माइजोगमाई: इलामको माईजोगमाई गाउँपालिकाको जोगमाईमा महावीर फुस्रे खोला पाञ्चायन देवस्थल तथा गोपिनी गुफाको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष कुसबहादुर थेवे र उपाध्यक्ष प्रविना राइले संयुक्त रूपमा देवास्थलमा दिप प्रज्वलन गरि उद्घाटन गरिएको हो । उद्घघाटन कार्यक्रममा बोल्दै अध्यक्ष थेबेले धार्मिक, साँस्कृतिक, ...
समाचार
-
-
इलामको टुँडिखेलमा प्रथम महिला इलाम गोल्डकप हुँदै
इलाम: आउँदो फागुन २ देख ७ गतेसम्म इलाममा प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । ओएसिश क्लब इलामको आयोजनामा हुने खेलमा कम्तिमा ८ टिमको सहभागिता रहने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । झापा, पाँचथर, आयोजक ओएसिश क्बल, विभागीय शसस्त्र प्रहरी, नेपाल आर्मीको प्रादेशिक टिम, भारत दार्जीलिङको मान...
-
लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ, रुखले किचेर एक जनाको मृत्यु
इलाम: मोरङ र झापाको तीन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोवार बिशेष सूचनाको आधारमा मंगलवार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१७ की १९ बर्षीया अनिता बैठालाई बिराटनगर-१५ बाट १९.३३ ग्राम लाग...
-
फोनिज युकेको सम्मान राईलाई र चेपाङलाई पुरस्कार
इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको पत्रकारिता सम्मान तथा पुरस्कार २०२३ दुई सञ्चारकर्मीले पाउँने भएका छन् । ‘फोनिज युके पत्रकारिता सम्मान २०२३’ पत्रकार दिपीन राई र ‘फोनिज युके पत्रकारिता पुरस्कार २०२३’ संगीता चेपाङलाई प्रदान गर्ने जनाइएको छ । २५ जनवरीको बैठकले राई र चेपाङलाई प्रदान गर्ने...
-
प्रथम ‘देउमाई कप’ फूटबल प्रतियोगिता आउँदो माघ २० देखि २७ गतेसम्म !
देउमाईः प्रथम ‘देउमाई कप’ फूटबल प्रतियोगिता आउँदो माघ २० देखि २७ गते इलामको मंगरबारेमा हुने भएको छ । देउमाई स्पोटिङ क्लबको आयोजनामा हुुने खेलमा ११ टिमले प्रतिस्पर्धा गर्नेछन् । खेलमा जिल्लाका चार नगरपालिका र छ गाउँपालिका सहित छिमेकी जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिकाको सहभागिता रहेको छ । भानुभक्त माध्यमिक ...
-
पाथीभरा (मुक्कुमलुङ) मा केवलकार निर्माणको विरोधमा ताप्लेजुङमा जनप्रदर्शन
ताप्लेजुङ - ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण गर्न नहुने भन्दै सोमबार फुङलिङमा जनप्रर्दशन भएको छ । ‘मुन्धुमीस्थलको माथि–माथि केबलकार कुदाउन पाँईदैंन, राष्ट्रिय फूल लालीगुराँस काट्ने नीति चाँहिदैंन, प्रकृति पूजकहरु एक होऔं’जस्ता नारा सहित जनप्रर्दशन गरिएको हो । मुक्कुमलुङ...
-
विश्वको सबैभन्दा ठूलो क्रुज पानीजहाजको पहिलो यात्रा
विश्वको सर्वाधिक ठूलो क्रुज पानीजहाज मायामी फ्लोरिडाबाट आफ्नो पहिलो यात्रामा निस्किएको छ । उक्त पानीजहाजले उत्सर्जन गर्ने मिथेन ग्यासलाई लिएर चिन्ताहरू व्यक्त भएका छन् । तीन सय ६५ मिटर लामो आइकन अफ द सीज नामक सो क्रुजका २० वटा डेकहरू छन् । त्यहाँ अधिकतम ७ हजार ६ सय यात्रु सवार रहन सक्छन्। रोयल क्यारेबिअन ग...
-
पहिलो एनआरएनए इलाम गोल्डकपको च्याम्पियन एनआरटी काठमाण्डौं
इलामः पहिलो एनआरएनए इलाम गोल्डकपको उपाधी न्यू रोड टिम (एनआरटी) काठमाण्डौंले चुमेको छ । शनिबार उपाधीकाल लागि इलाम बजारको ठूलो टुँडिखेलमा भएको खेलमा ट्राईबेकरमा एनाआरटिले ४-३ अन्तरले झापालाई हराएको हो । निर्धारित समय ९० मिनटमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा एनआर...
-
राष्ट्रिय सभामा अधिकांश सीटमा सत्ता गठबन्धन,एमाले खुम्चियो
राष्ट्रिय सभाका १९ सीटका लागि बिहीवार भएको निर्वाचनमा कोशी प्रदेशको एकबाहेक सबै सीटमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगले बिहीवार साँझ सार्वजनिक गरेको परिणामअनुसार गठबन्धनका १८ जना र विपक्षी नेकपा एमालेका एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् । आगामी फागुन २० गतेदेखि राष्ट्र...
-
टाइब्रेकरमा पाँचथर एफसी चुक्दा बिर्तामोड युनाइटेड फाइलनमा
इलाम: प्रथम एनआरएनए इलाम गोल्डकपको बिहिबार भएको झापाको बिर्तामोड युनाइटेड एफसी फाइनलमा प्रवेश गरेको छ । उपाधिको दाबेदार पाँचथर एफसीलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पछि पार्दै फाइनलमा प्रवेश गरेको हो । बिर्तामोड युनाइटेड फाइनलमा प्रवेशसँगै कम्तिमा ३ लाख रुपैयाँ सुरक्षित गरेको छ । निर्धारित ९० मिनेटको समयमा दुवै...
- « Previous Page
- 1
- …
- 53
- 54
- 55
- 56
- 57
- …
- 144
- Next Page »
















