राजनीति Archives - Page 41 of 57 - Sewaro Khabar
Thursday April 30, 2026  |  
Menu
  • मूख्य पृष्ठ
  • खबर
  • स्थानीय तह
    • इलाम नगरपालिका
    • चुलाचुली गाउँपालिका
    • देउमाई नगरपालिका
    • माई नगरपालिका
    • फाकफाेकथुम गाउँपालिका
    • माईजाेगमाइ गाउँपालिका
    • माङ्सेबुङ गाउँपालिका
    • राेङ गाउँपालिका
    • सन्दकपुर गाउँपालिका
    • सुर्याेदय नगरपालिका
  • अर्थ
  • राजनीति
  • शिक्षा/स्वाथ्य
  • पर्यटन
  • जीवन शैली
  • विश्व
  • सम्वाद/सिर्जना
  • बालबालिका
  • खेलकुद

राजनीति

  • राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरीयो, मन्त्रीहरुले आजै राजिनामा दिने

    काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । पार्टीका मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउँने भएका छन् । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निणर्य गरेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछाने...

  • विद्यार्थी युुनियनले जिल्ला प्रशासन कार्यालयमा बुुझायो ‘अनुरोध पत्र’

    इलामः नेकपा एकिकृत समाजवादी पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन इलामले जिल्ला प्रशासन कार्यालयमा अनुरोध पत्र बुुझाएको छ । यूनियनले आसन्न स्वतन्त्र विद्याथी युनियन (स्ववियुु)को निर्वाचनमा सुरक्षा, जिल्ला प्रशासन कार्यालयबाट बितरण गरिने राहधानी समस्या र लागुु पदार्थ दुुव्र्यसनी नियन्त्रण ग...

  • प्रतिनीधिसभा सदस्य १६५ पदमा दुुई हजार ४ सय १२ र प्रदेशसभा सदस्य ३३० पदमा तीन हजार २ सय २४ जना बढी चुनाबी प्रतिस्पर्धा गर्दै

    काठमाण्डौं: मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ देशभरि गरेर कुल पाँच हजार ६ सयभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन आयोगले बुधवार प्रत्यक्षतर्फ हुने निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम नामावली प्रकाशित गर्दै उक्त विवरण सार्वजनिक गरेको हो । आयोगका अनुसार प्रत...

  • प्रतिनीधि सभा सदस्य २ र प्रदेश सभा सदस्य ४ पदका लागि इलाममा ५४ जनाले गरे उम्मेद्वारी दर्ता

    इलाम: प्रत्यक्षमा प्रतिनीधि सभा सदस्य २ र प्रदेश सभा सदस्य ४ पदका लागि इलाममा ५४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्य २५ र प्रदेशसभाका सदस्इ २९ जना जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभा सदस...

  • इलाममा प्रतिनीधि सभा सदस्य निर्वाचनका उम्मेद्वार पुरानै, गठबन्धन र एमालेबाट कसको उम्मेद्वारी दर्ता विस्तृतमा

    इलाम:  मंसिर ४ मा हुँने प्रतिनीधि सभा सदस्य निवार्चनमा इलामको प्रतिनीधि सभा तर्फ पुरानै उम्मेद्वार दोहोरिएका छन् । प्रतिनीधि सभा क्षेत्र नम्बर १ मा जिल्लाको क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल लगातार सातौं पटक उम्मेद्वारी दिएका छन् । निर्वाचन क्षे...

  • प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी दल, क-कसले भोट खसाल्न पाउँछन ? एक जना मतदाताले कतिवटा मतपत्रमा भोट खसाल्नेछन ?

    संविधानसभाले निर्माण गरेको संविधान अनुसार दोस्रो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी मङ्सिर ४ गते हुन लागिरहेको छ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् २७५ सदस्य निर्वाचित हुनेछन् । त्यसमध्ये पहिलो हुनेले जित्ने चुनाव प्रणाली अन्तर्गत १६५ र दलले प्राप्त गर्ने मत ...

  • ६१ सदस्यीय अखिल नेपाल किसान महासंघ इलाम गठन

    फिक्कलः ६१ सदस्यीय अखिल नेपाल किसान महासंघ इलाम गठन भएको छ । शिव कुमार बस्नेतको अध्यक्षतामा नेकपा एकिकृत समाजवादी पार्टीको किसान महासंघ गठन भएको बताइएको छ । महासंघको उपाध्यक्षमा नेत्र पराजुली र बिर बहादुर राई रहेका छन् । सचिव मदन खतिवडा सहसचिव रितुु थामी र कोषाध्यक्ष सूर्यकुमारी राई छन् । अखिल नेपाल किसान महासं...

  • सत्तारुढ चार दलको निष्कर्ष: राष्ट्रपतिबाट संवैधानिक व्यवस्थामाथि प्रहार भएको ठहर

    काठमाण्डौः सत्तारुढ चार दलले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको निष्कर्ष निकालेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताले संयुक्त विज्ञप्ति निकालेर राष्ट्रपतिले संबिधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानि...

