• ‘सूचना सार्वजनिक गर्नु सुशासनको नमुना’

    इलाम-सूचना सार्वजनिक गर्नु सुशासनको नमुना भएको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले जिल्ला प्रसाशन कार्यालयले आयोजना गरेको जिल्ला स्थित विभिन्न कार्यालयको सूचना अधिकारी र पत्रकार बीचको अन्तरक्रिया कार्यक्रमका बक्ताले सार्वजनिक सेवा प्रदायक कार्यालयले सूचना प्रवाह गर्नु सुशासनको आधार भएको बताए । ...

  • ‘बालबालिकाको समग्र विकास गर्न नीतिगत व्यवस्थापन आवश्यक’

    इलाम-बाल बालिकाको समग्र विकास गर्न नीतिगत व्यवस्थापन आवश्यक भएको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले जिल्ला समन्वय समितिको आयोजनामा भएको बाल अधिकार सुनिश्चितताका लागि जिल्ला स्तरीय छलफल कार्यक्रमका बक्ताले बाल अधिकारको समग्र विकासको काम सरकारले गर्नु पर्नेमा जोड दिए । मानव अधिकार मञ्च नेपाल...

  • इलाममा एक सय ४६ जनाले कोरोना भाईरस विरुद्को खोप लगाए

    इलाम - कोरोना भाईरस (कोभिड–१९) विरुद्घको खोप इलामका एकसय ४६ जनाले लगाएका छन । जिल्लाको तीन केन्द्रबाट एक सय ४६ जनाले खोप लगाएका जनस्वाथ्य कार्यालयले जनाएको छ । इलाम नगरपालिकाको इलाम अस्पताल, सूर्योदय नगरपालिकाको फिक्कल प्राथमिक स्वाथ्य केन्द्र र देउमाई नगरपालिकाको मंगलबारे प्राथमिक स्वाथ्य केन्द्रबाट खोप दिइएको थियो...

  • इलाममा १७ सयलाई कोरोना विरूद्धको खोप दिइने

    इलाम - कोराना विरूद्धको खोप इलाममा १७ सयलाई दिइने भएको छ । माघ १४ गते बुधबारदेखि प्रथम चरणकोे खोप जिल्लाको तीन स्थानबाट दिइने जनस्वाथ्य कार्यालयले जनाएको छ । खोप बिहान साढे ९ बजेदेखि लगाइने छ । १८ बर्ष माथिकालाई इलाम अस्पताल, सूर्योदय नगरपालिकाको फिक्कल प्राथमिक स्वाथ्य केन्द्र र देउमाई नगरपालिकाको मंगलबारे प्राथमिक...

  • क्रियाशील महिला पत्रकार पुरस्कार स्थापना

    इलाम - प्रत्रकार महासंघ इलाम शाखाले क्रियाशिल महिला पत्रकार पुरस्कार स्थपाना गरेको छ । कोषबाट हरेक वर्ष पत्रकार महासंघको स्थापना दिवसको दिन जिल्लाको एक क्रियाशिल महिला पत्रकारलाई १० हजार नगद राशि सहित पुरस्कार दिईने बताइएको छ । सहयोगी दाताहरूको खोजी गरी कोषको रकम बढाउँदै लैजाने महासंघको योजना छ । सञ्चार कर्ममा महिला...

  • ‘झगडाले लोकतन्त्र धरापमा नपरोस’– गोविन्द आचार्य

    इलाम-नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले झगडाले लोकतन्त्र धरापमा पर्न नहुँने बताए । नेपाल पत्रकार महासंघ इलामको १६ औं साधारण सभामा राष्ट्रियताको खबरदारी गर्नु पत्रकारको दायित्व भएको बताउँदै झगडाले लोकतन्त्र धरापमा पर्न नहुँने तर्क राखे । अध्यक्ष आचार्यले पत्रकारकोे दायित्व राष्ट्रियता, नागरिकको...

  • नृत्य प्रतियोगितामा चार पुरस्कृत

    इलाम-माई नगरपालिकाकाे कन्काई माध्यमिक विध्यालमा नृत्य प्रतियोगिता भएकाे छ । समाबेशी बाल क्लब माई नगरपालिका–२ इलामको आयोजनामा भएको प्रेतियोगिता विजेता प्रथम द्धितीय र तृतियलाई पुरस्कृत गरिएकाे छ । प्रतियोगितामा सहभागी मनिषा लिम्बु प्रथम, काजल लाम्गादे द्धितिय, निर्जला दर्जी, सन्ध्या राई तृतिय र रितु मगरले सान्त्वना...

  • ‘बालबालिका र हिंसा पीडितको सुरक्षा सरोकारवालाले गर्नुपर्छ’

    इलाम-बलबालिका र हिंसा पीडितको सुरक्षा सरोकारवालाले गर्नु पर्ने मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको छलफल कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरू राष्ट्रिय बाल अधिकार परिषदको निशुल्क बाल हेल्प नाइन १०९८ सम्बन्धि सरोकारवालहरूसँगको छलफल कार्यक्रममा बोल्दै बालबालिका र हिंसा पीडितको सुरक्षाको विषयमा सरोकारवालाले योजना...

  • किरात याक्थुङ चुम्लुङ झापाको अधिवेशन फागुनमा हुने

    झापा- किरात याक्थुङ् चुम्लुङ् झापाकाे एघारौं अधिवेशन फागुनमा हुने  भएको छ । चुम्लुङकाे माघ ५ गते बसेको नियमित बैठकले आगामी फागुन २८ र २९ गते  चुम्लुङ हिममा अधिवेशन गर्ने निर्णय गरेको हो । चुम्लुङ् जिल्ला अध्यक्ष भक्त खेवाङ् लिम्बुको अध्यक्षतामा बसेको नियमित बैठकले अधिवेशन गर्ने निर्णय गरेको  शाखा सह–सचिव कविन्...

  • ‘बाल अधिकार सुनिश्चित गर्न स्थानीय तहको नीतिगत एक रूपता हुनुपर्छ’-मुख्यमन्त्री शेरधन राई

    बिराटनगर-एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले बालबालिकाको अधिकार सुनिश्चित गर्न स्थानीय तहमा नीतिगत एक रूपता हुनुपर्ने बताए । उनले विराटनगरमा एक नम्बर प्रदेशको बाल अधिकार सुनिश्चितताका लागि छलफल कार्यक्रममा बोल्दै एक नम्बर प्रदेश बालमैत्री सरकारको रूपमा प्रस्तुत भइरहेको समेत जानकारी समेत गराए । मन्त्री राईले ...