उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले सर्त सहित युद्ध अन्त्य गर्न उत्तर कोरिया तयार रहेको बताएकी छन्। कोरियाली युद्धबारे आधिकारिक रुपमा प्रतिक्रिया दिंदै उनले सर्तहरु पूरा भएमा उत्तर कोरिया युद्ध अन्त्य गर्न तयार रहेको बताएकी हुन्। यसै साता दक्षिण कोरियाका राष्ट्रपति मुन जेइले दुबै कोरियाली राष्ट्रलाई...
समाचार
-
-
लिपीसँगै लिम्बू भाषा सरकारी कामकाजी भाषा बनाउँदै चुलाचुली एक नम्बर वडा
इलाम: चुलाचुली गाउँपालिका एक नम्बर वडामा किरात श्रीरिजंघा लिपीसँगै लिम्बू भाषा सरकारी कामकाजी भाषा बन्ने भएको छ । लिम्बू भाषा सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउँने सोमकार औपचारिक घोषणा गरेपछि कामकाजी भाषा बन्ने पक्का भएको हो । सरकारी कामकाजी भाषा प्रयोगमा ल्याउँने औपचारिक घोषणा गर्द...
-
राष्ट्रपतीले गरिन राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज
काठमाडौं: सरकारले राजनीतिक दल विभाजन सहज हुने गरि ल्याएको अध्यादेश सोमबार आज खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ खारेज गरेकी छिन् । मन्त्रिपरिषद्को आजको बैठकले सो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री शेर...
-
‘समग्र नगरपालिका विकासमा कृषि, पर्यटन, प्रविधि र विकासको दिगो व्यस्थापन गर्नु पर्नेमा जोड’
इलाम: सूर्योदय नगरपालिका र नेपालको लागि स्विरजरल्यान्डकी राजदुत एलिजाबेथ भोन क्यापलर बीच नगर विकासको बिभिन्न विषयमा छलफल भएको छ । छलफलमा कृषि, पर्यटन, प्रविधि र विकासको दिगो व्यस्थापन गर्नु पर्नेमा जोड दिइएको नगरपालिकाले जनाएकाे छ । नगर प्रमुख रणबहादुर राईले सूर्योदय नगरको अवस्थाको बारेमा जानकारी गराउँदै किसानहर...
-
अमाली सुब्बा नरबहादुर नेम्बाहाङको योगदान र तत्कालिन समाज
एक समय थियो अमाली भन्दा सुब्बा नरबहादुर नेम्बाहाङलाई सम्झन्थे औ उनका नामसँगै लिम्बुवानको अमाली शासन जोडिन्थ्यो । अन्य सुब्बाले फैसला गर्न नसकेका मुद्दा-मामिलाहरू एउटा बाङखुरे लौरो टेकेर सुब्बा नरबहादुर नेम्बाहाङले फासफुस पारिदिन्थे ।उनले गरेको फैसला फेरि दोहोरिन्दैन थियो । सुब्बा नरबहादुर नेम्बाहाङको अमालमा कसैलाई अ...
-
इलामको दशवटै स्थानीय तहको काग्रेस नेतृत्वको नतिजा सार्वजनिक
इलाम: नेपाली कांग्रेस इलामको दशैं स्थानीय तहको नेतृत्वको नतिजा सार्वजनिक भएको छ । जिल्लाको दश पालिका मध्ये चुलाचुली गाउँपालिकामा सर्वसम्मत सभापति छनौट भयो । अन्य पालिकामा भने लोकतान्त्रिक विधी निर्वाचन माफर्त नेतृत्व छानिएका छन् । पालिकाको सभापति नेतृत्वमा ३० जना प्रतिस्पर्धा मैदानमा उत्रिएका थिए । इलाम नगरपालिका...
-
‘जोखिममा परेका बालबालिकाको सुरक्षाको विषयमा सराेकारवाला गम्भीर हुनुपर्छ’
पाँचथर: जोखिममा रहेका बालबालिकाको सुरक्षाको विषयमा सराेकारवाला गम्भीर हुनुपर्ने पाँचथरमा आयोजित एक कार्यक्रमका बक्ताले बताए । उनिहरुले मानव अधिकार मञ्च नेपाल इलामकाे बाल हेल्पलाइन १०९८ दशनौआठले गरेको पत्रकार सम्मेलनमा बोल्दै जोखिममा परेकाे बालबालिकाकाे सुरक्षाको विषयमा सरोकारवालाले काम गर्नु पर्ने बताए । बाल हेल्...
-
किरात याक्थुङ चुम्लुङको २६ औं साधारण सभा असोज १० गते हुँने
काठमाण्डौ: किरात याक्थुङ चुम्लुङको २६ औं साधारण सभा असोज १० गते हुँने भएको छ । काेभिड-१९ कोरोना महामारीको कारण यस पटकको साधारण सभा भर्चुअल माध्यमबाट हुँने महासचिव निरन्ती तुम्बापोले जानकारी गराइन् । साधारण सभामा उपत्यकामा रहनु हुँने अध्यक्ष वा प्रतिनीधिलाई भने केन्द्रीय कार्यालय ललितपुरमा उपस्थित हुँन अनुरोध गरिएको...
-
माईजोगमाईले दियो पहिरो पिडित थापालाई ३० हजार सहयोग
इलाम: माईजोगमाई गाउँपालिकाले पहिरो पिडित दुर्गाबहादुर थापालाई ३० हजार रुपैया सहयोग प्रदान गरेको छ। बिहिबार गाउँपालिका अध्यक्ष जीतबहादुर राईले थापालाई चेक हस्तान्तरण गरेको छन् । गाउँपालिकाले स्थापना गरेको आर्थिक सहायता कोषबाट थापालाई आर्थिक सहयोग प्रदान गरेको गाउँपालिकाले जनाएको छ । गएको असारमा पहिरोबाट थापाको...
-
‘न्यायिक समितिलाई न्यायिक कार्य सम्पादन सम्बन्धि सीपको आवश्यक’
इलाम: न्यायिक समितिलाई न्यायिक कार्य सम्पादन सम्बन्धि सीपको आवश्यक भएको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । मानव अधिकार मञ्च नेपाल इलामले भर्चुअल माध्यमबाट गरेको न्यायिक समितिको न्यायिक कार्य सम्पादन प्रगती समिक्षा र वर्तमान चुनौती विषयक अन्तरक्रियाका बक्ताले न्याय सम्पादनको प्रकृयागत सीपमा जोड दिएका छन् ...
















