गत वर्ष प्रदेश नं २ प्रदेश सभाले मधेस प्रदेश नामाकरण गरेपछि सबै भन्दा ठूलो दबाब प्रदेश नं. १ लाई परेको छ । पहिलोपल्ट मधेस प्रदेशले यो मधेस नाम प्राप्त गरेको छ । यस अघिका प्रयासहरु विफल भए । तर यो प्रयास सफल भयो । यसका पनि विविध कारणहरु छन । र, यसको दबाब पनि अन्य प्रदेशहरुमा पर्दै जानेछ । यो पनि स्वभाविकै हो । तर अह...
बालबालिका
-
-
कार्यस्थलमा २० हजार दुर्घटना प्रति वर्ष झण्डै २ सय ५० मजदुरको मृत्यू
काठमाडौंः राष्ट्रिय ट्रमा सेन्टरको आईसीयूमा ४२ दिनदेखि उपचाररत कञ्चनपुरका पुष्कर चौधरी (२७) कहिले घर फर्कन पाउलान् ? उत्तर कसैसँग थिएन । कम्मरभन्दा तलको भाग नचल्ने पुष्कर, बोल्न पनि सक्दैनथे । ‘डाक्टरले लैजाउ भनेका छैनन्, सञ्चो हुन्छ भन्न पनि सकेका छैनन्’ २४ फागुन, २०७८ मा पुष्करकी श्रीमती सोनियाले हामीसँग भनेकी...
-
१०९ औं आज भानु जयन्तीः को हुन ? ‘भानुभक्त आचार्य’
विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुँदी रम्घा भन्ने ठाउँमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो । अहिलेको नेपाली भाषालाई उति बेला “खस्“ भाषा भनिन्थ्यो र यो भाषा लिपिबद्ध भन्दा पन...
-
धरान उपमहानगरपालिकाले प्रमुख साम्पाङ चढ्ने गाडि बेचर रोलर किन्ने
सुनसरी: धरान उपमहानगरपालिकाले रोलन किन्ने निणर्य गरेको छ । नगर प्रमुखको सरकारी गाडी बेचेर रोलर किन्ने निणर्य बिहीबार बसेकोे कार्यपालिका बैठकले पारित गरेको हो । नगरको रोलर भयो भने खाल्डाखुल्डी पुर्न, तत्काल बनाउन काम लाग्छ भनेर यस्तो निणर्य गरेको प्रमुख साम्पाङले बताउँदै भने ‘धरानका खाल्डाखुल्डी बिग्रेकालाई बनाउँन...
-
दुलही लिन जानुअघि दुलहालाई उनकी आमाले “स्तनपान“ गराउने कर्णालीको चलन
सुर्खेतः कर्णालीका कैयौँ गाउँबस्तीमा विवाहको दिन दुलही लिन जानुअघि दुलहालाई उनकी आमाले “स्तनपान“ गराउने र छोराले आमालाई कोसेली दिने चलन अहिले पनि कायम छ । आफ्नै आमा नभएका दुलहालाई पनि काकी, सानीमा वा ठूलीआमाले विधि पुर्याउनै भए पनि स्तनपान गराउँछन् । मागीविवाह गर्दा मात्र दुलहाले स्तन चुसेर आमालाई चाम...
-
सूर्योदय नगरपालिकाको पाँच वडा बालमैत्री
इलामः सूर्योदय नगरपालिकाले बिहिबार आज वडा नम्बर ६, ७ र ८ लाई बालमैत्री घोषणा गरेसँग पाँच वटा वडालाई बालमैत्री बनाएको छ । यसअघि वडा नम्बर ९ र १० लाई बालमैत्री घोषणा गरि सकेको छ । बालमैत्री वडा बनेसँगै स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त वडा भएको बताइएको छ । बालमैत्री वडा घोषणा कार्यक्रममा नगर प्रमुख रणबहादुर र...
-
लिम्बू समुदायको भूमी अधिकार र आन्दोलनमा षडयन्त्र
लिम्बू आदिवासीको सन्दर्भमा भूमी भनेको संस्कृति, आध्यात्मिक विश्वास, जीवन पद्धति, अस्तित्व लगायत धेरै बिषयहरुसंग जोडिएको बिषय हो । त्यस्तो भूमी भनेको प्रथाजनित भौगोलिक भूमी हो । सारमा त्यो भनेको लिम्बुवान क्षेत्र हो, र त्यो भनेको लिम्बु राष्ट्रको पहिचान हो । लिम्बू राष्ट्रले भूमीको लडाई बिगत लामो समयदेखि गरिआएको ...
-
आज सम्पन्न स्थानीय तहको निर्वाचनमा इलाममा ६९ प्रतिशत मत खस्यो
इलामः बैशाख ३० (आज) सम्पन्न निर्वाचनमा इलाममा ६९ प्रतिशत मत खसेको छ । जिल्लामा एक लाख ५४ हजार ९ सय ५५ जनाले मतदान गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्राम्भिक तथ्याङ्क अनुसार ७९ हजार ८ सय ४ पुरूष र ७५ हजार एक सय ५१ जनाले मतदान गरेका छन् । जिल्लाको जम्मा मतदाताको संख्यालाई हेर्ने हो भने ६९ हजार ७ सय ९३ जना...
-
इलाम नगरपालिकामा एक सय ७७ जनाको चुनावी प्रतिस्पर्धा हुँदै, कुन पार्टीको को-को चुनावी मैदानमा छन् नाम सहित
इलाम: बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचनमा इलाम नगरपालिकामा एक सय ७७ जना उम्मेद्वारले प्रतिस्पर्धा गरिरहेका छन् । एक स्वतन्त्रसहित ६ जना नगरपालिका प्रमुख ६ जना उप-प्रमुख पदका लागि चुनावी मैदानमा छन् । प्रमुख पदमा नेकपा एमालेका तफबाट धिरेनकुमार चेम्जोङ, नेपाली कांग्रेसका केदार थापा, जनता समाजवादी पार्टीका गोपालबह...
-
‘निर्वाचनका लागि इलामको सुरक्षा अवस्था सामान्य’- जिल्ला सुरक्षा समिति
इलाम: स्थानीय तह निर्वाचनका लागि इलामको सुरक्षाको अवस्था सामान्य रहेको छ । एक सय ५१ मतदान केन्द्र र दुई सय ८५ मतदान स्थल रहेको जिल्लाको अवस्था सामान्य रहेको जिल्ला जिल्ला सुरक्षा समितिले जनाएको छ । मतदातालाई भयरहित वातावरणमा मतदान गराउँने सबै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउँने काम गरिरहेको जिल्ला प्रशासन का...
- « Previous Page
- 1
- …
- 44
- 45
- 46
- 47
- 48
- …
- 61
- Next Page »
















