• विभिन्न कार्यक्रम गर्दै ६६ औं प्रहरी दिवस मनाइयो

    इलाम: जिल्ला प्रहरी कार्यालय इलामले बिभिन्न कार्यक्रम गर्दै “६६ औं प्रहरी दिवस २०७८” मनाएको छ । दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले तयार पारेको कार्यतालिका अनुसार जिल्ला प्रहरी कार्यालयले असोज १६ गते स्थानीय बासिन्दा, मन्दिर ब्यवस्थापन समिती, बिद्यार्थी समेतको सहभागितामा सिंह वाहिनी मन्दिर परिसर सरसफाई गरेको छ । ...

  • इलाम चोक बजारमा यात्रु सहायता कक्ष स्थापना

    इलाम: जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले इलाम चोक बजारमा यात्रु सहायता कक्ष शुरू गरेका छन् । चाडपर्वमा यात्रु तथा सवारी साधनको चापलाई सहज बनाउँदै प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले सहयता कक्ष शुरू गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार एक कार्यक्रम गर्दै स्थापना गरिएको सहायता कक्ष उद...

  • पहिरो खसेर सडक अवरुद

    इलाम: मेची राजमार्ग अन्तर्गत पर्ने इलामको जिरो किलोमिटरदेखि धोबीधारासम्मको सडक खण्डमा गाडी चल्न सकेका छैन। यो सडक खण्डमा पर्ने एनसीडीसी खोल्सामा पहिरो खसेकाले बिहानदेखि गाडी नचलेका प्रहरीले जनाएको छ । सडक बन्द भएपछि ताप्लेजुङ र पाँचथरबाट छुटेका गाडी धाेबीधारासम्म पुगेर रोकिएका छन् भने झापाबाट आएका गाडी  शून्य किलाेम...

  • एमालेको विधान सम्मेलन चाकरहरुको कुम्भ मेला-झाँक्री

    इलाम: नेकपा एमालेको विधान सम्मेलन चाकरहरुको कुम्भ मेला भएको नेकपा एकिकृत समाजवादी पार्टीका सचिव रामकुमारी झाँक्रीले बताइन् । उनले माईजोगमाईको नयाँबजारमा पार्टी कार्यालय उट्घाटन कार्यक्रममा  बोल्दै नेकपा एमालेका अध्यक्ष केपि ओलीको तानाशाही चरित्र छिट्टै ढल्ने दाबी गरिन् । संविधान मास्न संसद विगठन गर्दै ओलीले सक्ता...

  • एमाले र राप्रपाले बहिष्कार गरेको सर्वदलीय बैठकमा के के कुरा भयो

    काठमाण्डौ: प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार बोलाएको सर्वदलीय बैठक संसद्‌मा जारी अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गर्दै सकिएको छ। "सङ्घीय संसद्‌लाई निर्बाध र मर्यादित ढङ्गले अगाडि बढाउनका निम्ति प्रमुख प्रतिपक्षी एमाले र खासगरी उसका नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक ...

  • मेडिकल कलेज स्थापना गर्न इलाम नगरपालिकाले गर्यो सहयोगको आग्रह

    इलाम: मेडिकल कलेज स्थापना गर्न इलाम नगरपालिकाले सहयोगको आग्रह गरेको छ ।  कलेजको आवश्यक स्राेत साधन जुटाउन  आर्थिक सहयाेग संकलन गर्न सबैसँग आग्रह गरेको हो । कलेज स्थापना गर्न नगरपालिकाले इलाम मेडिकल कलेज सहयोग समिति बनाएको छ । समितिका संयोजक श्यामकृष्ण घिमिरे र सदस्य श्होमबहादुर बस्नेतको संयुक्त दस्तखतबाट सञ्चालन हुन...

  • प्रहरी नायव महानिरीक्षकले गरे प्रहरी कार्यालयको निरिक्षण

    इलाम: एक नम्बर प्रदेश प्रहरी प्रमुख अरुणकुमार बिसीले जिल्लाका प्रहरी  कार्यालयको अनुगमन निरीक्षण गरेका छन् । प्रमुख बिसीले जिल्ला प्रहरी कार्यालय, पशुपतिनगर इलाका प्रहरी कार्यालयकाे स्थलगत अनुगमन गरेका छन् । १ नं‍. प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक बिसीले निरीक्षण तथा अनुगमन चाड...

  • नेपालमा फुटबल

    कुनै बेला राजा महेन्द्रले समेत प्रधानमन्त्री बिपी कोइराला बिरुद्ध फुटबल खेलेका थिए । तर बिपीले हानेको एक गोलले राजाको टिमको हार भएको थियो । विश्वको फुटबलको इतिहास हेर्ने हो भने आधुनिक फुटबलको शुरुवात १२औ शताव्दीमा बेलायतमा भएको देखिन्छ । त्यसबेलाको फुटबल खेल निकै हिंस्रक र डरलाग्दो हुन्थ्यो । कुनै बिशेष नियममा...

  • ‘मेहनत गर्नेलाई अवसर त देशमै पनि रहेछ’

    इलाम: मानिसका कतिपय सपना समय, पैसा र परिस्थितिले अधुरा हुन्छन् । अधुरा सपना पूरा गर्न गर्न वैकल्पिक बाटो रोज्छन्  । इलामकी तीर्थ कुमारी राई पनि कमाउने सपना बोकेर २०६९ मा मलेसिया पुग्नुभयो । पाँच वर्ष मलेसिया मै बिताउनुभयो । अलिअलि कमाउनुभयो । पाँच वर्षे मलेसिया बसाइँले उहाँलाई समयको महत्त्व सिकायो । उहाँ भन...

  • लिपि समायोजन सम्बन्धी बिज्ञ कार्यदल गठन, साझा लिपिको नाम ‘किरात सिरिजङ्गा लिपि’

    काठमाण्डौ: सबै किरातीले एउटै साझा लिपि निर्माण गरी प्रयोगमा ल्याउँने उद्देश्यले नौ सदस्यीय विज्ञ कार्यदल गठन गरिएको हो । किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, किरात याक्खा छुम्मा सहितको 'किरात समन्वय समिति'ले साझा लिपि निर्माण गरी लेखन प्रणालीको विकास गर्ने कार्यदल निर्माण गरेको छ । भाषावि...