  • प्रतिनीधि र प्रदेशसभा सदस्य निर्वाचनमा इलामको कुन कुन क्षेत्र समेटिएको छ, भूगोल र मतदाता सहित बिस्तृत विवरण

    इलामः प्रतिनीधि र प्रदेशसभा सदस्य निर्वाचनमा इलाममा दुुई लाख २४ हजार आठ सय ७७ जना मतदाताले मतदान गर्न पाउँने छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनमा जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार एक लाख १५ हजार ९ सय ५२ जना पुुरूष र एक लाख ८९ हजार २३ जना महिला मतदाताले मतदान गर्न पाउँनेछन् । जिल्लामा एक सय ५० मतदान ...

  • “देशलाई निकास दिन गणतन्त्रवादी शक्ति बीच तालमेल हुन आवश्यक”-नेता खनाल

    इलामः पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशलाई निकास दिन गणतन्त्रवादी शक्ति बीच तालमेल हुन आवश्यक रहेको बताएका छन् । सूर्योदय नगरपालिकामा बिभिन्न योजनाको शिलान्यासका क्रममा बिहिबार एकतिर गणतान्त्रिक शक्तिहरुको तालमेल हुन्छ भने अर्को तर्फ राजावादीहरुको तालमेल हुने उल्लेख ग...

    • « Previous Page
    • 1
    • …
    • 39
    • 40
    • 41
    • 42
    • 43
    • …
    • 57
    • Next Page »

लोकप्रिय

ताजा समाचार

  •  ‘बालबालिका सम्बन्धी ऐन २०७५’अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

  • आज बैशाख ११ गते शुक्रबार २०औं लोकतन्त्र दिवस

  • श्रेष्ठलाई आशिष र सोङ्मीलाई महिला पुरस्कार

  • गैससले गर्यो शुभकामना कार्यक्रमसँगै भित्तेपात्रो बिमोचन

  • पञ्चकन्या पाथिभरामा पुराण तथा धार्मिक महोत्सव हुने

  • किरात याक्थुङ चुम्लुङ इलाम नगरपालिका ९ नम्बर वडाको अध्यक्षमा आङदेम्बे

  • इलाममा खोज पत्रकारिता तालिम

  • सूर्योदयको १८औं नगरसभामा विशेष प्रस्ताव,संशोधन विधेयक, चुस्त प्रशासन र जन चासोमा प्रतिबद्धता

  • वातावरण, संस्कृति तथा पर्यटन विधामा इलाम उत्कृष्ट

  • नागरिकको आवाजलाई राज्यले नियन्त्रण गर्न खोजेको पत्रकार महासंघ इलामको निष्कर्ष

हाम्रो बोली

सेवारोखबर डटकम इक्ला मिडिया प्राइभेट लिमिटेडको अनलाईन डिजिटल खबर पत्रिका हो । अनलाईन खबर मार्फत आवाज बिहिनको आवाज त छदैछ, हामी आवाजलाई आवाज बनाउँन प्रयास गर्नेछौं । हामी खबर कर्मसँगै स्थापितदेखि बिस्थापनमा परेको विषयलाई उजागर गर्दै नागरिकहुँदै मुलूक निर्मातासम्म खबर र खबरदारीको आवाज पुर्याउँनेछौं । मुलूक र नागिरकका लागि जिम्मेवारी उत्तरदयित्वको बेतिथी, बिसंगती, भ्रष्टचार, कालोबजारी, अनियमिततालाई निरुत्साहित गर्दै सत्य, तथ्य, निश्पक्ष सूचना दिन सामाजिक न्याय र सुशासनको पक्षमा प्रतिबद्ध भएर अघि बढ्नेछौं ।

सेवारो खबर समूह

इक्ला मिडिया प्रालिद्धारा सञ्चालित
सेवारोखबर डटकम
www.sewarokhabar.com

सञ्चालक/सम्पादक 
यामकुमार माबो लिम्बू/याम माबोहाङ लिम्बू

सह–सम्पादक
बुद्धमाया सोङमी
९८४२७७७९०१

व्यवस्थापक
सरिता राई
९८६३४९९७९०

सम्पर्क

कार्यालय
इलाम नगरपालिका वडा नम्बर ७ इलाम ।

सम्पर्क कार्यालय
देउमाई नगरपालिका वडा नम्बर ९ जीतपुर इलाम ।

सूचना विभाग दर्ता नम्बर :- २८१२-२०७८/०७९

प्रेस काउन्सिल सूचि नम्बर :- २९१३

सम्पर्क नम्बर :- ९८४२६४८४६५/९८२८९५२०२०
Email: sewarokhabar@gmail.com

Find us on Facebook

Sewaro Khabar

© 2020 Sewaro Khabar, All Right Reserved.

Powered by:Bikashsoft Technology