काठमाण्डौ: प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार बोलाएको सर्वदलीय बैठक संसद्मा जारी अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गर्दै सकिएको छ। "सङ्घीय संसद्लाई निर्बाध र मर्यादित ढङ्गले अगाडि बढाउनका निम्ति प्रमुख प्रतिपक्षी एमाले र खासगरी उसका नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक ...
राजनीति
-
-
सर्त पूरा भए उत्तर कोरिया युद्ध समाप्त गर्न तयार छ
उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले सर्त सहित युद्ध अन्त्य गर्न उत्तर कोरिया तयार रहेको बताएकी छन्। कोरियाली युद्धबारे आधिकारिक रुपमा प्रतिक्रिया दिंदै उनले सर्तहरु पूरा भएमा उत्तर कोरिया युद्ध अन्त्य गर्न तयार रहेको बताएकी हुन्। यसै साता दक्षिण कोरियाका राष्ट्रपति मुन जेइले दुबै कोरियाली राष्ट्रलाई...
-
राष्ट्रपतीले गरिन राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज
काठमाडौं: सरकारले राजनीतिक दल विभाजन सहज हुने गरि ल्याएको अध्यादेश सोमबार आज खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ खारेज गरेकी छिन् । मन्त्रिपरिषद्को आजको बैठकले सो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री शेर...
-
इलामको दशवटै स्थानीय तहको काग्रेस नेतृत्वको नतिजा सार्वजनिक
इलाम: नेपाली कांग्रेस इलामको दशैं स्थानीय तहको नेतृत्वको नतिजा सार्वजनिक भएको छ । जिल्लाको दश पालिका मध्ये चुलाचुली गाउँपालिकामा सर्वसम्मत सभापति छनौट भयो । अन्य पालिकामा भने लोकतान्त्रिक विधी निर्वाचन माफर्त नेतृत्व छानिएका छन् । पालिकाको सभापति नेतृत्वमा ३० जना प्रतिस्पर्धा मैदानमा उत्रिएका थिए । इलाम नगरपालिका...
-
पात्र कि प्रणाली परिवर्तन गर्ने भन्ने सम्बन्धमा पाँच प्रश्न !!!
१) के गाडीको ड्राइभर फेर्दैमा गाडी कुद्छ र ? के गाडीका पुरानै पार्टपुर्जा र इन्जिन कायमै राखेर गाडीलाई आकर्षक ढंगले रङ्गरोगन गरी एकदमै अनुभवी ड्राइभरले कुदाउदैमा उक्त गाडी कुद्न सक्छ र ? २) थोत्रा सोच, चिन्तन र व्यवहार कायम राखेर अपेक्षित गुणात्मक परिवर्तन सम्भव होला र ? यदि ड्राइभर मात...
-
नेकपा एमाले जिल्ला कमिटी इलामको पूर्ण बैठक सम्पन्न
इलाम: नेकपा एमाले जिल्ला कमिटी इलामको पूर्ण बैठक भएको छ । बैठकले नेकपा एमाले जिल्ला सचिवालय बैठकले गरेका निर्णयलाई पारित गरेको छ । बैठकले एमाले जिल्ला कमिटीमा मनोनयन गरिएका १४ जना जिल्ला सदस्यहरुलाई सफथ गराएको पार्टी कार्यालय सचिव रबिन्द्र सुवेदीले बताए । बैठकले कात्तिक ६ मा हुने वडा अधिवेशन र ९ मा हुने पालिकाहर...
-
नेकपा एमाले इलामको पार्टीमा एकताबद्ध हुँन अपील
इलामः नेपाल कम्युनिष्ट पार्टी (एमाले) इलामले पार्टीमा एकताबद्ध हुँन अपील गरेको छ । जिल्ला कमिटी अध्यक्ष राम राना र सचिव महेश बस्नेतले हस्ताक्षर गरेको अपील पत्रमा पार्टीको आन्तरिक जीवनको जुनसुकै समस्यालाई बैचारिक, सांगठनिक माध्यमबाट समाधान गर्न सकिने भएकाले एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरिएको छ । पार्टीको केन्द्र...
-
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी नगर पार्टी कार्यालय फिक्कलमा स्थापना
इलाम: नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी सूर्योदय नगर पार्टी कार्यालय फिक्कलमा स्थापना भएको छ । पार्टीका केन्द्रीय नेता तथा बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले शनिबार कार्यालय उद्घाटन गरेका हुँन । उद्घाटन समारोहमा गठबन्धनका अन्य दलसहितको सहभागितामा असोज ५ देखि ६ भित्रमा सरकार विस्तार हुने सं...
-
एमसिसीको बल्छीमा अमेरिकी डलर
मानवशास्त्री डा. मेरी डेसेनले नेपाली समाज र इतिहासको अध्ययनमा ३५ वर्ष बिताइन् । बितेको साढे तीन दशकमा उनले नेपालको महिला आन्दोलन, दलित आन्दोलन, सुकुमबासी आन्दोलन र वामआन्दोलनबारे गहिरो अध्ययन गरेकी छिन् । ०४२ देखि ०४४ सम्म ‘गुरुङ जातिको लाहुरे संस्कृति र इतिहास’मा उनले स्ट्यान्डफर्ड युनिभर्सिटी, क्यालिफोर्नियाबाट विद्य...
-
नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी इलाम गठन, पालिका इन्चार्ज पनि तोकियो
इलाम: नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी इलाम गठन भएको छ । बुधबार सूर्योदय नगरपालिका भएको भेलाले भक्त केसीको अध्यक्षतामा जिल्ला कमिटी गठन भएको हो । दुई सय ५१ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा चित्रकला बराइली, सचिवमा हरिवाला राई र सहसचिवमा सोम शर्मालाई चयन गरेको छ। बुधबारै बसेको जिल्ला कमिटिको भेलाले पालिका इन्चा...














