन्धन सक्रिय बनाउने सैद्धान्तिक सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गएराति भएको ती दलका नेताहरुको बैठकमा उक्त सहमति भएको नेताहरुले बताएका छन् । केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध ...
-
राष्ट्रपतिको प्रस्ताव स्वीकार्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको कुराकानीबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा अध्यक्ष नेपालले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता र पछिल्लो राजनीतिक घट्नाक्रमबारे स...
-
शिक्षक संगठन माई नगर समितिको तेस्रो परिसद, सम्मान र स्वागत कार्यक्रम गर्दै सम्पन्न
माईः नेपाल राष्ट्रिय शिक्षक संगठन माई नगर समितिको तेस्रो माई नगर परिषद् मंगलबार सम्पन्न भएको छ । परिसदका अवसरमा शिक्षक सम्मान र स्वागत कार्यक्रम गरेको छ । परिषदले अबकास शिक्षकहरु कृष्ण कार्की, चन्द्र बहादुर तामाङ र देबेन्द्र ढकाललाई सम्मान गरेको छ । यस्तै शिक्षा सेवा आयोग सफल भई आएका शिक्षक भवानीप्रसाद चम्लागाई,...
-
‘२४औं राष्ट्रिय चुम्लुङ २५ बुँदे प्रस्ताव पारित गर्दै चितवनको भरतपुरमा सम्पन्न
चितवनः किरात याक्थुङ चुम्लुङको ‘२४औं राष्ट्रिय चुम्लुङ २५ बुँदे प्रस्ताव पारित गर्दै चितवनको भरतपुरमा सम्पन्न भएको छ । चुुम्लुुङले प्रगति, आर्थिक प्रतिवेदनसँगै समसामयिक विषयका प्रस्ताव पारित गरेको बैठकपछि जारी विज्ञप्तीमा उल्लेख छ । चुम्लङले प्रदेश नम्बर १ मा लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूप...
-
सहभागिको विचारले नेतृत्व गरेको त्यो अन्तरक्रिया
गएको फागुन ७ गते आइतबार दिनको २ः३० वजे । मानव अधिकार मञ्च नेपाल इलामको सभाहल पुुग्दा सुनसान थियो । हलभित्र प्रजातन्त्र दिवस र मानव अधिकार विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम लेखिएको व्यानर । अगाडि टेबलसँग नमिलाइएका कुर्सीहरू एक्लै थिए । हलमा पुुग्दा कसैले कार्यपत्र वा छलफल पत्र प्रस्तुत गर्छन् । त्यसपछि का...
-
सन्दर्भः २४ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस
नेपालमा भाषा ऐन बनेको छैन । संघ, प्रदेश र स्थानीय सरकारले भाषासम्बन्धी कुनै काम गर्न सकेका छैनन् । भाषा मरिसकेपछि कुनै अर्थ हुँदैन । आज अर्थात् २१ फेब्रुअरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो । चौबिसौं अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०२३ को नारा ‘शैक्षिक रुपान्तरणको लागि बहुभाषिक शिक्षा’ रहेको छ । यो दिवस सन् १९९९ ...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 57
- Next Page »















