चुलाचुली: इलामको चुलाचुली गाउँपालिकाको ५ ठाउँमा व्यवसायिक सीपको तालिम बिहिबार शुरू भएको छ । हप्ता दिनसम्म सञ्चालन हुने तालिम गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडाको दुई स्थानमा तालिम सञ्चालन भइरहेको छ । एक र ३ नम्बर वडामा बङ्गुर पालन, २ नम्बर वडामा कुखुरा पालन, ४ नम्बरमा बाख्रा पालन र बेमौसमी तरकारी खेती सम्बन्धी सी...
बालबालिका
-
-
‘एमसीसी सम्झौताः अनुमोदन नेपाल सरकारले गर्छ’- अमेरिका
अमेरिकी सहायता निकाय मिलेनीअम च्यालेन्ज कर्पोरेशनले निकट भविष्यमा झन्डै ६० अर्ब रुपैयाँ बराबरको आर्थिक अनुदान अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको जनाएको छ । वाशिङ्टन डीसीमा बुधवार जारी गरिएको विज्ञप्तिमा नेपाललाई विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रतिबद्धता जनाइएको आर्थिक सहायताबारे सम...
-
माई नगरपालिकामा १३ कुने सीमसार महोत्सव हुँदैं
इलामः माई नगरपालिका १ नम्बर वडामा १३ कुने सीमसार महोत्सव हुँने भएको छ । पर्यटन प्रवद्र्धन गर्न पुस ८ देखि ११ गतेसम्म महोत्सव आयोजना हुने बताइएको छ । महोत्सवका अवासरमा भलिबल प्रतियोगिता, बोटिङ्ग, ट्रि हाउस चढ्ने व्यवस्थासँगै, स्थानीय सास्कृतिक झाँकी, राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिले जनाएको...
-
सन्तोष खापुङको गीत इलाम आए एउटा कारमा राजेश पायल राई
इलामः नेपाली सांगीतिक जगतमा विगत देखि वर्तमानसम्म सबै प्रकारका दर्शक श्रोताहरूको मन मष्तिस्कमा सदाबहार बसि रहन सफल गायक राजेश पायल राईले भर्खरै ईलामेली कलाकार सन्तोस खापुङद्वारा रचित एवम् संगीतबद्ध गीत आज देखे तिमीलाई एउटा कार माझ बोलको गीत ओएसआर मुभी मार्फत सार्वजनिक भएको छ । गीतको भिडियोमा इलामेली कलाकार निर्म...
-
चुलाचुली साकेला गोल्ड कपको पहिलो चरणको खेल सकियो, पुस २ गतेदेखि सेमिफाइनलका खेल हुदैं
चुलाचुली: प्रथम चुलाचुली साकेला गोल्ड कप २०७८ को मंगलबार भएको खेलमा दमक फुटबल एकाडेमी विजयी भएको छ । खेलको निर्धारित समयमा दुवै टिमबाट समान २ गोल भएपछि खेल ट्राइ ब्रेकरमा धकेलिएको थियो । ट्राईबेकरमा दमकका खेलाडीहरूले सर्वाधिक ४ गोल सहित नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो । खेलमा दमक फुटबल क्लव झापाका जर्सी...
-
मिक्लाजुङका २७ बालबालिकालाई बाल हेल्पलाइन १०९८(दशनौआठ)को राहत सहयोग
रवि, पाँचथरः बाल हेल्पलाईन १०९८ (दशनौआठ) इलाम, मानव अधिकार मञ्च नेपालले पाँचथरको मिक्लाजुङका बालबालिकालाई राहत सहयोग गरेको छ । गएको कातिकमा परेको बेमौसमी बर्षाले समस्यामा परेको पाँचथर मिक्लाजुङका १५ घर परिवारका २७ बालबालिकालाई दुई लाख ३९ हजार एक सय बराबरको खाद्यान्न, लत्ताकपडा, शैक्षिक र स्वाथ्य सामग्री सहयोग गर...
-
नेपाली कांग्रेस महाधिवेशन : कुन पदमा कति उम्मेद्वारी दर्ता भयो ?
काठमाण्डौः नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ । नयाँ कार्यसमिति चयनका लागि राष्ट्रिय सभा गृहमा आज भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि यस सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बिहान १० बजेदेखि साँझ...
-
निरा शेरचन राईको सम्झनामा २० हजार राशीको पत्रकारिता पुरस्कार स्थापना
इलामः गणेश रसिक फाउन्डेसनको संस्थापक अध्यक्ष स्वः निरा शेरचन राईको सम्झनामा २० हजार राशीको पत्रकारिता पुरस्कार स्थापना हुँने भएको छ । साहित्यकार गणेश रसिकले हालै दिवङ्गत भएकी श्रीमती निरा शेरचन राईको नाम पत्रकारिता पुरस्कार स्थापना गर्ने भएको हो । राईको सम्झनामा शनिबार (आज) ४५ औ दिनको पुण्य तिथिको अवसरमा प्रदेश...
-
मानव अधिकार पत्रकारिता पुरस्कार पाँचथरका बास्कोटालाई
इलाम: ८ औं मानव अधिकार पत्रकारिता वर्ष पुरस्कार पाँचथरका भिम बास्कोटालाई प्रदान गरिएको छ । मावन अधिकार मञ्च नेपाल इलामले प्रदान गर्दै आएको नगद १० हजार पुरस्कारले सम्मान गरिएको छ । करीब डेढ दशक देखी पत्रकारितामा क्षेत्रमा क्रियाशिल बास्कोटा अन्नपूणर् पोस्ट र एपिवान एचडीमा आबद्द छन् । विश्व मानव अधिकार दिवस (ड...
-
करिब २ वर्षपछि सुर्योदय नगरपालिकाको अन्तु पोखरीमा पुनः डुङ्गा सञ्चालन
इलामः करिब दुई वर्षपछि सूर्योदय नगरपालिकाको अन्तुपोखरीमा पुनः डुङ्गा सञ्चालन शुरू भएको छ । कोरोना महामारीले बन्द रहेका डुङ्गा सञ्चालन मंगलबार देखि पुनःसुरू गरिएको नगरपालिकाले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न पोखरीमा पहिलो पटक नगरपालिका आफैले डुङ्गा सञ्चालन शुरू गरेको छ । नगर प्रमुख रणबहादुर ...
- « Previous Page
- 1
- …
- 49
- 50
- 51
- 52
- 53
- …
- 59
- Next Page »














