• सिद्विथुम्का चुलिमा कविता प्रतियोगिता सम्पन्न

    देउमाईः परिवर्तनका लागि आवाजको तेस्रो संस्करणको साहित्यक कार्यक्रम बुधबार सिद्विथुम्का चुलीमा सम्पन्न भएको छ । आवाजका अध्यक्ष सुजन बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा शुभेच्छा दुलाल प्रथम, मिराक लिम्बू फियाक द्वितिय र नेहा लिम्बू तृतिया भएका छन् । उनिहरूले क्रमश न...

  • सन्दकपुरका बालक्लबलाई खेदकुद सामग्री सहित नगद सहयोग वितरण

    इलामः मानव अधिकार मञ्च नेपाल इलामले सन्दकपुर गाउँपालिकाका छ विद्यालयका बालक्लबलाई खेदकुद सामग्री वितरण गरेको छ । बाल अधिकार संरक्षणको लागि ऐक्यबद्धता परियोजना मार्फत प्रत्येक बालक्लबलाई खेलकुद सामग्रीसँगै ६ हजार नगद समेत सहयोग गरेको छ । विद्यालयमा रहेको बालक्लबलाई अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न सहयोग पुर्‍य...

  • माङ्सेबङमा आउँदो मंसिर ८ देखि “आत्मानन्द कप” फूटबल प्रतियोगिता सञ्चालन हुँने

    माङ्सेबुङः यो वर्षको “आत्मानन्द कप” पुरुष फुटबल प्रतियोगिता आउँदो मंसिर ८ देखि हुने भएको छ । किरात धर्मगुरू मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७० औं जन्मोत्सवको अवसरमा हुने प्रतियोगिता यो वर्ष मंसिर २० गते सम्पन्न हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यस वर्षको प्रतियोगितामा नेपाल, भारत र भ...

  • भानुभक्त माविमा पूर्व बिद्यार्थी पुनर्मिलन तथा सम्मान कार्यक्रम सम्पन्न

    देउमाई: भानुभक्त माध्यमिक विद्यालयले बुधबार बिद्यार्थी पुनर्मिलन तथा गुरुसम्मान कार्यक्रम गरेको छ । विद्यालयले २०३६ सालमा एसएलसी दिएका विद्यार्थीले तत्कालिन शिक्षकहरुलाई सम्मान गरेको जनाइएको छ । भानुभक्त माध्यमिक विद्यालयमा २०३३ सालमा कक्षा आठमा भर्ना भएर ०३६ सालमा एसएलसी दिएका विद्यार्थीले आयोजना गरेको कार्य...

  • तीन वर्षपछि पुन सञ्चालन हुदै माईभ्याली गोल्डकप

    इलामः माईभ्याली गोल्डकप प्रतियोगिताको सातौं संस्करण यो वर्ष हुँने भएको छ । कोभिड १९ को महामारीले रोकिएको खेल तीन वर्षपछि पुन सञ्चालन हुन लागेको हो । माईभ्याली फूटबल क्लब इलामले मंगलबार पत्रकार सम्मेलन गर्दै आउँदो फागुन २४ गतेदेखि चैत ३ गतेसम्म इलामको ठूला टुँडीखेलमा प्रतियोगिता हुँने जानकारी गराइएको छ । प्रति...

  • विभिन्न कार्यक्रम गर्दै इलाममा ६८ औं प्रहरी दिवस मनाइयो

    इलामः विभिन्न कार्यक्रम गर्दै जिल्ला प्रहरी कार्यालय इलामले मंगलबार ६८ औं प्रहरी दिवस मनाएको छ । जिल्ला प्रहरी कार्यालय परिषरमा भएको कार्यक्रममा प्रहरी सेवामा कर्तव्यनिष्ठ प्रहरीलाई सम्मान तथा पुरस्कृत गरेको छ । प्रहरी कामकार्वाहीमा उत्कृष्ट भूमिका निर्वाह गरी आफुलाई सुम्पिएको पदीय जिम्मेवारी प्रसंशनीय तवरबाट क...

  • किन हेर्नुपर्ने ? ‘चिया-बारीः मिठा चियाकोे कथा’ नाटक !

    इलामः जब दिन ढल्किैदै जान्छ । इलाम बजारको ठूलोटुँडिखेल भित्तासँगैको बाटो माथि नारी विकास संस्थाको सभा हल आसपास मानिसहरू जमघट बढ्दै जान्छ । तपाई झुक्किनु पर्दैन यो, अरू केही होइन । गएको असोज २२ गतेदेखि प्रर्दशन भईरहेको ‘चिया-बारीः मिठा चियाकोे कथा’ नाटक हेर्न आउँनेहरूको जमात हो यो । चेतना नाट्य समूहले प्रस्तुत गर...

  • मानेभञ्ज्याङ गोल्डकपको बुधबार सम्पन्न सेमी फाइनल खेलमा जलपाइगुडी फाइनलमा प्रवेश

    मानेभञ्ज्याङ (भारत): मानेभञ्ज्याङ गोल्डकप सातौं संस्करणको बुधबार सम्पन्न सेमी फाइनल खेलमा बिएसके जलपाइगुडी फाइनलमा प्रवेश गरेको छ । कञ्चनजंघा एफसी सिलिगुडी माथि ७-२ गोल अन्तरको फराकिलो जित हात पार्दै जलपाइगुडीले कम्तीमा ४ लाख (२ लाख ५० हजार भारु) नगद सुरक्षित गरेको छ । खेलको सुरू भएको पाँचौैं मिनटमा जलापइगुडी...

  • ‘हुलाक सेवालाई रूपान्तरण गर्दै प्रभावकारी बनाउँन नीति आवश्यक’

    इलामः हुलाक सेवालाई रूपान्तरण गर्नुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । उनिहरूले हुलाक दिवसको अवसरमा बोल्दै हुलाकलाई आधुनिकीकरण गर्दै रूपान्तरण गर्नुपर्नेमा जोड दिए । जिल्ला हुलाकका निमित्त अधिकृत गणेशप्रसाद घिमिरेले हुलाकलाई आधुनिकीकरणमा रूपान्तरण गर्न सके मात्र प्रभावकारी बन्ने बताए । ...

  • तीन वर्षकी थलङको उपचारमा सहयोग पुर्याउँन अनुरोध

    इलामः इलाम जिल्ला माइजोगमाई गाउँपालिका वडा नम्बर ६ प्याङकी तीन वर्षकी आन्भी थलङको उपचारमा सहयोग गर्न आग्रह गरिएको छ । स्थानीय भरत थलङ र अबिस्मा नेम्बाङको ३ बर्षिय छोरी आन्भी थलङलाई बिटा डेल्टा थैलेसेमियासँग हेमोलाइटिक एनीमिया भन्ने रोग लागेको छ । बोन म्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने भएकोले उपचारमा ३० देखि ४०...