इलामः आउँदो असोज २२ देखि कातिक २ गतेसम्म इलाम बजारको नारी विकास संस्थाको सभा हलमा चियाको विषय समेटिएको नाटक प्रर्दशन हुने भएको छ । चेतना नाट्य समूह इलामले सशुल्क ‘चियाबारी, मिठो चियाको कथा’ नामक नाटक प्रदर्शन गर्न लागेको समूहका अध्यक्ष सुरेश पोर्तेलले जानकारी गराए । एक घण्टा २५ मिनट लामो नाटक प्रत्येक दिन ४ः३...
बालबालिका
-
-
सञ्चारकर्मी आङ्थुपो र भण्डारी सम्मानित
इलामः शहिद स्मृति प्रतिष्ठान इलामले शशिकला स्मृति पुरस्कार’ २०८० बाट दुई सञ्चारकर्मीलाई सम्मान गरेको छ । प्रतिष्ठानले संविधान दिवसका अवसरमा एक कार्यक्रम गर्दै सञ्चारकर्मी भगिरथ भण्डारी र चेतन आङ्थुपोलाई सम्मान गरेको हो । उनिहरूलाई इलाम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले दोसल्ला र सम्मान...
-
संविधान दिवसको सन्दर्भमाः संविधान र नेपाल
हरेक परिवर्तन पछि नेपालमा संविधानकै परिवर्तनका कुरा आउँछन् । देशको सबैभन्दा महत्वपूर्ण हुने संविधान नै बारम्बार परिवर्तन भइरहदा संविधान प्रतिको आस्थामा नै असर पर्न जान्छ । साथै संविधान दिवसका कुरा पनि फोक्रो झै लाग्न सक्छ । पद्मशम्शेरको समय देखि हालसम्म धेरै पटक संविधानका स्वरुपहरु परिवर्तन भइसके । समय अनुसार संविध...
-
माङ्सेबुङको चिसापानी माविले निकाल्यो विद्यालय बन्दको सूचना
माङ्सेबङः इलामको माङ्सेबुङ गाउँपालिका ६ को चिसापानी माध्यमिक विद्यालयले संविधान दिवससँग विद्यालय बन्दको सूचना सार्वजनिक गरेको छ । सूचनामा असोज ३ गते संविधान दिसवको दिन विद्यालयमा पठनपाठन नहुँने विद्यालयको आधिकार फेसबुक पेजमा सार्वजनिक गरेको छ । असोज ४ गतेदेखि शिक्षक महासंघको काठमाण्डौं केन्द्रीत आन्दोलनलाई सम...
-
रोङ गाउँपालिकाले विद्यालय शिक्षा सुधार अभियान सञ्चालन गर्ने
कोल्बुङः इलामको रोङ गाउँपालिकाले शिक्षा दिवसको अवसर पारेर मंगलबार विद्यालय शिक्षा सुधार अभियानका घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले शिक्षा दिवसका अवसरमा अभियानको घोषणा गरेका छन् । अभियानले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने, शिक्षक, विद्यार्थी र स्थानीय सरकारसँग चार खम्बे नीति कार्यान...
-
‘प्राकृतिक सम्पतिलाई चिनाएर बेच्न सक्नुु पर्छ’- मन्त्री किराती
सन्दकपुरः सस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुधन किरातीले प्राकृतिक सम्पतिलाई चिनाएर बेच्न सक्नुु पर्ने बताएका छन् । प्रेस सेन्टर नेपालको प्रदेशस्तरीय मिडिया सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री किरातीले आर्थिक स्रोतको रूपमा विकास भएको पर्यटन चिनाउँन र बेच्न सक्नुपर्नेमा जोड दिए । ‘हामीसँग भएको अथ...
-
चेतना नाट्य समूहको प्रस्तुति ‘हजार अनुहार शहरमा’ म्यूजिक भिडियो सार्वजनिक
इलामः चेतना नाट्य समूह इलामले म्यूजिक भिडियो सार्वजनिक गरेको छ । समूहले चेतना थिएटर इलाम युुटुव अनलाइन मार्फत हजार अनुहार शहरमा म्यूजिक भिडियो सार्वजनिक गरेको हो । कवि हाङयुग अज्ञातको शब्द, दिनेश सुब्बाको संगीत र अनुपमा प्रधानको स्वरमा रहेको म्यूजिक भिडियो सार्वजिक गरेको नाट्य समूहका अध्यक्ष सुरेश पोर्तेलले जानक...
-
५९ औं बालदिवसको अवसरमा जीतपुर माविमा हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न
देउमाईः देउमाई नगरपालिका ९ जीतपुर माध्यमिक विद्यालयमा ५९ औं बालदिवसको अवसरमा शुक्रबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको सिर्जनशिल बाल क्लबको आयोजनामा वडाको आधारभूत विद्यालयका कक्षा १ देखि ५ सम्मको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी भन्ने...
-
‘अपराध नियन्त्रणमा सरोकारवाला सबैले मिलेर काम गर्नुुपर्छ’- एसपी खतिवडा
इलामः जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक (एसपी) बासुदेव खतिवडाले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सरोकारवाला सबैले मिलेर काम गर्नुुपर्ने बताए । उनले शुक्रबार जिल्ला सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै शान्ति सुरक्षा र अपराध नियन्त्रणको काममा सबै नागरिकको सहयोग आवश्यक रहेकोले सरोकारवालासँग मिलेर काम...
-
‘सूचनाको अधिकार कार्यान्वयन भए सुशासन संस्थागत हुन्छ’
इलामः सूचनाको अधिकार कार्यान्वयन भए सुशासन संस्थागत हुँने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले इलाम नगरपालिकामा बुधबार राष्ट्रिय सूचना आयोगले गरेको सूचनाको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सार्वजनिक सूचनालाई गोपनियताको हकमा बाँध्न नमिल्ने सूझाए । राष्ट्रिय सूचना आयोगका सूचना आ...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 61
- Next Page »
















